ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ब्लग
बेरोजगारको बयान
यहाँबाट गएर देव्रेपट्टि जानोस् अनि रिसेप्सनमा गएर सोध्नुहोस्,’ गार्डले भित्र पस्ने अनुमति दिए
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्रेकअप
‘आज के छ नेससको कार्यक्रम ?’ राजेशले सांकेतिक शब्द प्रयोग गर्यो । केटाहरुले जिस्कँदै ‘नेपाल सहवास समाज’ संस्था खोलेर ख्याति कमाउने कुरा गर्थे । यसैको सटफर्मलाई हामीले सांकेतिक बनाएका थियौं ।
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजारले कज्याउने ‘सुन्दरी’
कर्पोरेट हाउस, बहुराष्ट्रिय कम्पनीका उत्पादनको प्रचार गर्न, युवतीको पहिचान गर्नु सुन्दरी प्रतियोगिताको अघोषित तर प्रमुख उदेश्य हो । एउटै स्वाद र रसका विभिन्न वस्तु फरक फरक ब्राण्डमा उत्पादन गरिएजस्तै प्रत्येक वर्ष विभिन्न मार्काका सुन्दरी उत्पादन गर्छ बजार ।
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीति तथा कार्यक्रम हावादारी सपनाको थुप्रो
सरकारको खर्चको कुरा गर्ने हो भने आगामी आर्थिक वर्षमा सरकारसँग १५ खर्बभन्दा स्रोत हुने देखिँदैन । तर, उसले सार्वजनिक गरेका सबै कार्यक्रम सम्पन्न गर्न २५ खर्ब बढी रकम चाहिन्छ । त्यो अपुग रकम कहाँबाट आउँछ कि ऋण गरेर घिउ खाने हो ?
२३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मार्क्सका चार विचार जो आज पनि सान्दर्भिक छन्
आफ्नो सबैभन्दा प्रसिद्ध कृति ‘दास क्यापिटल’मा उनले आफ्ना यी विचारलाई निकै तथ्यात्मक र वैज्ञानिक पद्धतिबाट विश्लेषण गरेका छन् । मार्क्सका प्रतिष्ठित जीवनी लेखक बेलायतका फ्रान्सिस ह्वीन भन्छन्, ‘मार्क्सले त्यो सर्वग्राही पुँजीवादविरुद्ध दार्शनिक तरिकाबाट तर्क राखेका थिए, जसले पूरै मानवसभ्यतालाई गुलाम बनाएको थियो ।’
२२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सधैं आर्थिक संकटमा रहे अर्थतन्त्रका महाज्ञानी
पुँजीवादविरोधी विचारधारका कारण मार्क्सको जीवन सहज भएन । उनलाई कयौं देशले देश निकाला गरे । जसका कारण उनी लन्डनमा शरणार्थीका रूपमा बस्न बाध्य भए । जीवनको अन्तिम समयमा मार्क्ससँग कुनै पनि देशको नागरिकता थिएन ।
२२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अलि कम माया गर्न मिल्दैन आमा ?
तपाईंले ‘मलाई नै जन्माउँछु’ भनेर जन्माउने कर्म गर्नु भएको नहुन सक्छ । जो जन्मे पनि, जस्तो जन्मे पनि छोराछोरीका रुपमा स्वीकार्ने तपाईंको विशाल छाती थियो, छ ।
२१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हामीसँग प्रश्न सकिएकै हुन् ?
बौद्धिक, बुद्धिजीवी र मिडिया बारम्बार आफ्नो ज्ञान अनि पहुँचको आधारमा सत्ताले सिर्जना गरेको भ्रमले मलाई वशीभुत पार्दा रहेछन् ।
२१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शान्त मुस्ताङ ! जहाँ मान्छे मार्ने अपराध हुँदैन
१४ वटा मुद्दा बोकेर बसेको मुस्ताङ जिल्ला अदालतमा ज्यानसम्बन्धी एउटा पनि मुद्दा छैनन् । तर, जिल्लामा सम्बन्ध विच्छेदका विवाद भने निकै भयावह छ
२० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
औंलामा नाचिरहेको चीन
यसै क्रममा मैले चीनका दुई प्रख्यात कम्पनीहरुको अवलोकन गर्ने मौका पाएँ । हुवावे र टेसेन्ट, यीमध्ये हुवावे त हामीले सुनेकै नाम हो । टेन्सेन्ट, सन् १९९८ मा स्थापना गरिएको यो कम्पनीको प्रकृति सूचना प्रविधिको हो ।
१९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवेकशील पार्टी कि म्यारिज ब्युरो ?
