ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, May 26, 2026
१२ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ब्लग
यसरी समाधान हुन सक्छ धरान-बराहक्षेत्र खानेपानी विवाद
हुन त नेताहरूलाई आलोचना गर्दा पनि गालीमा पानीको स्रोतको विषय पनि निकै आउँछ । कसैलाई गण्डकी बेचुवा । कसैलाई कोशी बेचुवा । कसैलाई महाकाली बेचुवा । राजनीतिक नेतृत्वलाई गालीको रचना गर्भसमेत पानीमै आएर निर्भर छ ।
१८ वैशाख, २०८०
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनमोहनको त्यो पुरानो स्टोभ
तर्कशास्त्रका ज्ञाता भएकाले मदन भण्डारीको भाषण उत्कृष्ट हुन्थ्यो । उनको भाषणपछि मनमोहनको भाषण रसबरी खाएपछिको सर्वतजस्तै लाग्थ्यो । तर, परिपक्वताले एमालेले एउटा असल अभिभावक पाएको भान हुन्थ्यो ।
१६ वैशाख, २०८०
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरहराको भग्नावशेषमा भेटिएको भतिजको जुत्ता
१२ वैशाख, २०८०
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जब नर्भिक चल्न थाल्यो, अनि हामी लखेटियौँ'
मैले आफ्नै आँखाले देखेको छु, एम्समा जाँदाखेरि भर्नाका लागि मेरा पिताजीले डाक्टरहरूको अगाडि हात जोडेको, झण्डै खुट्टा नै समाउनुभएको । म सम्झिन्छु, एम्सको कम्पाउण्डभित्रै त्यहाँको रुखमुनि मेरी आमाले खाना पकाएर खुवाउनुभएको । र, म यो पनि सम्झिन्छु, रगतको टाटा भएको शय्यामा सुतेको ।
१० वैशाख, २०८०
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डेटलाइन सिड्नी, नोस्टाल्जिया काठमाडाैं
अपार्टमेन्टबाट बाहिर निस्किन लिफ्टमा छिर्याे, त्यहाँ नेपाली । लिफ्टबाट निस्केर बाहिर सडकमा गयो, त्यहाँ नेपाली । सडक हुँदै नजिकैको बजार गयो, त्यहाँ नेपाली । तरकारी किन्न जाँदा (यताको चलन चल्तीको भाषामा भन्नु पर्दा- ग्रोसरी शपिङ्ग गर्न जाँदा) भीडभाडमा कसैसँग ठोक्किन पुग्दा, यसो आँखा उठाएर हेर्याे- ऊ पनि नेपाली !
९ वैशाख, २०८०
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मदनमणि दीक्षितका छाया पुत्र विनोद
त्यो लेखेको दुई वर्ष नबित्दै २०७९ सालले बिदा लिँदै गर्दा चैत ३० गते विनोद दीक्षितले धर्तीबाट बिदा लिएको दुःखद समाचार आयो । उनले काँडासँग मीत लाए लाएनन्, तर मृत्युसँग कहिल्यै नछुट्टिने गरी मीत लाए ।
८ वैशाख, २०८०
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सकम्बरीको रातो स्कुटरभित्र लुकेको भय र आक्रोश
१२ वर्ष पुग्दै गरेकी मेरी छोरीको अनुहार हेर्छु । उसले स्कुटर हाँक्न गरिरहेको रहर सम्झिन्छु । दूधे बालक घरमा छोडेर दिनभर घोक्रो फुलाउँदै कराएर एक वर्षको तलब बचत गरेर किनेको रातो स्कुटर हेर्छु ।
७ वैशाख, २०८०
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब भाषणले मान्दैन मधेश, विकासको मोडेल प्रमाणित गर्नुपर्छ
जनमत पार्टी स्थापनापश्चात् पृथकतावादी र पहाडी जातिकेन्द्रित घृणायुक्त भाषण त्यागेर स्थापित मधेशकेन्द्रित राजनीतिक दललाई आफ्नो तारो बनाएका छन्, राउत र उनका समर्थकहरूले ।
६ वैशाख, २०८०
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कानुनको अज्ञानता क्षम्य हुँदैन
तपाईंले कुनै काम कानुनविपरीत गर्नुभयो तर त्यसले कसैलाई पनि असर गरेको छैन । यस्तो अवस्थामा तपाईंलाई कसैप्रति अपराध गरेको छुइनँ भन्ने लाग्न पनि सक्छ ।
२८ चैत, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालका दुई आन्दोलन : एक कमान्डर जेलमा, अर्काे सधैँ सत्तामा !
