ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Jul 25, 2026
९ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
कला साहित्य
'राजेश केसीको व्यङ्ग्य अनि दुर्गा बराल र अविन श्रेष्ठले गर्ने ड्राफ्टको फ्यान हुँ' (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कक्षाकोठामा पछाडि बसेर सरकै कार्टुन बनाउँथे' (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेलो, प्राइम मोन्स्टर ! (भिडियो कविता)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिङ्गो बुट लाउँदा कम्युनिस्ट पार्टीले कारबाही गर्यो र राजनीति छोडेँ: नविन सुब्बा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताका कार्टुनिस्ट अविन श्रेष्ठ र उनका ७ कार्टुन (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युट्युवमा अश्लील कुराकानी गर्ने परी तामाङसहित तीन पक्राउ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पराजुलीको कवितामा लण्डनबासी मन्त्रमुग्ध
प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम रचनात्मक रहेको भन्दै कवि पराजुलीलाई बधाई दिए । पराजुलीको प्रस्तुतिअघि बेलायतवासी स्रष्टाहरु रेखा खरेल, फडिन्द्र भट्टराई, रमेश कायस्थ र नृपेश उप्रेतीले कविता र गजल सुनाए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गायिक सुशीला पाठकको ‘ह्याप्पी होली’ रिलिज
होलीको छेको पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत रिलिज भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भदौ २७ मा ‘निरफूल’
चलचित्रमा दयाहाङका साथमा शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्युनिष्ट धु्रवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य
डा ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रलेसको औचित्यमाथि प्रश्न उठाउँदै बेग्लै संस्था गठनको तयारी गरेपछि विवाद देखिएको हो । महासङ्घ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट सङ्गठन हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जात्रै जात्रा’को ‘माया पिरिम’ रिलिज (भिडियाे)
आइतबार निर्माण टिमले ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको आवाज छ, भने लेखु सहयात्री शब्द, संगीत कृष्ण भारदवाजको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपन्यासकार श्रेष्ठको ‘अधुरो नाता’ विमोचन
साढे तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको विकासमा सक्रिय प्रतिष्ठानले हालसम्म ७६ वटा कृति प्रकाशित गरिसकेको छ । श्रेष्ठको उपन्यास ‘अधुरो नाता’ प्रतिष्ठानले प्रकाशित गरेको ७६ औं कृति हो । श्रेष्ठले यसअघि दुईवटा कृति प्रकाशित गरेकी थिइन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोटु माझीको भाषण !
म लौरो घुमाउँछु अव खुकुरी नचाउँछु मेरो गामको मेरो खोला म जसरी पनि बचाउँछु बचाउँछु !
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ए पुरुष ! एकल होइन, सम्भोगमा विश्वास गर
समान श्रम र लगानी भएपछि उपभोग पनि बराबर हुनु पर्ने हो । तर, पुरुष ! हामी नारीले किन समान सहभागिता र उपभोग महसुस गर्न पाएका छैनौं ? किन तिमी समान—भोग अर्थात सम्भोगमा विश्वास नगर्ने भयौं ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अरे हो ! ‘सुन रे सियाराम’
‘पलेटी’ श्रृखंलामा ‘लाईभ’ गाईएको गीत अहिलेसम्म पनि औपचारीक रुपमा रेकर्डिङ गरिएको छैन । कार्यक्रममा गाईएको गीतलाई नै संगीतकार आभासले ‘युट्युव’मा राखेका छन् । पलेटीमा जब गीत गाउन थालियो, उपस्थित धेरैका आँखा रसाएको सम्झिन्छन मुकारुङ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार
उनलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्छन् । त्यसलाई अङ्ग्रेजीमा रुपान्तरण गरेर कुराकानी गर्छन् । एक हप्ता अघिदेखिको उनको दिनचर्या यसैगरी बितिरहेको छ । उनलाई सहयोग गरिरहेका, नेपाली चित्रकार एनवी गुरुङले ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुन दिनको संजोगले पुगे क्यानभास
‘गाँउमा सबै लाउरे भएकाले मलाई पनि बुबाले लाउरे बन्नु पर्छ भन्नु हुन्थ्यो, तर मलाई न लाउरे हुन मन लाग्यो, न विदेश जान नै, किताबको चित्र हेरेर कोर्न थालेछु,’ गुरुङले विगत सम्झिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘दाल भात तरकारी’ शीर्ष गीत सार्वजनिक
सार्वजनिक गीतमा शम्भुजीत बस्कोटाको संगीत छ । हरिवंश आचार्य रचना गरेको गीतलाई राजेश पायल राई र स्मिता दाहालले स्वर दिएका छन् । सार्वजनिक गीतमा मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा नृत्य देख्न सकिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिव्या राईको ‘परदेशी’ सार्वजनिक
गीतमा राईको एकल शब्द रचना छ । चन्द्रकान्त पौडेलको स्वर तथा संगित रहेको यो गीतलाई विकास दाहालले सम्पादन गरेका छन । कल्याणी ठकुरी, शिल्पा बिमली, चन्द्रकान्त पौडेल र वैष्णवी पौडेलको जोडदार अभिनय रहेको म्युजिक भिडियोलाई चन्दु गोर्खालीले एरेन्ज गरेका हुन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमार प्रयासको ‘जुनको आँशु’ सार्वजनिक
निकेस खड्काको निर्देशन रहेको भिडियोलाई बुद्ध थापाको छायंकन विकास धमालाले सम्पादन गरेका हुन् । भिडियोमा रोजिना राई र प्रविन राईको अभिनय देख्न सकिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनमोल र सुहानाले जीन्दगी नै नभन्ने
अभिनेत्री झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर’लाई पति सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सुहाना इनटरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रमा कथा निर्देशक थापा र सुमन पौडेलको हो । बाबुराम दाहाल, छेतेन गुरुङ, सुमन पौडेल र प्रतिक पौडेलको संवाद लेखेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘फ्राइडे’ तीन चलचित्र रिलिज
रोशनी केसीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’मा मनिष श्रेष्ठ र निरिषा बस्नेतको अभिनय छ । बसन्त अधिकारीको निर्देशन गरेको ‘जानी नजानी’मा सामिप्यराज तिमिल्सिनाको कथा, पटकथा तथा संवाद छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मगर जति हुर्रा नाच संरक्षणको अभियानमा
मगर भाषामा हुर्र भनेको कोदाली भएका कारण दिनभर मुढेवासका मगरले कोदाली खन्ने र खेतीपाती गर्ने तथा बेलुकी गलेपछि कोदाली बिसाएर हुर्रानाच गर्ने वा कोदाली बिसाएर गीत गाउने र नृत्य गर्ने प्रचलनको शुरु भएपछि पूर्वको धनकुटास्थित मुढेवासबाट पहिलो पटक हुर्रानाचको प्रारम्भ भएको उनले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जानी नजानी’ मा जम्लिन त ‘चन्द्र नन्दनी’ की चाँद
भारतीय टेलिभिजन च्यानल ‘सोनी’बाट प्रसारण हुन ‘चन्द्र नन्दनी’ जस्ता टेलिशृङ्खलाको मुख्य भूमिकामा अभिनय गरेकी निरिशा केही समय उतै व्यस्त थिइन् । आफ्नो पढाईसँगै अभिनयको पहिलो खुड्किलो चढ्दै थिइन मुम्बईमा ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
261
262
263
264
Next
सर्च गर्नुहोस्