ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ब्लग
फरुवाको लय
ती खास वस्तु, ती बिम्ब जसले तपाईंलाई स्वभाव दिन्छन् । चरित्र दिन्छन् । बाटोको दिशा बताउँछन् । जसले तपाईंले आफैँसँग गरेका प्रण र सङ्कल्पहरू बिर्सन दिँदैनन् । फरुवा मेरा लागि आत्मसङ्घर्षको त्यही बिम्ब थियो
१४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चाडबाडमा आफैँलाई बिर्सेर भए पनि परिवार खुसी पार्नुपर्ने यी नवदुर्गाहरू
‘नवदुर्गाको’ पूजा गरी खुसी बनाई मनाइने यस पर्वमा तिनै दुर्गाको स्वरुप मानिने महिलाहरूले भने आफैँलाई बिर्सेर परिवारलाई खुसी पार्नुपर्ने अवस्था हुन्छ
१० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मृत्युलाई नजिकबाट देखें, धेरै प्रेरणा लिएर घर फर्किएँ
मैले पहिलो पटक मृत्युलाई यति नजिकबाट देखेँ । लाग्यो, बाँच्न भन्दा मर्न पो गाह्रो रहेछ । गाडीको टायर पन्चर भए जसरी प्राण जाँदो रहेछ । बाँच्न त सजिलो रहेछ, हामी आफैँले अप्ठ्यारो बनाइरहेका रहेछौ ।
१० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुनाईसँग जोडिएको सशक्तिकरणको एउटा कथा
महिलाहरूले प्रकृतिसँगको सम्बन्ध जोगाउदैँ हस्तकलाबाट ग्रामीण अर्थतन्त्रमा टेवा पुर्याउदै आएका छन् । म यस्ता तथ्य उजागर गर्दै उनीहरुको शिल्प र कलाको कथा भन्ने प्रयास गरिरहनेछु।
९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालपत्र : बाबा आए पो दसैँ आउँछ
गाउँ जान नपाए पनि भञ्याङको लिङ्गे पिङ, हजुरआमाले पकाएको मीठो मासु, अनि टीका र जमरा लगाउँदै गाउँघरमा हिँड्दा दक्षिणामा पाइने पैसाको नयाँ नोट, नयाँ कपडा, मामाघर जाँदा हुने रमाइलो निकै मिस गरेको छु
८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा जोगीको अधुरो बहीखाता
जहिले फोन गरे पनि टेलिकम–लेडीको उही आवाजः तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ । यो आवाज यति सुनियो कि त्यसैमा रस बस्न थाल्यो । टेलिकमको त्यो भर्चुअल नारी–कण्ठ यति सेक्सिलो एवम् काउकुतिलो लाग्न थाल्यो कि त्यसले SEXUAL FANTASY काे अश्लील आनन्द प्रदान गर्योे । त्यसले यस्तो भनेको भ्रम हुन थाल्योः तपाईंंले सम्पर्क गर्न खोज्नुभएको ‘कुन्नि के जाति’ अफ गरिएको छ । पुनः प्रयास गर्नुहोला
७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनि म एक्लै बोलेँ, एक्लै हाँसेँ, एक्लै नाचेँ
घरबेटीका छोराछोरी बिहान उठेर सानोसानो भाँडा लिएर नल्का गएछन् । परैबाट कसैले भनेछ- तम्रा घराँ कोरोना आयाको छ । तम्रा घरकी मेड्डमलाई कोरोना पस्या छन् । हाम्रा जीउमा सार्नका लेखा यता आयाका हौ ? निका भइखन्न घर झाऊ’
६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँ आयो, गाउँ जाऊँला !
एक महिना बसेर फर्किँदा सदरमुकामका मेरा साथीहरूलाई गाउँकाे स्याउ ल्याइदिने सोच बनाएको छु । उनीहरू खुब खुसी हुन्छन् हाेला । तर, उनीहरूले धन्यवादचाहिँ भन्दैनन् । खै किन हाे थाहा छैन !
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'हामीकन त्यसाे सजिलाे काँ छ ?'
आमा धान काट्न गएकी छन् । बुबा बजार गएका छन् । पकाउने कोही भएन । बेली बासाको (हिजो बेलुकीकाे) रोटो डालो (छाप्री)मा थियो, त्यही खाँदै आया, अबेला भैगो स्कुल जानु
२९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाभन्दा बलात्कारीको डर !
