ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, May 26, 2026
१२ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
क्यानको ढर्राले चिप्लिएको क्रिकेट
नरेश क्यानडाको राष्ट्रिय टिममा बन्द प्रशिक्षणमा परेका छन् । नरेशले नेपाली राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । चन्द्र–सूर्य झण्डामुनि खेल्ने नरेश किन क्यानडाबाट खेल्दैछन् ? उनीजस्तै नेपाली क्रिकेटबाटै पलायन भएका प्रतिभावान् खेलाडीको आँसुले क्यान पदाधिकारीलाई सायद पोल्दैन होला ।
६ असोज, २०७९
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटोन्मुख अर्थतन्त्र सुधार्न नसक्ने गठबन्धन सरकारकाे प्रचारमुखी बजेट
बजेटले केही घरानालाई लाभ पुर्याउन र पोस्नका लागि स्यानिटरी प्याडको आयातमा लाग्ने भन्सार मूल्यमा ९० प्रतिशत छुट दिई ६ अर्बभन्दा धेरै लगानीमा खुलेका स्यानिटरी प्याड बनाउने नेपाली उद्योगलाई कर बढाई उद्योग नै बन्द हुने अवस्थामा पुर्याएको छ ।
६ असोज, २०७९
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वाेच्च अदालतमा नक्कली कोतपर्व
नेपालमा विभिन्न ठूलठूला गिरोहहरू छन्, जसले आफ्नो स्वार्थ पूरा हुन नसकेको अवस्थामा हरेक व्यक्ति र संस्थालाई विभिन्न तरिकाले अपमान गरिरहेका हुन्छन् ।
५ असोज, २०७९
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार किन बालबालिकालाई मानव मान्दैन ?
बालविवाह, यौन दुर्व्यवहार, बलात्कारका दिनहुँ आउने समाचार के घाममा बसेर खाने बदामजस्तो हो ? यस्ता घटनाले संवेदनशील नहुने कस्ता मानव हुन् ? र, उनीहरू केका लागि पद, पावर र कुर्सीमा रमाइरहेका छन् ?
२९ भदौ, २०७९
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीको गर्भमा दुई सपना
माउन्टेन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी हाम्रो अर्को शैक्षिक सपना हो । हिमाली क्षेत्रको बाहुल्य रहेको कर्णाली प्रदेशमा यो विश्वविद्यालय कर्णालीमा जन्मेको 'ग्लोबल ड्रिम' हुन सक्छ ।
२८ भदौ, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाम रामराजा, काम राजतन्त्रको विनाश
२०२४ सालमा रामराजा स्नातक निर्वाचनमा खडा भए । उनको दाउ थियो, संविधानको आवरणभित्र लुकेर राजनीतिक गतिविधि गर्नु । उनको चुनावी घोषणापत्रको गाँठी कुरा थियो– ‘निर्दलीय संविधानको ध्वंस ।’
२६ भदौ, २०७९
28 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानिसले किन गर्छन् आत्महत्या ? घटाउने कसरी ?
मानसिक स्वास्थ्य वा आत्महत्या रोकथाम जनसरोकारको सवाल बनिनुपर्छ । परिवार, समाज र आमसमुदायका बहुपक्षीय सरोकारवाला निकायको संलग्नता र सचेत प्रयासले मात्रै यसको न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ ।
२६ भदौ, २०७९
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपीले लेखेको कांग्रेसको पहिलो चुनावी घोषणापत्र, गाउँका बेकार जनतालाई कांग्रेसले भूमि सेनामा संगठित गर्नेछ (पूर्णपाठ)
२३ भदौ, २०७९
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपतिको सन्देश संसद्ले नहेर्नु गल्ती हाे, संविधानभित्रै रहेर थप कदम चल्छ (अन्तर्वार्ता)
२३ भदौ, २०७९
32 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यक्तिगत स्वार्थले डुब्यो नेपाली फुटबल
नेपाली फुटबलको जुनै पक्षलाई समेटेर लेख्न खोजे पनि त्यो पीडाकै कथा बन्न पुग्छ । यो दुर्भाग्य र नियति दुवै होला सायद । यो लेख नेपाली फुटबलमा देखेकै–पढेकै–सुनेकै–भोगेकै–बुझेकै केही कुराको सानो टिपोट हो ।
२२ भदौ, २०७९
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वविद्यालयबाट दलका भ्रातृ संगठन किन नहटाउने ?
