Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
किशाेर विश्वकर्मा
किशाेर विश्वकर्मा
लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि सीमावर्ती क्षेत्रका वासिन्दा त्रसित समाचार
लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि सीमावर्ती क्षेत्रका वासिन्दा त्रसित छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या बढ्दै जान थालेपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली त्रसित भएका छन् । अझ खुल्ला सीमानाको फाइदा उठाउँदै दैनिक ठूलोे संख्यामा भारतबाट नेपाल प्रवेश गर्न थालेपछि मोरङका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय त्रसित भएका हुन् । यतिबेला सडकमा अत्यावश्यक बाहेकका सवारीसाधन देखिँदैनन् भने हिँड्डुल गर्ने सर्वसाधारणसमेत संख्या पनि पातलिँदै गएको छ । २२ चैत, २०७६