ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
मानसिक तनावबाट बालबालिकालाई कसरी बचाउने ?
सोच्नुस् त कुनै अभिभावक या शिक्षक बिरामी पर्दा बालबालिकामा कति असर पर्छ । पढाइ छुट्छ । आत्मबल गिर्छ । हेपाइ सहनुपर्छ । यस्ता अन्य कुराहरू पनि झेल्नुपर्छ । त्यही भएर जिम्मेवार भएर हामीले आफ्नो ख्याल राख्न सके बालबालिकालाई तनावबाट मुक्त गर्न सकिन्छ ।
१७ माघ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक विद्यालय सुधार्ने दिल्ली मोडल–बजेटमा वृद्धि, शिक्षक-प्रधानाध्यापकको क्षमता वृद्धिका अवसर
हाम्रा विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने त्यस्ता कार्यक्रम छैनन्, जसले उनीहरूलाई स्कुल जाऊँजाऊँ बनाइराखोस् । शिक्षालाई बोझिलो बनाइएको छ ।
१७ माघ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कति निकट छ अमेरिका–रुस युद्ध ? पुटिनले फर्काउलान् सोभियतकालीन शक्ति ?
सोभियत संघले पनि आफ्नो प्रभाव क्षेत्रका नाममा युक्रेनको सार्वभौमिकतामाथि निरन्तर हस्तक्षेप गरिरहेको छ । यसै विषयले दुई शक्तिराष्ट्र फेरि आमनेसामने हुने अवस्था सिर्जना भएको छ ।
१६ माघ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वन्यायाधीश प्रकाश वस्तीकाे प्रश्न- न्यायालयको डेडलक फुकाउन मध्यस्थता गर्नुपर्ने कानुनमन्त्री कहाँ छन् ?
न्यायालय अहिलेकै अवस्थामा रहने हाे भने कम्तीमा आउँदाे मंसिरसम्म संवैधानिक इजलास गठन हुने छैन
१६ माघ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पदीय सोपानको पासोमा प्रहरी
जनतासँग नजिक रहेर काम गर्ने सुरक्षा संगठनमा अनावश्यक दर्जाको भारी बोकाइदियो भने जिम्मेवारी र दायित्वको बाँडफाँटमा व्यवहारिक जटिलता निम्तिन्छ । हल्ला पदोन्नतिको गर्ने तर जिम्मेवारी र दायित्वमा कुनै परिवर्तन आएन भने त्यस्तो बढुवाको के अर्थ ?
१६ माघ, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक्काइसौँ शताब्दीका एक्काइस चिन्ताहरू
मानव जीवन खतराबाट पूर्ण मुक्त छैन/हुँदैन । सुरक्षा ज्ञात खतरालाई रोक्न विकसित हुन्छ । यद्यपि, आजका धेरै खतराहरू 'अज्ञात' छन् र उन्नत प्रविधिका कारण जोखिम बढ्दो छ ।
१३ माघ, २०७८
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा साइकल र पैदलमार्ग निर्माणमा जोडिएको जनस्वास्थ्य
सबैले प्रगति गरेको नाममा घर–घरमा नयाँ–नयाँ स्कुटर र मोटरसाइकल जम्मा गरिसकेछ्न् । मलाई यो दृश्य हेरेर पेट दुखिरहेको थियो । किनकि हामी सानो छँदा घण्टौँसम्म हिँड्ने गरेको र दिनभरि कोदालो खन्ने गरिएको दृश्य बिस्तारै लोप हुन लागिरहेको रहेछ ।
११ माघ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गठबन्धनमा ‘संकट’ र एमालेको सम्भावित कार्यनीति
यदि सरकारले स्थानीय निर्वाचनको घोषणा नगरे सडक आन्दोलन गर्ने र अहिले अवरुद्ध संसद् पनि लगातार चल्न नदिने अर्को बहाना एमालेले प्राप्त गर्नेछ । एमालेलाई त्यो अवसर दिने कि नदिने भन्ने कुरा सत्ताधारी गठबन्धन र सरकारमा निर्भर छ ।
१० माघ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा यसरी कम गराउन सकिन्छ सडक दुर्घटना
एउटा नोट गर्नैपर्ने कुराचाहिँ के हो भने, मृत्यु नै गराउने खालका धेरै दुर्घटनाहरू हुने भनेको काठमाडौंभन्दा बाहिरका राजमार्गमा नै हो । यो गणितीय हिसाबबाट नेपालले ब्यहोरिरहेको क्षति र नेपालीहरूको सरदर आयुमा पर्ने असर त सजिलै बुझ्न सकिन्छ ।
९ माघ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहुराष्ट्रिय राज्यको माग तेर्स्याएर नयाँ राज्य निर्माण गर्न सम्भव छ ?
वेस्टफ्यालिया सन्धिले स्थापित गरेको राष्ट्रको मान्यता उद्गम थलोमै नचल्ने अवस्था आइसकेको छ भने नेपालमा बहुराष्ट्रिय राज्यको अवधारणा लाद्न खोज्नु कत्तिको बुद्धिमत्ता हो ?