विश्वविद्यालयभित्रका पदाधिकारीका पद र प्राध्यापकहरूको नियुक्ति खुला प्रतिस्पर्धाबाट नभई राजनीतिक पार्टीले नियुक्ति गर्दासम्म विश्वविद्यालयको साख माथि उठ्न सम्भव छैन ।
२० भदौ, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षक उत्पादनदेखि भर्नासम्म दलीयकरण, अनि कसरी हुन्छ सिकाइमा सुधार ?
कमजोर सिकाइ र बुझाइको समस्या रहेमा बालबालिकाहरूले कक्षा छाड्ने संख्यामा वृद्धि हुन्छ । समाजमा यस्ता नागरिकहरू सबै प्रकारले पछाडि पर्छन् र यो समस्यालाई समाधान गर्न सरकार र राजनीतिक पार्टीहरूको साझा धारणा आवश्यक छ ।
१९ भदौ, २०७९
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माधव, वामदेव र नारायणकाजीले देखाएकाे पदमा पुग्ने अनैतिक बाटाे
प्रधानमन्त्री पदका लागि दरबारमा बिन्तीपत्र बुझाउने पनि माधव नेपाल नै हुन् । तिनैले बारम्बार भन्ने गर्छन्, ‘माधव नेपाल पदको लोभी होइन, विधि र पद्धतिका लागि लडेको व्यक्ति हो ।’ उनले कथित् विधि र पद्धति बागमतीमा बगाएको उहिल्यै हो, र पनि उनी त्यही भनिरहेका देखिन्छन् ।
१७ भदौ, २०७९
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सही धस्काउनुअघि कर्मचारीको हात किन काँप्छ ?
जिल्ला कार्यालयबाट फाइल उठेर विभागहुँदै मन्त्रालय आएको फाइल सही गर्ने बेला एक जना सचिवको हात लुगलुग काँपेको देखेपछि मेरो मनमा प्रश्न उब्जेको थियो– किन यसरी हात काँप्छ ? कतै यो रोग त हैन ? सचिव मात्र होइन, सहसचिव, उपसचिवहुँदै तल्लो तहका कर्मचारीहरूमा पनि यो ‘रोग’ रहेछ ।
८ भदौ, २०७९
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'सरकारी शिक्षक बेइमान भयौँ'
खासमा अहिले हामीलाई शिक्षाक्षेत्रमा ज्युँदो जल्दोबल्दो केही रोल मोडलहरू चाहिएका छन् । जसलाई हेरेर सरकारी विद्यालयमा आफैँलाई पनि जोस, जाँगर अनि हौसला बढोस् । यसरी एउटा विद्यार्थीको जीवन, मस्तिष्क, स्वभाव अनि चेतनामा एउटा शिक्षकले धेरै लगानी गर्न सक्छ ।
८ भदौ, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिलाई नयाँ दिशा दिने प्रदीप गिरि
प्रदीप गिरिले बोकेको लोकतान्त्रिक समाजवादको मसाल कसैले न कसैले, ढिलो–चाँडो बोक्न त बोकी हाल्नेछन् तर समय घर्किँदैछ । परिवर्तनका लागि अरु कति पुस्ता पर्खिनु पर्ने हो ? प्रश्न गम्भीर छ ।
६ भदौ, २०७९
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदीप गिरि : ‘अनटेस्टेड, बट रेफ्री’
५ भदौ, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विलुप्त प्रदीप गिरिको यादमा
‘फुर्सद भयो कि म पढ्न थालिहाल्छु,’ प्रदीप भन्थे । पठन प्रदीपको सोख थियो, लत थियो, नशा थियो । प्रदीपका लागि पठन जीवनको पनि जीवन थियो, नित्य आलोकदायी जीवन ।
५ भदौ, २०७९
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय शीर्ष नेताहरूलाई पनि बेला-बेलामा प्रशिक्षण दिन्थे प्रदीप गिरि
५ भदौ, २०७९
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
17
18
19
20
Next
सर्च गर्नुहोस्