Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
आशाका आधारशिला
जो वर्षौंदेखि मानवअधिकारका लागि लडिरहेका छन्
जो वर्षौंदेखि मानवअधिकारका लागि लडिरहेका छन् मानवअधिकारका लागि आन्दोलन गर्दा धम्की आउनेदेखि प्रहरीको पिटाइ खाएको सम्म उनीसँग अनुुभव छ । मानवअधिकारका लागि काम गर्ने भनेर धेरै संस्थाले अरुसँग सहयोग लिए पनि आफूहरूले आफ्नै खर्चमा काम गरिरहेको उनको भनाइ छ ।