मलाई राजनीतिबारे त्यति चासो छैन । सामाजिक काममा विवेकशीलको सक्रियता मनपर्छ, त्यसैले हरेक कार्यक्रममा जान्छु । यही क्रममा सविन (विवेकशीलका एक सक्रिय कार्यकर्ता)सँग भेट भयो । भेट बाक्लियो । प्रेम भयो । अहिले ब्रेकअप भयो, म कार्यक्रममा पनि जान्नँ, कार्यालय पनि जान्नँ ।’
१५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आँसु पिएर बाँचेकाहरू...
उहाँ बेस्मारी लजाउनुभयो । बोल्नुभएन । अनि, म उठेरै उहाँछेउ पुगें र भनें, ‘दिदी, हामी काठमाडौंबाट आएको, तपाईंहरूसँग भेट्न भनेर ।’ उहाँले अझै मुख खोल्नुभएन । मुस्कुराउनुभयो । केही बेरपछि उहाँले तामाङी लवजमा भन्नुभयो, ‘म त राम्रोसँग नेपाली बोल्न जान्दिनँ’ ।
१२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किराँत सभ्यता, छुवाछुत कू प्रथा, सलहेश फूल
नयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको मन फुलवारीमा अड्किन्छ । फुलवारीको मध्यभागमा रहेको मालिन मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।
२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन चाहियाे ‘क्रान्ति र प्रतिबन्ध ’
आफ्नै भोगाइ र अनुभवलाई बेवास्ता गरेर सत्तारुढ दलले विप्लवमाथि लगाएको प्रतिबन्धलाई प्रतिपक्षी दल कांग्रेसका सभापति शेबहादुर देउवाले स्वागत गरे । आफ्नै अनुभव र भोगाइविपरीत जान कुन तथ्य र सत्यले हौस्यायो ?
२५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिभी र अमेरिकाले दिएकाे दुःख
‘कहाँ जाने के गर्ने ? कसरी बाँच्ने ? कसरी भाडा तिर्ने ? के खाने अनि कलिला बच्चीलाई के ख्वाएर पाल्ने ? म ति दिन कसरी भन्न सक्छु र भाई ?’ उसै त अध्यारो अनुहार लगाईरहेका दाईको आँखामा टिलपिल आशु आईसकेका थिए ।
२४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन हराउँदै छ कविताको क्रेज ?
यसपछि करिब डेढ दशक मदन पुरस्कारमा कविताले चिहाउन सकेन । २०७३ सालको मदन पुरस्कार विजेताको सूचीमा अंकित भए घनश्याम कँडेल । उनको धृतराष्ट्र महाकाव्यले कविताको विरासतलाई थामिदियो ।
२३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौकामा चौका नहानोस् बलात्कारीले
बारम्बार बारा र पर्साका दिदीबहिनीलाई सम्झिरहेको छु । उनीहरूको सुरक्षाको अवस्था कस्तो छ ? समूहमै बस्नुपर्दा महिला, बालिका र किशोरीहरूको सुरक्षालाई अझै बढी गम्भीर रूपमा हेरिनुपर्छ । बालकेन्द्रित सुरक्षा नीति अवलम्बन गरिएकै छैन, बारा र पर्सामा ।
२१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्यो ‘सुन साइँली’ यो हेर ‘साइँली’
यी सबै घटना हाम्रो वातावरणमा नै भएका घटना हुन, जुन हामीले देखेका छौ र सुनेका पनि । सबैले सबै घटना देखेका हुदैनौ र सुनेका पनि, त्यहि घटनालाई यथार्थ जस्तो देखाउने गरि एउटा पर्दामा सबैले थाहा पाउन भन्ने शिक्षा प्रदान गर्ने गरि बनाइएको हुन्छ चलचित्र ।
१८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिकतामा बिभेदः नारीमाथि सन्देह !
अर्थात राष्ट्रवादका नाममा महिलाको भागबाट नागरिकता प्राप्तिको अधिकार कटौती गरिदैँछ । विधेयकमा गरिएको व्यवस्था र केही पुरुष सांसदहरुको बोलीले महिलाहरु अराष्ट्रिय हुन्छन, महिलाले विदेशीका सन्तान जन्माएर राष्ट्र खतरामा पार्छन भन्ने वैचारीकी निर्माण गर्न खोजेको देखिन्छ ।
६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
35
36
37
38
Next
सर्च गर्नुहोस्