ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 01, 2025
१७ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवराज कुँवर
कला साहित्य
नक्सा काेर्ने गायक
२०४८ सालमा रेकर्ड गराएको ‘लुकी लुकी’ गीत बजाइदिन मैले रेडियो नेपालका एक जना दाइलाई आग्रह गरेँ । यसले हैरानै पार्यो भन्दै मेरो गीत उहाँले बाल कार्यक्रममा बजाउन लगाइदिनुभयो । मैले साह्रै अपमानित महसुस गरेँ
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कफी, संगीत र कार्टुन : अर्थात् फलानाे
उद्यममा सिर्फ उनको उपनाम फलानाे मात्र जोडिएको होइन, ती सबै उनको योजना, मिहिनेत र लगनको प्रतिफल हुन्, अर्थात् जीवनको अर्को पाटो । उनका बारेमा अझ रोचक पक्ष त के हो भने उनी कार्टुनिस्ट र उद्यमी मात्र पनि होइनन्, कुशल फोटो पत्रकार र गायक पनि हुन्
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गलैँचा कारखानाबाट उठेकी डोमा
साँझबिहान के खाऊँ भन्ने अवस्था छिचोलेर आएकी मैले आफ्नै बलबुताले काठमाडौंको जोरपाटीमा एउटा घर बनाएकी छु । विदेशिएका छोराछोरी भनिरहन्छन- आमा अब यतै आउनुस् । तर, मलाई नेपालभन्दा स्वर्ग अन्त कतै लाग्दैन । अन्तिम सास पनि म आफ्नै देशमा फेर्न चाहन्छु
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
जागिर एकातिर, रुचि धेरैतिर
त्यस बेला बागबजारस्थित राजीव श्रेष्ठको स्टुडियो 'फोटो बैंक' चर्चित थियो । राजीवले तलदेखि माथि हेरेपछि गिरीलाई भने, ‘फिल्म खेल्ने कि मोडलिङ गर्ने भाइ ?’ प्रत्युत्तरमा गिरीले भने, ‘यसो मोडलिङमा ट्राई गरूँ कि भन्या दाइ !’
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘पाउरोटी बा’का साहित्यकार छोरा
‘उपन्यास, कथाहरूमा पीडित पात्रको ठाउँमा आफूलाई राखेर हेर्थें’, उनी स्मरण गर्छन्, ‘म आफ्नै घरभित्रको पीडित थिएँ, त्यसैले अलिक भावुक थिएँ, शायद यही भावनाले मलाई साहित्यतिर प्रवेश गरायो
१३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पासपाेर्ट थन्क्याएर गाईपालन, गाउँमै मासिक डेढ लाख आम्दानी
सँगै पढेबढेका साथी पैसा कमाउन विदेशतिर हानिएको देख्दा तनहुँ शुक्लागण्डकी नगरपालिका– १६ का हरि पौडेललाई लाग्थ्यो, ‘परिवार पाल्नका लागि त विदेश जानै पर्ने रहेछ !’
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विवादित व्यक्तिलाई किन दिइन्छ पटक-पटक नियुक्ति ?
यस्तो दिन पनि नआउला भन्न सकिँदैन, जहाँ नागरिकले ओलीलाई उखानबाटै जवाफ दिइरहेका हाेऊन्, ‘प्रधानमन्त्रीज्यू, अघि बुद्धि आएन पछि रोएर के गर्नु ?’
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाले खोजेको ‘दुधालु भैँसी कि आकर्षक सिङ’ ?
‘भैँसी किन्न जाँदा मान्छेले सोध्छन्, ‘दूध कति दिन्छ ?’ तर, बिचौलिया वा धनीको जवाफ अर्कै हुन्छ, ‘सिङ हेर न सिङ, कति राम्रो छ, सिङ हेर !’
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वास्थ्यकर्मी पनि डराएर घरै बसे भने ?
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
केशव विष्ट : कला सपना, खेलकुद 'प्यासन'
विद्यालयमा हरेक वर्ष सरस्वती पूजाको दिन आयोजना गरिने नाटकमा उनी सधैँ भाग लिन थाले । इटहरीको स्थापित जनजागृति क्लबले वर्षमा एक पटक आयोजना गर्ने नाटकमा पनि उनी भाग लिने गर्थे
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
कोरोना कहर : तीज त अवसर !
