ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विमल पाेखरेल
विचार
मनीषा दिदी, लालसलाम
कोइरालाले पछिल्लो समयमा सामाजिक तथा राजनीतिक टिप्पणीहरू गर्न थालेकी छिन् । जसले देशमा ठूलो सकारात्मक चर्चा पाउन थालेको छ । कतिपयले उनलाई राजनीतिमा आउन सक्ने अड्कलबाजी गरेका छन्
२८ पुस, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कम्युनिस्टको नाममा नेकपाले गर्याे जनमतको घोर अपमान
पार्टीमा बहुमत गुमाएपछि अहिले पनि सुरक्षित बहिर्गमन ओली र मुलुकका लागि हितकर हुन सक्थ्यो । तर, नाकाबन्दीको मुकाबिला गरेको कुरालाई ओलीले गायत्री मन्त्र बनाउने काम गरे । इतिहासको जप गरेर मात्रै सधैँभरि राजनीति धान्न सकिँदैन
८ पुस, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नेकपाको आन्तरिक विघटन र दक्षिणपन्थी सलबलाहट
राजावादीहरूले बुझ्नुपर्ने कुरा के छ भने २०६२ भन्दा अगाडि गणतन्त्रको नारा लगाउनेहरूले झुटा मुद्दा खेप्नुपर्थ्याे, जेलमा कोचिनुपर्थ्याे । २०७७ मा खुलमखुला राजतन्त्रको नारा लगाइरहेका छन् र राजतन्त्रको नारा लगाएकै कारण तिनीहरूमाथि कुनै मुद्दा चलाइएको छैन
२३ मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कम्युनिस्ट फुट्दा किन गालीगलौज ?
ओलीलाई गणतन्त्रविरोधीको जुन आरोप लगाइएको छ, त्यो मिथ्या हो । अब नेकपाका कुनै पनि नेताहरू गणतन्त्रको विरुद्धमा उभिन सक्ने अवस्था छैन । यथार्थ के हो भने नेकपा (एमाले)को एउटा ठूलो समूह गणतन्त्रविरोधी छ र त्यसको नेतृत्व ओलीले गरिरहेका छन्
१० मंसिर, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
फ्ल्याट, गाडी, ड्राइभर लिने, तर तलब नलिएको नाटक गर्ने ?
बालकोटमा ओलीको करोडौं पर्ने घर छ । आफ्नो त्यति धेरै सम्पत्ति हुँदाहुँदै उनले राज्यकोषबाट जाबो १ करोड २६ लाख किन लिए ? आफ्नो उपचारमा सम्पत्तिको ५ प्रतिशत रकम किन खर्च गरेनन् ? अहिले प्रतिष्ठान बनाएको नाटक किन गरिरहेका छन् ? राज्यकोषबाट उपचारको नाममा झण्डै डेढ करोड बुझ्ने, भएको सम्पत्ति प्रतिष्ठानलाई दिएको छु भन्ने नाटक किन रचिएको छ ? राज्यकोषमा लुट मच्चाउनका लागि नाटक रचिएको हो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन
१७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
राज्यद्वारा विकृत पारिएको मुट्ठीभरको दसैँ, गरिबको दशा
मन्त्री, सांसद र कर्मचारीलाई दसैं खर्च बाँडेको सरकारले गरिबीको रेखामुनि रहेका परिवारलाई दसैंमा के दियो ? सरकारले जसलाई दसैं खर्च बाँडेको छ, ती कोही पनि निरपेक्ष गरिबीको रेखामुनि पर्दैनन् । निरपेक्ष गरिबीको रेखामुनि रहेका करिब १८ प्रतिशत र लकडाउनको कारण गरिबीमा धकेलिने आंकलन गरिएका ४ प्रतिशत जनतालाई सरकारले कुनै प्रकारको राहत प्रदान गरेन । तिनीहरुको जीवन जर्जर बनेको अवस्थामा सरकारी उदासिनता भर्त्सनायोग्य छ ।
११ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
विश्वविद्यालयमा दादागिरीका अनेक रूप छन्, तिनलाई पनि चिनौँ
क्याम्पसमा राजनीतिक कार्यकर्ताको रूपमा भर्ती गरिएका क्याम्पस प्रमुख र आंशिक प्राध्यापकहरूले नीतिगत र प्राज्ञिक गुण्डागर्दी गर्ने गर्दछन् । विश्वविद्यालयदेखि क्याम्पससम्मको बेथितिले सीमा नाघेपछि मात्र विद्यार्थीको गुण्डागर्दी हुने गर्दछ । गुण्डागर्दीलाई तह लगाउने तरिका सांघातिक आक्रमणसम्मको गुण्डागर्दी हुन सक्दैन । गुण्डागर्दी रोक्नका लागि माथिबाटै सुध्रिनुपर्दछ
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ओली कमरेड, कहाँ सुरक्षित छन् बालिकाहरू ?
