ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, Apr 02, 2025
२० चैत, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विरही बाबु ढुंगेल
ब्लग
कट्टा नहान तिमीले..
गाठे ! गीतले त अनेक पो गर्छ त ! कुनै समय गीतले 'गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ' भन्यो । मान्छे गाउँगाउँ बस्तीबस्तीबाट उठे । गीतले 'हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ' भन्यो, नेपालीले डटेर लडे । अहिले 'कट्टा हान्दिन्छु' भन्ने गीत आयो ।
२४ चैत, २०८०
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
डाक्टर्नी दिदीको बे
डाक्टर्नी दिदीको त घर बिग्रिहाल्यो नि कुरो सुन्दा पनि मलाई त होइनजस्तो लागेको थियो, आखिर कुरो ‘हो’ रहेछ । मलाई त अचम्म लाग्यो । नक्सा हेर्न बानी परेका इन्जिनियर सा'बले डाक्टर्नी दिदीको ज्यानमा कता के बिग्रिएको देखेर छाडे होलान् भन्ने लाग्यो ।
१२ फागुन, २०८०
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
अन्नको अदालतमा भोकको तारिख
अनि मैले भनेँ, 'हेर भाइ, अब अन्नको अदालतमा भोकको फैसला त्यतिखेर हुन्छ, जतिखेर आफूसित पैसा हुन्छ, नत्र त हामी दीनदु:खीहरूको यस्तै मुद्दा चलिरहन्छ ।'
१६ भदौ, २०८०
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
ओ पेङ्दोर्जे : विद्राेही कविका ज्वालामुखी कविता
अहिलेचाहिँ यतिखेरै, अहिले नै कविता सुनाऊँसुनाऊँ लागेको छ । मेरो सामुन्नेमा एउटा भित्तो छ । मान्छेहरूले भित्तोको पनि कान हुन्छ भनेर भनेका छन् ।
६ जेठ, २०८०
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
माया हराएको सूचना (कविता)
१३ फागुन, २०७९
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
धन्यवाद, डाक्टर खड्गीलाई
यो माया मेरा लागि मात्र हो कि अरुका लागि पनि हो ? बैगुनी मनमा अलिकति शंका उत्पन्न भयो । मैले बिस्तारै परेला उचालेर छिमेकी बेडका बिरामी मित्रहरूतिर आँखा खोलेँ, अनुभूति यस्तो प्राप्त भयो ।
३० पुस, २०७९
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
लोकतन्त्रको खप्पर
प्रजातन्त्रको खोकिलाबाट गज्जबको समाजवाद आउँछ भन्थे नेताले, त्यो पनि नापियो । यस जिल्लामा घुम्ने नेताका खोपडीमा के जातका सुसुल्का घुम्छन् कुन्नि । कम्तीमा चुनाव जितिसकेपछि अब म यस जिल्लावासीको खबर सरकारका कानमा पुर्याउने कटुवाल भएँ भनेर त बुझ्नु नि । चुनाव जितेपछि अत्तोपत्तो छैन ।
२ पुस, २०७९
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
खगेन्द्रको फुर्के र मेरो गाउँको खैरे
फुर्के खुल्ला आकाशमुनि पिरतीको सुगन्धमा सुस्ताउँदै मायालुलाई साथमा लिएर डाँडाको टुप्पोमा पुग्यो र नानीको कानैमा मुख जोडेर साउती गर्यो । सल्लाह मिल्यो । अनि मनको डोरीले जता डोर्याउँछ, त्यतै जाने निर्णय भयो ।
५ कात्तिक, २०७९
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
मेरो मित्रका पुस्तकहरू (कविता)
पुस्तकको पाना पल्टाउनलाईउसको दाहिने हात निकै सकसकाएको छआज शनिबारको दिन होआजचाहिँ पक्कै साथीलेसिग्नेचर धस्काउलाजस्तो छ ।
४ भदौ, २०७९
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
आत्माको बसाइसराइ
एक भल्को आँसु बगाइसकेपछि, एक अञ्जुली पानीले आँखा पखालिसकेपछि म निराशातिर फर्केर मुसुक्क मुस्कुराउँछु । अझै केके बाँकी छ, देखा तेरो लीला । मसँग केही नभए पनि तँलाई बगाउन मसँग प्रशस्तै आँसुका धाराहरू छन् । म रोइरोइकन तँलाई बगाएरै छाड्नेछु ।
१४ साउन, २०७९
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
बालेनको आइडिया बैंकलाई दुई शब्द डोनेसन
४ असार, २०७९
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
नमिनी भाउजूलाई गाउँ जिम्मा (कथा)
१७ वैशाख, २०७९
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
र पनि आई लभ यु चलिरहेकै छ
उनीहरू दुवै जना सुटुक्क शंका पोख्छन् ।ऊ भन्छ- गुरु यो केटी अली बदमास खालकीजस्ती छ है ! ऊ भन्छे- गुरु यो केटो अली बदमास खालको जस्तो छ है !
