ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ब्लग
'जनता कर्फ्यू'मा जे देखियो
बिहान ७ बजेदेखि राती ९ बजेसम्मका लागि लगाइएको थियो जनता कर्फ्यू । ‘घरबाटै गर्न सकिने काम जेसुकै पनि गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट आफैँ जोगिने सङ्कल्प गर्नुपर्छ', मोदीले भनेका थिए
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीपीई आयातमा किन उदासीन छ सरकार ?
पहिला चीनबाट स्वास्थ्य उपकरण ल्याउने भन्ने निर्णय गरेको थियो, जसका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत् पत्र नै पाठाएको थियो । तर, अहिलेसम्म नआउनुमा सरकारको नियतमा नै खोट देख्नुपर्ने अवस्था आएको छ
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाभन्दा भयङ्कर महामारीकी साक्षी
विभिन्न महामारी फैलिँदा कहिले पहाडको मान्छे तराईतिर भाग्थे, कहिले तराई छाडेर पहाडतिर चढ्थे । तर, मान्छेचाहिँ धेरै नै मर्थे । औलोको महामारी चलेका बेला हामी पनि दुई पटक बसाइँ सरेका थियौँ
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूकम्प भर्सेस कोरोनाः घरमा थिएनौँ सँगै थियौँ, घरमै छौँ तर एक्लै
२०७२ को भूकम्पको समयमा हामी सबै जना घरबाहिर थियौँ, तर बाहिर भए पनि सबै जना सँगै थियौँ । आज कोरोनाको महामारीको बीचमा हामी सबै जना घरभित्रै छौँ तर एउटै घरभित्र पनि टाढाटाढा छौँ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनि चालकले भने तोइट ! कस्ती रै’छे
‘कस्तो सोमत नभएकी महिला रै’छे !,’ चालक जङ्गिए– बस्ने बेलामा सँगै बसेर आउने अनि छुन नहुने रे तोइट ! केटी मान्छे भएर मात्र हो, केटा भएको भए मैले जानेको थिएँ । रिसाएका चालकले आफ्नै गतिमा स्टेरिङ बटारे
१० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दर्शन छाँट्ने होइन, सचेत र सतर्क रहने बेला हो
अहिले सामाजिक सञ्जालमा सबैले थाहा पाइसकेको जानकारी आदानप्रदान गरेर, पेज ओभरलोड गर्ने बेला पनि होइन । अहिले सम्बन्धित निकायले जारी गर्ने नयाँ सूचना मात्र आदानप्रदान गर्ने बेला हो
१० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाइरसले हल्लाएको 'शक्तिशाली' आणविक विश्व
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्यसपछि बिहे हुनबाट जाेगिएँ
केही शिक्षक दाबी गरिरहेका थिए, यो बिल्टुवाले एसएलसी पास मरे पनि गर्दैन । परीक्षाको अघिल्लो दिन छिमेकीसमेत रहेका मेरा एक शिक्षकले भनेका थिए, ‘दिमाग तीक्ष्ण छ तर के गर्नु, कहिल्यै पढेको देख्दिनँ, खै शंकै लाग्छ ।'
५ चैत, २०७६
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोमत नभएका पुरुषका नाममा
उनी पछाडिबाट सर्दैसर्दै मेरै पछाडि आइपुगेका थिए । मलाई लाग्यो, उनको गन्तव्य आयो र अगाडि आउँदै छन् । झण्डै १० मिनेटसम्म उनलाई मैले ध्यान नै दिइनँ । त्यसबीचमा उनी पटक पटक मलाई छुने प्रयास गरिरहेका थिए, मलाई यस्तो महसुस भइरहेको थियो
१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुजारीविनाकाे तीर्थस्थल पुग्दा...
