ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Jul 04, 2025
२० असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
दिनेश गौतम
समाचार
सातै प्रदेशमा पुग्यो खोप, उपत्यकामा १७ वटा अस्पतालबाट लगाइने
खोप महाशाखाका अनुसार काठमाडौं उपत्यकामा १७ वटा खोप केन्द्रबाट खोप लगाइने भएको छ । काठमाडौंमा १२ वटा, ललितपुरमा तीन र भक्तपुरमा दुईवटा केन्द्र निर्धारण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ
१२ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘दुई हप्ताभित्र फ्रन्टलाइनरको पाखुरामा खोप लगाउँछौँ’
हिजो खोप बन्छ कि बन्दैन भन्ने थियो । बन्यो । खोप आउँछ कि आउँदैन भन्ने थियो । आयो । विश्वबजारमा खोपको उपलब्धता कम, माग धेरै छ । हामीले पनि केही मात्रामा खोप पाएका छौँ । अब जोखिम हेरेर न्यायपूर्ण रूपमा वितरण गर्छौं
८ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसरी आउट भए उपकुलपतिको दौडबाट माकाजु ?
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका ट्रस्टी दमनाथ ढुंगाना पनि माकाजुकै पक्षमा थिए । त्यसैले सर्च कमिटीले तीन जनामध्ये पहिलो नम्बरमा माकाजुको नाममा सिफारिस गरेकोे थियो
७ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लोचन रिजाल ब्युँताउँदै छन् बालकृष्ण समको सय वर्ष पुरानो घर
भव्य मल्लकालीन शैलीकाे दरबारजस्तै देखिन्छ । तर, सुनसान । आँगनमा केही रुखहरू ठडिएका छन् । पात झरेका हाँगा र सुकेका झारले दरबार जेलिएको छ । कतैकतै देखिन्छ सेतो रङ्ग । ठिङ्ग उभिएको उजाड, खण्डहर र रुग्ण बंगला । घरलाई टेकाले अड्याइएको छ
५ माघ, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बीएसडब्लू पढ्न कति लाग्छ खर्च ? कहाँ पढ्ने ?
ब्याचलर इन सोसियल वर्क मानविकी संकायअन्तर्गतको चारवर्षे कोर्स हो । ११ र १२ मा जुनसुकै विषय पढेकाले यो विषय पढ्न पाउँछन् । यो कर्स पढ्नका लागि २ देखि ३ लाखसम्म खर्च लाग्छ
२ माघ, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘बालबालिकामाथि खेलबाड नगराैँ, विद्यालय तत्काल नखोलौँ'
कोरोना महामारीका बीचमा बालबालिकालाई विद्यालय पठाउन अभिभावक मानिरहेका छैनन् । खुलेका विद्यालयमा पनि शिक्षक र विद्यार्थी संक्रमित भएपछि अभिभावक र विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ
२४ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहाँ हराए कोभिडका ९ सय ६० मृतक ?
‘फरक-फरक तथ्यांक आउँदा मृत्युदर कति हो भन्नेमा समस्या हुन्छ’, जनस्वास्थ्यविद् डा. शरद वन्तले भने, ‘९ सय छुट्नु भनेको ५० प्रतिशत छुट्नु हो । ५० प्रतिशत छुट्दा मृत्युदर निकाल्दा फरक पर्न जान्छ’
२१ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
केयू–गेटको नयाँ कार्यक्रम ‘बीपीएच’ : पढ्दै सिक्दै, सिक्दै कमाउँदै
काम गर्दागर्दै सिक्ने । सिक्दासिक्दै काम गर्ने । पढ्दै पैसा कमाउने । पैसा कमाउँदै सिक्न पाइने । यस्तो कोर्स पनि पढ्न पाइन्छ र ? काठमाडौं विश्वविद्यालयले स्नातक तहको ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रम ल्याएको छ
२० पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अब ८ कक्षाको परीक्षा स्थानीयले, एसईई प्रदेशले र १२ को बोर्डले लिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सामाजिक विकास समितिमा ८ कक्षाको परीक्षा स्थानीय सरकारले, एसईईको प्रदेश सरकारले र १२ को संघ (राष्ट्रिय परीक्षा बोर्ड) ले गर्ने सहमति जुटेको हो
२० पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
एचआईभी संक्रमित निर्मलाको अनुभव : अनि अपत्यारिलाे कथाजस्तै बन्दो रहेछ जीवन
भतरपुरमा रिपाेर्ट नेगेटिभ आए पनि उनले काठमाडौंमा समेत रगत परीक्षण गराइन् । उहाँ पनि रिपाेर्ट नेगेटिभ नै आउने उनकाे आशा थियाे । तर, याे निराशामा परिणत भयो । एचआईभी पोजिटिभ आयो