२१ फागुन, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
जाडो खाने बाख्रो कहाँ होला ?
मेरो जिन्दगीमा सालैपिच्छे जाडो आयो, जाडो खाने बाख्रो कहिल्यै आएन । आज यसो सम्झन्छु । गरिबका बच्चालाई यति भनेरै भए पनि जाडोसँग कुस्ती खेल्न पो सिकाइएको हो कि । केटाकेटीको जाडो बाख्राले खान्छ नभनेर हात्तीले खान्छ पनि भन्नुभएन ।
१७ माघ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
मेरो कोठामा विनोद चौधरी
कुनै साधारण दुकानदार विनोद चौधरीले यति भनेको हुन्थ्यो भने यति कुरालाई म सजिलै गरी थेग्न सक्थेँ । तर, उहाँ त यस्तो विनोद चौधरी पर्नुभो जसले नेपालदेखि अमेरिकासम्म आफ्नो उद्योगधन्दा विस्तार गर्नुभएको छ । त्यसैले एक सफल उद्योगीको हात एक कमसल कंगाल मजदुरको ढाडमा निकै भारी भयो, र पनि म लजाउँदै बोलेँ, 'आरामै छु ।'
३ पुस, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
पार्टीको चियापान, साथीका ठाडा कान
'तिमी के कुरा गर्छौ, मैले जाबो जम्मा २३ भोटले हारेको हैन ? यो २३ भोटले किन हारेको थाहा छ ? यो मैले हारेको हो र ? यो हाम्रै पार्टीका साथीले मेरा कोखामा भाला रोपेको हो । यिनका चित्तमा कुकुरले मुत्यो, ममाथि घात गरे । अनि यस्ता बतासेलाई किन पार्टीले कारबाही गर्दैन भन्या ? यिनको त नसो तानेर खुसी पार्नुपर्ने हो ।'
२८ कात्तिक, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
जियरामा पूरै जलन
साहित्यका पारखी मित्रहरू हो ! आउनुहोस्, जियराको चुलोचौकोभित्र छिरौँ । अक्षरहरूको वासना लिऊँ, शब्दहरूको गाँस हालौँ, जलन भएका कथामा झोलको कमी छैन, धित मारेर पिऊँ । कथाको स्वाद कतै मीठो होला, कतै नमीठो होला, जस्तो भए पनि एक छाकको गुजारा चलाऊँ ।
३० असोज, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
गाउँ विकासको बजेट छलफल र सानु काजीको दाउ
देशको कुरो के भन्नु र मामा, सब बर्बाद छ । हाम्रो काजी खानदानले पहिल्यैदेखि लोकतन्त्र ठीक हुँदैन भनेकै हो । अहिले त्यही लोकतन्त्र छ, यतै लोकतन्त्र, उतै लोकतन्त्र, के गर्नु यो लोकतन्त्र... ?
२२ भदौ, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
'जगेडा सम्पादकले गाेलाे पाे लगाइदिएछ'
साथी, जगेडा सम्पादकको सम्पादन साह्रै राम्रो छ । तर, ती सम्पादन गरेका अक्षरलाई रातो मसीले सुइँक्याउन लगाउन पा'को भा कति आकर्षक देखिन्थ्यो । के गर्नु, तिम्रा बाउलाई कालोभन्दा अरु केही मनै पर्दैन ? कुन दिन तिम्रा बाउले दाँत पनि कालै बनाउन बेर छैन ।
३० साउन, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्