शासन सञ्चालनमा सरकार चौतर्फी असफल भइरहेको समयमा बझाङमा सम्झना विकको निर्मला पन्तकै शैलीमा बलात्कार र हत्या गरिनु पनि कम्युनिस्ट सरकार असफल बनाउनका लागि हो भनेर विगतमा झैँ कुनै सांसदले भनेका त छैनन् । तर, सरकार बलात्कार र हत्याजस्ता जघन्य अपराध रोक्न पूरै असफल भएको देखिएको छ । बालिका बलात्कार र हत्याका घटनाले मुलुकभर आक्रोश पैदा गरेको छ
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कम्युनिस्ट राजमा थाल थापिरहेका मजदुर
राजतन्त्रलाई फाल्ने तागत भएका मजदुरले आफ्नो खाना आफैँ जुटाउने तागत गुमाएका छन् । खुलामञ्चमा मजदुरको बीचमा भाषण गरेर सिंहदरबार पुगेका केपी ओली र ईश्वर पोखरेलहरूले तिनै मजदुरलाई खुलामञ्चमा मागेर खाने बनाएका छन्
२४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
घनश्याम भुसाल र राम कार्कीको छट्पटी
व्यक्तिगत इच्छा र लालसा पूर्ति गर्ने उद्देश्यले चोचोमोचो मिलाउने खेलमा लागेपछि राम कार्की र घनश्याम भुसाललाई नेकपाका अहिलेका सबै गतिविधिहरूलाई सैद्धान्तिक जलप लगाउन कठिन भएको छ र उनीहरुले त्यसप्रति जाँगर देखाएका छैनन् । कम्तीमा दुवै नेताहरूले त्यो इमान्दारी देखाएका छन्
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ओलीको शासनमाथिको कालो बादल
जनताको ठूलो लडाइँबाट प्राप्त उपलब्धिहरूमाथि लगातार खेलवाड गरिँदा त्यसले प्रतिगामीहरूलाई फाइदा पुग्छ । प्रतिगामीहरूलाई फाइदा पुग्ने खालका गतिविधि हुन नदिन नेकपाभित्रैको शक्तिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
अयोध्याको राजनीतिक गोलचक्कर
एउटा फिल्मी अभिनेताको अपुष्ट भनाइबाट त त्यति ठूलो दंगा हुन सक्छ भने धार्मिक भावनामा ठेस पुग्ने गरी अभिव्यक्ति दिएपछि विवाद नहुने कुरा भएन । ऋतिक रोशन काण्डबाट नेपालमा उठेको जस्तो दंगा भारतमा उठेन । छिटफुट प्रदर्शन र विरोधबाहेक ठूलो क्षति भएन । कुनै पनि दंगा नउठ्नु सकारात्मक कुरा हो
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
सिद्धान्त होइन, आफन्त र कुण्ठाको लडाइँमा नेकपा
नेकपाभित्र अन्तरविरोधले उग्र रूप लिनु सरकारका गलत कार्यशैलीका कारणले नै हो । सरकारका गलत कार्यशैलीको कारणले नेकपाभित्र कुरुक्षेत्रको खोजी भइरहेको छ । नेकपा नेतृत्वले कुरुक्षेत्रको लडाइँ लड्ने कि देशलाई सही निकास दिने ? त्यो प्रधानमन्त्री र पार्टीका शीर्ष नेताहरूको हातमा छ
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
माइतीघरको राष्ट्रिय गानमा मिसिएको मध्यम वर्गीय चरित्र
भट्टी पसलमा देखिने अनुहारको वास्तविक चरित्र नै मध्यम वर्गको चरित्र हो । त्यसले रक्सीको नशा लागे पनि, रक्सीको नशा नलागेको अवस्थामा पनि, आफ्नै पेसा व्यवसायमा रहेकै बेलामा पनि सरकारप्रति तीव्र आक्रोश व्यक्त गरिरहेको हुन्छ
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
रूकुम हत्याकाण्ड : जात र कानुनको वितण्डा
दलित युवाहरू मात्रै जेल जाने कानुनी व्यवस्थाका बारेमा गम्भीर बहस हुन जरुरी छ । यदि त्यो उमेरका युवायुवतीले सहमतिमा राखेको सम्बन्ध बलात्कारमा परिणत नहुने हो भने धेरै युवाहरू जेल जानबाट जोगिने थिए
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नेकपा विवादमा चिनियाँ कूटनीति
प्रधानमन्त्री ओलीका विरुद्ध मोर्चाबन्दी गरिएको भनिएका प्रचण्ड र माधवकुमार नेपालसँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको भोलिपल्टै नेकपाभित्रको विवाद कसरी साम्य हुन सक्यो ? त्यही विवाद १६ गते किन मिल्न सकेन ?
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
'कम्युनिस्ट’ क्रूरताको मारमा नागरिक
सरकारको यस्तो अमानवीय कार्यले नागरिकहरू झनै असुरक्षित बन्दै गएका छन् । सबै जनतालाई सचेत र सुरक्षित बनाउनु सरकारको दायित्व हो । सरकार यो दायित्वबाट भाग्न पाउँदैन
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कोरोना त्रासः यसरी चुक्दै छन् राजनीतिक दल
यति ठूलो संकटमा न राजनीतिक पार्टीहरूले अँगालेको खुला बजार अर्थनीति काम लाग्यो, न स्वास्थ्यको निजीकरण नै काम लाग्यो । कोरोनाले ३ महिना लामो समय दिँदादिँदै पनि राज्यसंयन्त्र निरीह अवस्थामा रह्यो
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
महामारीमा अन्धविश्वासको धन्दा सामाजिक अपराध
पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउन नहुने दिनसम्म पनि मन्दिरमा पूजा लगाउन छुट दिएर महामारीप्रति ठूलो हेलचेक्य्राइँ गरेका थिए । कोरोना नष्ट गर्ने भन्दै गरिएका यज्ञ, पूजाहरूलाई नियन्त्रण नगरिनु पनि अन्धविश्वासलार्ई बढावा दिने कार्य नै हो
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
Next
सर्च गर्नुहोस्