यसरी दिनहुँ बालात्कारको घटना सुन्नु, हेर्नु, अनि कठैबरा भनेर बस्नुभन्दा बलात्कारीलाई फासी चढाइयो रे भन्ने सुन्न पाउने दिन कहिले आउँछ सरकार ? यस्तो दिन आए, बलात्कारीलाई त फाँसी हुन्छ । उफ ! मेरो पनि छोरा छ भनेर भन्न पाउँथेँ
२१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छाेरीका बालाई झस्काउने सुमी डान्स
कोही अपराधीले गल्ती गर्यो भने त्यसलाई पत्ता लगाउन नसक्ने कस्तो समाज ? तिनै अपराधी अर्को कसैलाई 'तँ' लाई पनि निर्मला पन्त बनाइदिऊँ भन्ने भावले हिँडेको देखिन्छ
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहिले सकिएला काेराेना ?
मलाई बाबा र मम्मीसँग झर्ना भएको ठाउँतिर घुम्न जान मन छ । तर, मम्मी भन्नुहुन्छ, ‘कोरोना सकिएपछि मात्रै जानुपर्छ ।’ म सुत्ने बेलामा सोच्छु, ‘यो कोरोना कहिलेसम्म सकिन्छ होला ? अहिलेसम्म कति सकियो होला ?’
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘ ...अनि म याैनकर्मी भएँ’
‘पैसा तिरेपछि उनीहरूले जे भन्यो, त्यही गर्नुपर्छ । सहनै नसक्ने गरी यौन क्रियाकलाप गर्नुपर्दा धेरै यौनकर्मीहरूले ड्रग्स प्रयोग गर्छन् । जसले उनीहरूको जीवन नै बर्बाद बनाएको हुन्छ । यो कुरा कसले बुझ्ने ?,’ उनी भन्छिन्
७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निषेधाज्ञा छल्दै गाउँ पुग्दा
आफ्नै भलाइको काम गर्न पनि मान्छेलाई डराउनुपर्छ । हाम्रा पुर्खाहरूले त्यो मनोविज्ञान बुझेको हुनुपर्दछ । उनीहरूले मान्छेलाई स्वर्ग र नर्कको आश अनि त्रासको बीचमा अनुशासनमा रहन, सफा अनि स्वस्थ रहन सिकाए कि ?
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ बसपार्ककाे पुलमा २ घण्टा
आफ्ना अस्पट सुनाउने क्रममा उनीहरू घरीघरी एकले अर्कालाई 'ओभरटेक' गर्थे । चियाका प्यालाले जिब्राे गुलियाे भए पनि बाध्यता र निरीहताले भरिएका ती दिदीहरूकाे कथाले आँत तीताे भयाे
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेड नम्बर २५४
ती कर्मचारीले भने, ‘तपाईं कता हुनुहुन्छ कृष्णजी ? तपाईंको कोरोना रिपोर्ट पोजिटिभ छ । हामी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँछौँ । तपाईंलाई अप्ठ्यारो छैन भने घरमै बस्दा पनि हुन्छ । अप्ठ्यारो छ भने मन्त्रालयबाट फोन आउँछ, कुरा गर्नू, कुन अस्पताल जाने भनेर त्यहीँबाट निर्क्याेल हुन्छ’
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेखबर 'कृतिका थारू' बारे लेखिएको खबर पढेपछि...
केही नेता र केही सेलिब्रेटीले अशुद्ध ट्विट गरेको खण्डमा कृतिकाले त्यहाँ प्रतिकृया जनाउने गर्छिन् । धेरै जना नेताहरू उनको विषयमा जानकार भइसके । उनले भाषासम्बन्धी ट्वीट गर्छु भने पनि ध्यान भने हिज्जेतिरै हुन्छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन र निषेधाज्ञाबीच कसरी समय व्यवस्थापन गर्ने ?
अहिलेको कठिन परिस्थितिमा समयलाई मात्र मनोरञ्जन र क्षणिक आनन्दका लागि प्रयोग नगरी सही सदुपयोग गर्दै आफ्नो सीप, क्षमता र ज्ञानको अभिवृद्धि गराैँ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सदस्यता शुल्क बुझाउन नसक्ने एनआरएनए !
गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला विविध विषयले चर्चामा छ । सेवाका सुखद समाचारले विश्वभर नेपाल र नेपालीको नाम रोशन गर्नुपर्ने एनआरएनए यो प्रतिकूल परिस्थितिमा नेतृत्वको टिप्पणी गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा पुगेको छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
24
25
26
27
Next
सर्च गर्नुहोस्