ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Jul 05, 2025
२१ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवराज कुँवर
ब्लग
पारसलाई गणतन्त्र
पारस नेपाल आएपछि धेरैले अनुमान गरेका थिए, ‘मृत्यु जितेर आएका पारसले जीवन बुझे, अब उनी किफायती बन्नेछन् । पूर्वयुवराज भएकाले आफ्ना पिता र राजतन्त्रको समर्थन गर्ने जनताका पक्षमा उभिनेछन् ।’
६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालुवाटार जग्गा प्रकरण : कानुन मिचेर रेग्मी र पौडेललाई उन्मुक्ति
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद प्रकरणमा मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रचलित कानुनको बेवास्ता गरेको पाइएको छ
२९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
भाषणमै सीमित कृषिका कुरा
अहिले नेपालको धान उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ५ टन छ । जबकि, चीनमा प्रतिहेक्टर १२ टन, थाइल्याण्डमा ६ र भियतनाममा ८ टन छ । सिँचाइमा व्यवस्थित प्रणाली अपनाएका ती देशले किसानलाई पर्याप्त मात्रामा मल, बिउ र यान्त्रिक उपकरणहरू उपलब्ध गराएका छन्
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालुवाटार जग्गा प्रकरण : मरेका मान्छेलाई १० वर्ष कैद माग्दै अदालतमा मुद्दा
बिगोदाबीसहित कैद सजाय माग गरिएकामध्ये एक हुन् डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठ
२६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मन्त्री भट्टराई भन्छन्, 'विवाद सल्टियो, अब निजगढमा विमानस्थल बन्छ'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी विवादहरू समाधान भएको दाबी गरेका छन्
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
बाँसुरीवाला प्रधानमन्त्री !
सन् ६४ मा जब रोम आगोमा जलिरहेको थियो तर नीरो बाँसुरी बजाउन व्यस्त थिए । सन् ६८ मा आत्महत्याका लागि उनी मजबुर हुनुपर्यो । अन्त्यमा सन् ६८–६९ सम्म रोममा अराजकताले प्रश्रय पायो र गृहयुद्ध भयो
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘मन्त्रीज्यू, जंगल भरिने गरी १० लाख मान्छे कहिले भेला हुन्छन् ?’
आयोजना निर्माण क्षेत्रभित्र पर्ने काठगाउँ बस्तीका बासिन्दाको स्थानान्तरणका लागि बाँकी रहेका काम जतिसक्दो चाँडो सक्ने निर्णय समितिले गरेको थियो । यो विषयमा भने आइतबार मात्रै जिल्ला प्रशासन कार्यालय बाराले मुआब्जा बुझ्न बाँकी रहेका काठगाउँवासीलाई बोलाएर सामान्य छलफल गरेको छ
२१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
सरकारलाई हेप्नी ? हँ !
मान्छेहरू सरकारको जस्तै ठूलो छाती किन पार्न सक्दैनन् ? जहाँ अपराधीले पनि न्यानो गरी बस्न पाओस्, खान पाओस्, रमाउन पाओस् । त्यो छाती जहाँ असन्तुष्टिको कुनै गुञ्जायस नहोस्, आक्रोशको कुनै बाछिटा नपरोस्
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
पर्दाका डियर कमरेड र गणतन्त्रका यी कमरेड
साउथ इन्डियन मुभी डियर कमरेडले माया पिरती मात्रै बोल्दैन । ‘कमरेड भनेको उपनाम होइन, जिम्मेवारी हो । कमरेडले एउटा महान् अभियान र सर्वहारा वर्गको जिम्मेवारी बहन गरेको हुन्छ,’ फिल्मले भन्छ ।
१६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समृद्धि
अरुण तेस्रो, निजगढ विमानस्थल र एमसीसी
तिम्रो आईपीएसमा जानुभन्दा हामी ५० अर्ब रुपैयाँ माया मार्न तयार छौं भन्ने विकल्प त त्यति बेला पनि हामीसँगै हुन्छ । परियोजना लागू गर्न अमेरिकाको खराब नियत रहेनछ भने त हामी पछुताउनु शिवाय अरु केही विकल्प नै बाँकी रहँदैन । यो गल्ती गरे पनि हामीले ५० अर्ब नै गुमाउने हो
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र टीभी
एमसीसी नेपालका लागि खतरा हो कि होइन
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
४९ देशमा छ एमसीसी परियोजना, हामी किन डराउने ?
वास्तवमा एमसीसी परियोजना लागू भएपछि अमेरिकी सेना नेपाल आएर बस्ने हो त ? यो इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित कार्यक्रम हो त ? सम्झौता गर्दा नेपाल तल परेकै हो
१४ माघ, २०७६
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
सामाजिक सञ्जालमा एमसीसीको मजाक
छिमेकी भाइ सरोजले फेसबुकमा एमसीसीको फुल फर्म लेखेको छ– मलाई चाहिँदै चाहिँदैन ।
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के अमेरिकी सेना नेपाल आउँछ ? इराक र सिरियाजस्तो हुन्छ ?
नेपालका लागि एमसीसी सहयोग अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग हो । हाम्रो वार्षिक बजेट १३ खर्ब रुपैयाँ छ । यस्तोमा ५५ अर्ब रुपैयाँ अनुदान भनेको चानचुने कुरै होइन । एमसीसी परियोजना सफलतापूर्वक कार्यान्वयन गर्दा नेपालले बिजुली बेच्ने मात्रै होइन, दातृ निकाय र विदेशी लगानीकर्ताको मन पनि जित्नेछ
७ माघ, २०७६
30 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
निजगढ विमानस्थल निर्माणको वातावरण अनुकूल बन्दै छ
विमानस्थल निर्माणमा केन्द्र सरकार अग्रसर देखिएकाले यी चुनौती सहजै समाधान हुन्छ भन्ने मेरो विश्वास छ । सरकार कुनै हालतमा निजगढमा विमानस्थल बन्नुपर्छ भन्ने लाइनमा छ । त्यसैले आशंका गर्नु हुँदैन ।
३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निजगढ विमानस्थल निर्माणमा बल्ल तात्यो सरकार
विमानस्थल आयोजनाभित्र पर्ने टाँगिया बस्ती व्यवस्थापनका लागि गठित टोलीलाई एक हप्ताभित्र प्रस्ताव पेस गर्न समितिले निर्देशन दिएको छ
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निजगढ विमानस्थल : बिँड तात्यो, ताप्के तातेन
रुख काट्नेबाहेकका कामसमेत भएका छैनन् । केन्द्र सरकार नै राष्ट्रिय गौरवको यो आयोजना निर्माणमा लापरवाह देखिएको छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विमानस्थलको नाममा ११ वर्षदेखि बन्धक
२०६८ सालमा सरकारले निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने निर्णय गरेयता विमानस्थलका नाममा यो बस्ती बन्धकजस्तै बनेको छ । विकास निर्माण र सेवा प्रवाहका कुनै संरचना निर्माण गर्न दिइएको छैन
२९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
८० वर्षीय सूर्यबहादुर भन्छन्, ‘सरकार ! कि मारिदे, कि बाँच्न दे’
सूर्यबहादुरलाई थाहै थिएन, विमानस्थल क्षेत्रभित्र परेकाले उनको गाउँ राज्यबाट पाउने आधारभूत सुविधाबाट समेत वञ्चित भइसकेको थियो । उनले अब हरेक दिन चिन्तैचिन्तामा गुजार्नुपर्नेछ
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
22
23
24
25
Next
सर्च गर्नुहोस्