भदौ लागेसँगै हिन्दु समाज चाडबाडतिर प्रवेश गरेको मानिन्छ । तीज मात्र होइन, आगामी पर्वहरूमा पनि हामीले सचेतना अपनाउन जरुरी छ । अझै बेला छ, हामी अहिलेभन्दा थप सचेत भयौँ भने हामीले कोरोनाको सम्भावित क्षति न्यून गर्न सक्छौँ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘प्वाक्क मुखाँ’ हान्नु जस्तो !
रोचक पक्ष के छ भने शिवहरिले जीवनमा जेजे महत्त्वपूर्ण काम गरे, राष्ट्र बैंक रहँदा नै गरे । राष्ट्र बैंकमा जागिर छँदै शिवहरि देशव्यापी रूपमा चिनिइसकेका थिए
३१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेवा नपाएरै जाँदै छ आमाहरुको ज्यान
मृत्यु भएकामध्ये कोभिड–१९ जस्तो लक्षण भएका शंकास्पद ७ जना थिए । तीमध्ये धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला एक थिइन् । यसैगरी भक्तपुरमा एक गर्भवतीको आरडीटी पोजिटिभ आयो तर मृत्युपछि पीसीआर रिपोर्ट नेगेटिभ आयो ।
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
विमानका ती पाइलट, देशका यी पाइलट
उनी मात्र होइन, विगतदेखि नै हाम्रा पाइलट (देश चलाउनेहरू)ले जनतालाई बचाउनुको साटो आफू जोगिनका लागि देश र जनतालाई नै दाउमा लगाउने गरेका छन् । उनीहरूलाई लाग्दो हो, विमान चलाउनु र देश चलाउनु फरक–फरक कुरा हुन्
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
राजनीति र साहित्यमा सँगसँगै
प्रदीपकुमार ज्ञवाली साहित्यमा ‘शीतविन्दु’ नामले परिचित छन् । यो नाम उनले भूमिगत रहँदा जुराएका रे ! उपन्यास, कथा, कविता र गीति एल्बम गरी दर्जनभन्दा बढी कृति उनले साहित्य क्षेत्रलाई सुम्पिइसकेका छन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनि बाटैमा गरिदिन्छन् युट्युबरले फैसला
भाग्य न्यौपाने युट्युबमा चर्चित व्यक्ति भएकाले उनको गल्तीमा धेरैले औँला उठाए, यहाँ धेरै 'हिट च्यानल'ले प्रसारण गर्ने सामग्रीहरू हेर्ने हो भने जिब्रो टोक्नुपर्ने अवस्था छ । यस्ता च्यानलका कन्टेन्ट, क्यारेक्टर र एनालाइसिस साह्रै गैरजिम्मेवार, अपरिपक्व र भड्काउ हुन्छन्
२२ साउन, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
प्यारा ओली ब्राण्ड हनुमानहरू !
पीके देखेर तिमेरलाई जस्तै मलाई नि दया लाग्छ हौ । अलि दिनअघि केटोलाई जंगली भन्देको ‘फायर’ भएछ । राम्रो सम्बन्ध भा'को बेला जेएनले ल्याइदेको ‘ग्रिन टी’ बालुवा दरबारमा बोलाएर खुवाउन परो । टी हानेर पीकेलाई एमकेलाई बुझ त भनेर पठा'को एमकेले हिन्दी र चाइनिज भाषा सिका'र पठाएछन्
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
रिलका निर्देशक, रियलका चियावाला
उनी चियावाला हुनुको कहानी पनि अनौठो रहेछ । चिया बेच्नेको छोरा भनेर उनले बाल्यकालमा खुबै अपमान सहनुपर्यो । ‘विद्यालयमा पनि मप्रति कतिपय साथीहरूले गर्ने व्यवहार अत्यन्तै तुच्छ हुन्थ्यो । कारण यही थियो कि म एउटा चिया बेच्नेको छोरा थिएँ’, उनी केही भावुक लागे
१७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५ वर्षदेखि ‘टुहुरा’ ११ संवैधानिक आयोग
खासगरी मानवअधिकारसँग सम्बन्धित आयोगलाई पूर्णता दिने विषयमा सरकार उदासीन बनेको भन्दै आलोचना हुँदै आएको छ । संविधानको धारा २६५ बमोजिम संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि यी सबै आयोगहरूको संघीय संसदबाट पुनरावलोकन गरिने प्रावधान छ
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
16
17
18
19
Next
सर्च गर्नुहोस्