ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jun 30, 2025
१६ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवराज कुँवर
समाचार
दुई घटना, जसले कन्हैया कुमारलाई भारतीय कम्युनिस्ट पार्टीबाट कांग्रेसतिर धकेले
कन्हैयासँग सटाकसुटुक चिया खाने गरेका राहुल गान्धीले १६ जुलाइमा सोसल मिडिया भोलेन्टियर्सको बैठकमा भनेका थिए, ‘कांग्रेस पार्टी बाहिर केही मान्छे छन्, जो (भाजपा-आरएसएससँग) डराउँदैनन् । उनीहरू हाम्रै मान्छे हुन् ।
११ असोज, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फेक न्युजको महामारी : त्याे ऋतिक राेशन काण्ड, याे एमसीसी सम्झाैता
एमसीसीको पक्षमा लागेकाहरूचाहिँ यसलाई गरिब देशले पाएको ‘अमृत’ भनिरहेका छन् । एमसीसी अस्वीकार गरे अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध बिग्रने भविष्यवाणी गरिरहेका छन् । एमसीसी लागू भइसकेको दलील दिँदैछन्
१० असोज, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चन्दा उठाएर देश बनाउने लाेकरिझ्याइँमा लाग्दा टाट पल्टेका धुर्मुस सुन्तली
धुर्मुसका अनुसार सरकारले सहयोग नगरे परियोजना अघि बढाउन कठिन छ । भन्छन्, ‘ऋण १६ करोड नाघेको छ । धेरैतिर उधारो भयो । फेरि उधारो लिन अप्ठेरो छ । जनताले सहयोग गरिरहनुभएको छ । तर, त्यसले मात्रै नपुग्ने भयो ।’ तर, उनी यो परियोजना पूर्णतः सरकारलाई हस्तान्तरण गर्न पनि तयार छैनन् ।
६ असोज, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गीतविरुद्ध ओर्लेका मौरीपालकहरूले थाहा नपाएको आफ्नै गल्ती
महासंघका अध्यक्ष पौडेललाई सोध्यौँ । उनले त विज्ञप्ति मात्र के र, आफूहरू गीतविरुद्ध जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालयसम्म पुगिसकेको बताए
२९ भदौ, २०७८
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
अनि गोञ्जालोको हालखबर बुझ्न माओवादीले पद्मरत्नलाई पेरु पठायो
गोञ्जालो सन् १९९२ मा पक्राउ परेपछि उनको जीवनरक्षाका लागि माओवादीहरूले विश्वव्यापी अभियान चलाएका थिए । नेपालमा त्याे अभियानको निकै ठूलो प्रभाव परेको थियो
२७ भदौ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नगरपालिकाले ५८ लाख खर्चेर 'सुँगुरको मूर्ति' बनाएपछि... (भिडियाे)
उदयपुरको बेलका नगरपालिकाले वडा नम्बर ७ मैनामैनीमा ५८ लाख खर्चेर बनाएको मूर्तिबारे अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । मूर्तिले चर्चा पाउनुपछाडिको मूल कारणचाहिँ यसमा लागेको खर्च हो
२० भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदीप ज्ञवालीको विज्ञप्तिले एमालेमा तरंग, पार्टी प्रवक्ता को ?
ज्ञवालीको जवाफ थियो, 'प्रचार विभाग प्रमुख त योगेशजी नै हो । एमालेमा प्रवक्ता भन्ने पद छैन । अहिले उहाँ ताप्लेजुङमा हुनुहुन्छ । उहाँ फर्किएपछि पार्टीले उहाँलाई प्रवक्ताको रूपमा काम गर्न भनिहाल्ला
१८ भदौ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनुदान परियोजनाबारे एमसीसीले किन गर्नुपर्यो विज्ञापन ? एमसीएका नेपाल प्रमुख भन्छन्, 'जरुरी थिएन'
विज्ञापन प्रशारण भएपछि एमसीसीसँगै धेरैले एपीवान टेलिभिजनको पनि आलोचना गरिरहेका छन्
१५ भदौ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गाउँ पस्न लाग्याे सप्तकाेसीकाे बाढी, जाेखिम क्षेत्रका स्थानीय भन्छन्- डरले नसुतेकाे साता बित्याे
कोसी टप्पु क्षेत्रमा धेरैजसो भूमिहीन सुकुम्बासी छन् । यद्यपि, अन्त जग्गाजमिन भएर यहाँ ठाउँ ओगटेर बसेकाहरू पनि कम छैनन् । अहिले जोखिममा परेको क्षेत्र पहिला कोसीकै बाटो हो । अर्थात्, २०४५ सालअघि यो क्षेत्रमा सप्तकोसी बग्थ्यो
१४ भदौ, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मध्यरातमा मान्छेका काेठा छिर्ने अधिकार कसले दियाे युट्युबरलाई ?
