आफ्नै शरीरमाथि छैन महिलाकाे नियन्त्रणहिंसाको मुख्य कारण महिलालाई श्रीमान्ले आफ्नो सम्पत्तिको रूपमा लिने सोच हो । उनले घरमा गरेको काम र निभाएको प्रजनन् भूमिकाको मूल्याङ्कन नभएको स्थिति, उनको आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण हुन नसक्ने वातावरण र उनको आफ्नो घरभित्रको स्रोतमाथि नियन्त्रण नभएको अवस्था हो ।
जनआन्दोलन, संयुक्त जनआन्दोलन र कम्युनिस्टहरूविश्वासको पुनःस्थापना सबै पार्टीको सबभन्दा ठूलो चुनौती हो । राजनीति विचार मात्रै नभई कला पनि भएकाले लोकप्रियतावाद र मूलधारका पार्टीप्रति दिइने प्रतिक्रियाले सबैको मथिंगलमा घन ठोकेको हुनुपर्छ ।
भावना र आशा बाँड्ने शक्ति खेलकुदसँग छलामो समय गृहयुद्धमा पिल्सिएको दक्षिण अफ्रिकालाई विकास निर्माणका लागि देशवासीमा उत्साह जगाउन र राष्ट्रिय एकताको सुत्रमा बाँध्न राष्ट्रपति नेल्सन मण्डेलाले रग्वी खेललाई माध्यम बनाएका थिए
कस्ता विद्यालय राम्रा ?शिक्षा त्यस्तो विषय होइन, जो विद्यार्थीमा लादिन्छ । शिक्षा त्यो पनि होइन, जहाँ जिज्ञासा दबाइन्छ । अनुशासनको कडा नियमको सिक्रीमा विद्यार्थीलाई पारिन्छ । विद्यार्थीलाई कडा अनुशासनमा बाँध्ने होइन, अनुशासित बन्न सिकाउने हो ।
बाहिर हुँदा माइतीघर प्यारो, सत्तामा पुगेपछि तगारोसर्वोच्च अदालतको २८ असार २०७९ को फैसलाले सत्ताको बाटो प्रशस्त बनाएसँगै माइतीघरले ऐतिहासिक लोकतन्त्र बचाउन सफल भएको विगुल सबैले फुके । तर, विगुल फुक्ने उनीहरूबाटै माइतीघरमाथिको अन्याय भने ढाकछोप भइरहेको छ ।
कट्टा नहान तिमीले..गाठे ! गीतले त अनेक पो गर्छ त ! कुनै समय गीतले 'गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ' भन्यो । मान्छे गाउँगाउँ बस्तीबस्तीबाट उठे । गीतले 'हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ' भन्यो, नेपालीले डटेर लडे । अहिले 'कट्टा हान्दिन्छु' भन्ने गीत आयो ।
युवालाई रोजगारी र विद्यार्थीलाई पढ्दै कमाउने वातावरण कहिले ?चिन्ताजनक विषय त के छ भने गत आर्थिक वर्षमा मात्र १ खर्ब ४२ अर्ब रुपैयाँ नेपाली विद्यार्थीहरूसँगै बाहिरिएको थियो । यो रकम झण्डै नेपालको शिक्षा क्षेत्रका लागि छुट्याइने बजेटबराबर नै होइन र ? गत आर्थिक वर्षमा नेपालको शिक्षा क्षेत्रको बजेट १ खर्ब ९६ अर्ब थियो ।
प्रचण्डलाई संक्रमणकालीन न्याय टुंग्याउने अन्तिम मौका संयोगवश अहिले तत्कालीन विद्रोही पक्षका ‘सुप्रिम कमान्डर’ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । सशस्त्र द्वन्द्वकालको संकटकालीन समयका प्रधानमन्त्री शेरबहादुर देउवा उनका सत्ता साझेदार छन् । त्यसैले पनि शान्ति प्रक्रिया टुंग्याउने यो राम्रो मौका हो ।