‘के तिमीले मान्ने धर्म र बहाई धर्ममा केही समानता पायौ ?’, जुरेरले मलाई सोधिन् । ‘मलाई लाग्छ, सबै धर्मको उद्देश्य एउटै हो– कल्याण’, म यतिमै रोकिएँ
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दाइ ! अब केटो खोज्ने बेला भो
भात पकाउने काम महिलाको ठान्छौँ । भाँडा मोल्ने पनि आफ्नै काम ठान्छौँ । बच्चा जन्माउने त प्राकृतिक कुरा भयो, के कुरा गर्नु । बच्चालाई तेल लगाउने आफ्नो ठान्छौँ, सुई लगाउन अस्पताल जानचाहिँ श्रीमान् चाहिहाल्छ हामीलाई
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला हिंसा न्यूनीकरणमा हाम्रो दायित्व
यहाँ राज्यले पूरा गर्ने दायित्व राज्यले पूरा गरोस्, गल्ती गर्नेलाई सबक सिकाओस्, अपराध गर्नेलाई कानुनबमोजिम दण्डित गरोस् र राज्य सुस्ताउन खोजेको समयमा नागरिकहरूले आफ्नो राज्यलाई खबरदारी गरौँला
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुत्तासँग जाेडिएकाे नेताकाे भविष्य
आइतबार मात्र हाम्रा पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसँग जुत्ताले साइनो गाँसेको छ । वास्तवमा त्यो जुत्ता रतन तिरुवा नामका व्यक्तिले लगाएका थिए । राष्ट्रिसभा गृहमा प्रचण्डलाई देख्नेवित्तिकै रतनमा आक्रोश जागृत भयो
१९ फागुन, २०७६
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू, तपाईंलाई आफ्नैबाट खतरा छ
वर्तमान सेटको पुन: मूल्याङ्कन गर्नुपर्ने हुन सक्छ । जोसुकै सत्तामा आउँदा पनि विभिन्न दलाल र कमिसनखोरको प्रलोभनमा परेर पार्टी कार्यकर्ता परिचालित भई मन्त्री, प्रधानमन्त्री र यिनका वरिपरिका इमानी मानिसलाई गलत काममा प्रेरित गर्ने गरेको हिजो पनि सुनिन्थ्यो, आज पनि त्यो कायम छ
१३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रूपका जोगी, पैसाका भोगी !
बाबाका भेषमा कमाउ धन्दामा लागेका बाबाहरू पनि प्रशस्तै भेट्न सकिन्थ्यो पशुपतिमा । अधिकांश बाबाहरू ‘कोही फोटो खिच, पैसा देऊ’ भन्ने कोही ‘आशीर्वाद लेऊ, पैसा देऊ’ भन्ने त कोही तस्वीर र गाँजा बेच्दै पैसा कमाउने गरेको देखियो
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणितको ‘फेक न्यूज’
विशेषतः बायोलोजी समूहका विद्यार्थीले गणित पढेनन् भने उच्च शिक्षामा एमबीबीएसबाहेक अरू पढ्न नपाउने गणित विज्ञहरू बताउँछन् । कृषि, वन, सीएसआईटी र त्रिविबाहेकका अन्य विश्वविद्यालयको इन्जिनियरिङका विषय बायोलोजी समूहका विद्यार्थीले पढ्न नपाउने उनीहरूको तर्क छ
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पारसलाई गणतन्त्र
पारस नेपाल आएपछि धेरैले अनुमान गरेका थिए, ‘मृत्यु जितेर आएका पारसले जीवन बुझे, अब उनी किफायती बन्नेछन् । पूर्वयुवराज भएकाले आफ्ना पिता र राजतन्त्रको समर्थन गर्ने जनताका पक्षमा उभिनेछन् ।’
६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महरा सर, रोशनीलाई ‘मोहरा’ बनाउने को थियो ?
उनीमाथि षड्यन्त्र नै भएको हो भने उनले यसबारे जनतामा के भन्छन्, कस्तो कदम चाल्छन् जस्ता कुराले उनको बाँकी राजनीति कस्तो हुने भन्ने कुराको निरिक्यौल गर्नेछ
५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शाेकमा डलर देख्ने युट्युबर
केही युट्युबरले यसलाई ‘डलर तान्ने मेसो’ बनाएका छन् । भन्नेले भन्लान्, ‘सिसाको घरमा बसेर अरुलाई ढुंगा हान्दैछस्’ । तैपनि, युट्युबतिर आएका हेडलाइन पढेपछि चुप लागेर बस्न मनले मानेन । फेरि, यो मेरो नितान्त व्यक्तिगत विचार वा टिप्पणी हो
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
30
31
32
33
Next
सर्च गर्नुहोस्