इतिहास साक्षी छ, विश्वका जुनसुकै देशको राजनीतिक परिवर्तन वा भनौँ, व्यवस्था परिवर्तन, कुनै न कुनै युद्धपश्चात् नै हुँदै आएको छ ।
२७ चैत, २०७९
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देश निर्माणमा लगाउनुपर्ने युवा शक्तिलाई कतिञ्जेल परदेश पठाइरहने ?
२१ चैत, २०७९
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हात्तीबाट जाेगिन भागेर रुख चढ्दा.. (भिडियाेसहित)
क्याम्पनजिकै आएपछि भाग्न बाध्य भयौँ । हत्तपत्त हात्तीले ढाल्न नसक्ने रुखमा चढियो । एकछिनपछि हात्तीको हुल आफ्नो बाटो लाग्यो । हामीले पनि ओर्लेर कामलाई निरन्तरता दियौँ । तर, दुई दिनपछि फेरि हात्तीको त्यही बथान मेरो क्याम्पमा आयो ।
१८ चैत, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरो स्मरणमा दीपक सर
एकै दिन धेरै खुसी हुने संयोग जुरेको थियो साथीहरूसँगको भेट, आफूले स्नातक सकेको क्याम्पस, अनि मनपर्ने सरसँगको भेट र कुराकानी । त्यो दिन निकै हर्ष र उल्लासमा बित्यो
१८ चैत, २०७९
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफ्नै इतिहास उधिनेर हेर्दा..
सायद जसले पढिरहनुभएको छ, यो संस्मरण उहाँहरूले पनि त्यो बेलाको कालखण्डका बारेमा केही रोचक कुरा थाहा पाउनुभयो होला । फेरि हामी मान्छे जाति एकै ठाउँमा बसिराख्ने प्राणी होइनौँ ।
१८ चैत, २०७९
77 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुसीका दुई सन्देश सुनाउने दीपेन्द्र दाइको नाममा
दीपेन्द्र दाइ पत्रकार मात्रै हुनुहुन्थेन, प्रतिभाशाली लेखक र साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँ कुशल संगठक पनि हुनुहुन्थ्याे । नरिसाउने र सहयोगी स्वभावका कारण सहकर्मीहरू अक्सर दीपेन्द्र दाइको कुरा काट्दैनन् ।
१३ चैत, २०७९
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युट्युबरको बजारमा काजु बदनाम (ब्लग)
काजुभन्दा अगाडि युट्युबर, अभियन्ता, विश्लेषक बदनाम भइसकेका शब्द हुन्
११ चैत, २०७९
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटगञ्जकाे अन्तर्राष्ट्रिय भेडा सम्मेलन
लेखकको शीर्षक अन्तर्राष्ट्रिय भेडा सम्मलेलन भएर पनि भेडा खै त भन्नुहोला । कहानीको ट्वीस्ट मजेदार छ । हामीले एक दिन उसको गोप्य डायरी चोरेर भित्र खोतलेका थियौँ ।
३० फागुन, २०७९
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बटौलीमा मट्टीतेल टिनका टिन, मयालुलाई सम्झिन्छु दिनका दिन
हिँड्दाहिँड्दै एउटा भत्केको पुरानो चौतारोतर्फ औँला तेर्स्याउँदै माइल्दाइले भन्नुभयो– यो ‘जितगढी हो कान्छा ! उइले नेपाली सिपाई र अंग्रेजी सिपाईको यही थलोमा लडाइँ भइत्तो अरे ।
२७ फागुन, २०७९
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूर्योदयको गाउँ 'राजकाडा'
तीनसदस्यीय पदयात्राको टोली झण्डै ११:१५ मा कर्णालीको चिसापानी पुगियो । होटल सिद्धार्थमा गाडी पार्क गर्यौँ र एक केजी सुन्तला, आधा केजी स्याउ, ५ बोतल पानी, क्याटबरी, अलिकति चकलेट अनि दुई पाकेट चाउचाउ बोकेर उक्लियौँ राजकाडाको डाँडो ।
२७ फागुन, २०७९
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7
8
9
10
Next
सर्च गर्नुहोस्