६ माघ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआरएनमा निसाफ मेटिँदै गएकाे हाे ?
यो द्वन्द्व संस्थालाई विधान, प्रचलित नियम कानुनअनुसार चलाउने कि पुरानै शैलीमा आफू खुसी सञ्चालन गर्नेबीचको लडाइँ हो । जनवरीमा विशेष महाधिवेशनले विधानमा डेलिगेट्ससम्बन्धी व्यवस्था परिवर्तन नगरेकाे हुँदो हो त द्वन्द्व कुन हदसम्म जान्थ्यो भन्ने कल्पना गर्नसमेत कठिन हुन्थ्याे ।
३ माघ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाज बेवास्ता गरेर बनाइएका पूर्वाधारहरू
डोजरे विकासले यस्ता ठाउँहरू भत्काइदिँदा पानीको मुहान सुक्ने, भू–क्षय, पहिरोको समस्या देखिने, जीव जनावरहरूको वासस्थान नष्ट हुने मात्र नभएर सामाजिक सौन्दर्यका प्रतीकहरू पनि गुम्दै गएका छन् ।
२८ पुस, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संशोधनवादीहरू समाजवादलाई नै तोडमरोड गर्ने प्रयास गर्दैछन्
आधुनिक संशोधनवादी चिन्तकहरू 'समाजवादका विविध रूप' हुन सक्छन् भन्ने नाउँमा सामाजवादको सारलाई नै तोडमरोड गरी समाजवादलाई नै नयाँ रूपमा परिभाषित गर्ने प्रयास गर्दैछन् र यसलाई मार्क्सवादको नयाँ अध्यायका रूपमा प्रस्तुत गर्ने प्रयास गर्दैछन् ।
२४ पुस, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय एकता दिवस र दिव्योपदेशलाई लोकतन्त्रमा यसरी बुझौँ
आफूलाई पुनरुत्थानवादी र राजावादी ठान्नेहरूले स्मरण गर्न जरुरी छ, लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो, कसैले स्थापित गरिदिने पश्चगामी व्यवस्था होइन ।
२३ पुस, २०७८
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतीय फोहोरले निम्त्याउँदैछ वातावरणीय चुनौती
खासगरी माथि उल्लेख गरिएका जस्ता घातक विषाक्त रसायनहरू रहेका वस्तुहरूको विस्तृत जानकारी, उपकरणहरूको गुणस्तर, कच्चा पदार्थको चेक जाँच नगरी आयात गर्नु पनि जोखिमपूर्ण मानिन्छ र उक्त सन्धिको मर्मविपरीत देखिन्छ ।
१९ पुस, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डको झुटो प्रतिवेदन, नक्कली स्वीकारोक्ति
माओवादीले राजनीतिक दललाई कुनै हिस्सेदारी दिएका होइनन्, बरु राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलनले माओवादी सशस्त्र संघर्षको अवतरण गराएको थियो । यो वास्तविकतालाई प्रचण्डले ढाकछोप गर्ने प्रयत्न गरेका छन् ।
१५ पुस, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माओवादी आन्दोलन किस्ताकिस्तामा विघटन वा एकमुस्ट पुनर्गठन ?
काङ्ग्रेसभित्र गगन, विश्व प्रकाशहरूको उदय र दक्षिणपन्थी र पुनरुत्थानवादी नै सही, राप्रपाभित्र राजेन्द्र लिङ्ग्देनहरूको उदयले नयाँ पुस्ताका प्रतिनिधि माओवादी पार्टीभित्र स्थापित गर्नैपर्ने जबर्जस्त परिस्थितिको निर्माण गरेको छ । यो सम्मेलनले युद्धकालीन वरीयता भत्काएर नयाँ र फ्रेस वरीयता निर्माणको अग्रसरता लिओस् ।
११ पुस, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमरेडहरू, पुँजीवाद मर्दैछ तर पनि समाजवाद आएन
माओवादी केन्द्रले यसपटक ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ भन्ने नारा दिएको छ । तर, माओवादी आफैँ अहिले कम्युनिस्ट विचार र चरित्रबाट चिप्लिएर जुन भासमा पुगेको छ, त्यहाँबाट कम्युनिस्ट पार्टी निर्माण होला त ? सम्भवत: हुने छैन ।
११ पुस, २०७८
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डले उठाएका प्रश्नहरूको अब के अर्थ ?
आफूविरुद्ध नारायणकाजीदेखि बाबुरामसम्म, मोहन वैद्यदेखि विप्लव, बादलसम्मले धोबीघाट गठबन्धन बनाएको इतिहास त उनी शान र खिसी दुबैका साथ कोट्याउँछन्, तर स्वयं आफूभित्रको एकतन्त्रीय सोचका विरुद्ध समकालीन नेताहरू संगठित भएको पक्षलाई उनी उपेक्षा गर्छन्
१० पुस, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
26
27
28
29
Next
सर्च गर्नुहोस्