Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
बर्तोल्ट ब्रेख्त
बर्तोल्ट ब्रेख्त
सत्य कुरा लेख्दा आइलाग्ने पाँच कठिनाइ कला साहित्य
सत्य कुरा लेख्दा आइलाग्ने पाँच कठिनाइ त्यस्ता थुप्रै मानिस छन्, जसले आफुलाई तोपको निशाना बनाइएको छ भन्ने स्वाङ पार्छन् तर वास्तवमा चाहिं तिनीहरू केवल रमिता हेरिरहेका शासकहरूका दूरबिनका निशाना मात्र भएका हुन्छन् । उनीहरू मित्रहरू र निश्चल व्यक्तिहरूको संसारतिर आफ्ना सामान्यीकृत मागहरू तेर्स्याउँछन् । उनीहरू सामान्यीकृत न्यायका लागि जिरह गर्छन्, जसका लागि उनीहरूले कहिल्यै एउटा सिन्कोसम्म पनि भाँचेका छैनन् . उनीहरूमा त सत्य–वाचकहरूको आडम्बरी आवरण मात्र हुन्छ । उनीहरूको व्यथा के हो भने उनीहरूलाई सत्य थाहा छैन । ९ असोज, २०७७