१८ पुस, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सन् २०२० : कोरोनाले शिथिल स्वास्थ्य क्षेत्र
नयाँ वर्ष पनि कोरोनाकै जोखिममा छ । अझै संक्रमण घटेको छैन । संक्रमितको संख्या घटेको छ । तर, जोखिम घटेको छैन । यतिखेर पनि संक्रमणको जोखिमा छौँ । आउने दिनमा सुरक्षा र जनस्वास्थ्यको मापदण्ड कसरी पालना गर्छौं, त्यसको आधारमा संक्रमण घट्ने र बढ्ने हुन्छ
१७ पुस, २०७७
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
स्वास्थ्य प्रवक्ता भन्छन्, ‘दलहरू नै गर्दैछन् कोरोनालाई मलजल’
बाटोमा हिँडेर गाडीमा यात्रा गरेर भाइरस सर्ने होइन । राजनीतिक निर्णयहरूले खासै फरक नपारे पनि भीडले काेभिड नियन्त्रणकाे प्रयासमा गम्भीर असर पार्छ । नारा, जुलुस भीडभाड गरेर कोरोना बढाउने भए
१६ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाली डाक्टर : कलेजमा पढ्दा भारतीय, मेडिकल काउन्सिलमा नेपाली
१२ जना नेपाली डाक्टरले भारतीय परिचय राखेर चिकित्साशास्त्रको अध्ययन पूरा गरेको खुलासा भएको छ । कलेजमा पढ्दा भारतीय परिचय र मेडिकल काउन्सिलमा दर्ताका लागि आउँदा नेपाली नागरिकता पेस गरेपछि सो खुलासा भएको हो
१६ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जेठमा एसईई, अर्को शैक्षिकसत्र असारदेखि, व्यवस्थापनको प्रस्ताव मन्त्रिपरिषद्मा
शिक्षा मन्त्रालयले यो वर्षको शैक्षिकसत्र जेठमा सक्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । यो वर्ष कति विद्यार्थी विद्यालयमा जोडिए भन्ने यकिन तथ्यांक सरकारसँग छैन
१५ पुस, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
द्रुत गतिमा फैलिने नयाँ प्रकारको भाइरसको जोखिममा नेपाल
अहिले पनि नेपालमा संक्रमण निरन्तर छ । मानिसले बेवास्ता गरेको देखिन्छ । स्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन । भारतमा पनि नयाँ प्रकारको देखिएको शंका छ । भारतमा देखियो भने नेपाल पनि अछुतो रहँदैन
८ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना खोप : कुन प्रदेशमा कति छ भण्डारण क्षमता ?
२ देखि ८ डिग्रीको खोप भण्डारण गर्ने क्षमता केही भए पनि माइनसको खोप भण्डारण गर्ने ठाउँको अभाव देखिएको हो । कोभ्याक्सबाट आउने २० प्रतिशत खोपसमेत भण्डारण गर्ने क्षमता नेपालसँग पर्याप्त छैन
८ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज
भोकसँग लडेका प्रदीप भोकालाई खाना खुवाउँदै
‘जे उद्देश्यले माओवादी आन्दोलन लडियो । आज सडकमा भोकाहरू भोकले लडिरहेका छन् । कालो सिसाको गाडीमा सवार भएकाले भोकाहरूलाई देख्दैनन्’, राजनीतिदेखि निराश हुँदै उनी भन्छन्, ‘हिजो यिनै जनतासँग भाेट मागेर आज नेताहरूले आलिशान घर बनाए । आज ती जनता सडकमा भात मागिरहेका छन् ।’
४ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किन घट्यो संक्रमितको संख्या ? विज्ञ भन्छन्, ‘दोस्रो लहरको जोखिम कायमै’
सरकारले एन्टिजेन विधिबाट ४ लाख मानिसको परीक्षण गर्ने तयारी गरेको छ । ‘काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रमा ४ लाखको एन्टिजेनबाट परीक्षण गर्दै छौँ’, इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेले भने, ‘२ सयभन्दा बढी संक्रमित रहेको ठाउँ र रिस्क क्षेत्रमा परीक्षण गर्नेे हो’
१ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शिलापत्र फलोअप : लली बलात्कारका अभियुक्त पक्राउ, भेष बदलेर जबर्जस्ती गरेकाे स्वीकार
कहिले चिटिक्क परेर केटीको रूपमा त कहिले केटाको । तेस्रो लिङ्गी सागर केसीलाई काठमाडौंका गल्लीहरूमा आफू अनुकूल भेष बदलेर गत १२ मंसिरकाे राति २६ वर्षीया लली तामाङ (नाम परिवर्तन) लाई सडकमै बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ
३० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
24
25
26
27
Next
सर्च गर्नुहोस्