यहाँ प्रहरीले मौखिक गुनासोका आधारमा मध्यराति साढे १२ बजे आले र कुमारीलाई कोठाबाटै निकालेर लगेको छ । कानुनकाे पालना गराउने निकायले नै ऐन कानुनबारे अनभिज्ञ वा जानेर पनि त्यसलाई बेवास्ता गरेको देखिन्छ
१ भदौ, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
९० काे दशकका गीतले चम्किएका पवनदीप, जसले रणधीर कपुरदेखि बप्पी लाहेरीसम्मलाई रुवाए
पवनदीप राजनले केही दिनअघि रणधीर कपुरलाई सम्बोधन गर्दै जब यो गीत गाए । सुनेपछि रणधीरले आँसु थाम्न सकेनन् । ७४ वर्षीय रणधीर क्यामेराअगाडि नै रोइदिए
३२ साउन, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मन्त्री र नेताको भक्तिगानमै सीमित भए सरकारी मिडिया, सदुपयाेग भएन जनताको कर
'बीबीसीले खर्च पाए पनि बेलायत सरकारकाे चाकरी गर्दैन, हाम्रा सरकारी मिडिया चाप्लुसीबाहेक अरू केही गर्दैनन्'
२९ साउन, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारी कार्यालयअगाडि मान्छेकाे लाइन नै किनबेच ! प्रमुख भन्छन्, 'अब यस्ताे हुने छैन'
यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङका प्रमुख कपिल सिलवालले सुनाएको यस्तै एउटा आश्चर्यको घटना सुनाए
२५ साउन, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पब्जीको कुलत : रातिराति ठोक्, हान् भन्थे, पछि थाहा भयो बालक समस्यामा रहेछन्
कपन बालुवाखानीका १९ वर्षे किशोर सिदास राना रातदिन फ्री फायरमा मस्त हुने गरेको थाहा पाएपछि बुवा रविन (माइला) ले मोबाइल खोसिदिए । यही आक्रोशमा सिदासले बाउलाई मुक्का हाने । छोरा निकै बिग्रिसकेको निचोडमा पुगेका माइलाले उनलाई केही दिन पुलिस थानामा थुनाउने विचार गरे
१३ साउन, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
वरिपरि साथी राखेर सिनेकहानी सुनाउने भुटुने
अन्तरंगमा उड्दैउड्दै मेरो मनविमान बाल्यकालमा पुग्यो । त्यसैले म सुरेशलाई सुरेश नभएर भुटुने देखिरहेको थिएँ । आहा ! हामीसँग हाम्रो बच्चा बेलाको ‘एक किताब कथा’ छ । तर, साँच्ची त्यो कथा कता छ ? केही पाना कथाचाहिँ आजै उप्काउन मन लाग्यो ।
९ साउन, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
देश काेभिडमा, प्रधानमन्त्री भीडमा (भिडियाेसहित)
हाच्छिउँसाच्छिउँ गरेर कोरोना उडाइदिने बताउने तत्कालीन प्रधानमन्त्री केपी ओलीले समेत कोरोनाको दोस्रो लहरबाट देश आक्रान्त बनेका बेला मास्क लगाएरै संसदमा सम्बोधन गरेका थिए । तर, आइतबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्री देउवा मास्कविहीन थिए
५ साउन, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पत्रकार बुढाथाेकीलाई काेकाकाेलाकाे धम्की, ‘ह्वील चेयरमा बसेर बहुराष्ट्रिय कम्पनीसँग पङ्गा ?'
बोटलर्स नेपालको व्यवस्थापनले पत्रकार बुढाथोकीलाई ‘तह लगाउन’ भन्दै तीन सदस्यीय समिति गठन गरेका अनि ट्रेड युनियनका पदाधिकारीलाई उनका बारेमा खोजबिन गर्न निर्देशन दिएको पाइयाे
३ साउन, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टिकटकमा भाइरल हुने चक्करमा ज्यानकै दाउ, बालबालिका झनै जाेखिममा
हिजोआज ‘भाइरल बन्ने मोह’ एउटा रोगजसरी टिकटक प्रयोगकर्तामा हाबी भएको पाइन्छ । भर्खरै जन्मिएको शिशुदेखि अशक्त वृद्धवृद्धासम्मलाई जबर्जस्ती भिडियोमा ल्याउने प्रवृत्ति पनि बढ्दो छ
३० असार, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किसान माग्दै बतास एग्रोले निकालेको विज्ञापनको चर्चा : घर, बाइकलगायत सुविधैसुविधा (भिडियाेसहित)
अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरूले विज्ञापनमा भनिएजस्तै फिल्डमा याेजनाबद्ध काम भइरहेकाे बताएका छन्
२० असार, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
12
13
14
15
Next
सर्च गर्नुहोस्