Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
प्रवास
इजरायलमा १२ नेपाली विद्यार्थी सम्पर्कविहीन, एक जना आईसीयूमा
इजरायलमा १२ नेपाली विद्यार्थी सम्पर्कविहीन, एक जना आईसीयूमा इजरायल-हमास संघर्षका क्रममा सम्पर्कबाहिर रहेका १२ जना नेपालीकाे अवस्था अझै अज्ञात रहेकाे इजरायलस्थित नेपाली दूतावासले जनाएकाे छ । उनीहरूकाे खाेजी जारी रहेकाे इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन् ।