ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
आमाले मेरो सन्तान हो भनेपछि किन अरू प्रमाण खाेज्न लाग्ने ?
पुरुषको नाम भए पुग्ने, नौ महिना गर्भमा बोकेर जन्माएको आमाले चाहिँ मेरो श्रीमान् छैन, बेवारिसे भयो भनेर स्वघोषणा गर्नुपर्ने ? यस्तो पनि विभेद गर्न पाइन्छ ? आमाले मेरो सन्तान हो भनेपछि त्योभन्दा ठूलो प्रमाण अरु के चाहिन्छ ?
१२ जेठ, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'लोकतन्त्र कमजोर बनाउने ओलीको कदममा भारतीय समर्थन गलत छ'
भारतले सधैँ नेपालको बहुदलीय प्रजातन्त्र र प्रगतिशील परिवर्तनमा नेपाललाई सहयोग गर्दै आएको छ । तर, हाल सर्वसत्तावादतर्फ उन्मुख प्रधानमन्त्रीलाई सहयोग गरेको देखिन्छ
१० जेठ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्वाचन कि अधिनायकवादको स्थापना ?
सरकारले काम गर्न नसकेको स्पष्ट बहुमत नभएर होइन, प्रधानमन्त्री ओलीको चिन्तन र काम गर्ने शैली सर्वसत्तावादी भएर हो । विघटित संसद् अप्रभावकारी थिएन, प्रधानमन्त्री ओलीले संसद्लाई अप्रभावकारी बनाएका हुन् ।
९ जेठ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायल–प्यालेस्टाइन युद्धको अन्तरकथा
दुई मुलुकका बीच विगत १ सय वर्षदेखि नै युद्ध चलिरहेको छ । लिग अफ नेसन्स र संयुक्त राष्ट्र संघले पनि यो युद्धको शृंखलालाई रोक्न सकेको छैन । ओस्लो सम्झौता सहमतिनजिक पुगे पनि फेरि दुवै मुलुकका दक्षिणपन्थी र कट्टरपन्थीका कारण युद्ध रोकिन पाएको छैन । यस पटक ११ दिनमा युद्धविराम भए पनि फेरि अर्को युद्ध कहिले होला भनेर दिन गरेर बस्नुबाहेक अन्य कुनै अवस्था देखिन्न ।
९ जेठ, २०७८
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यरातमा शीतलनिवास पर्व : सबै सामर्थ्य लगाएर प्रतिवाद गरौँ
ओलीलाई मेरो चुनौती छ– म गणतन्त्रको आन्दोलनमा होमिँदा राजाको शासनकालमा २६ दिन गिरफ्तार नागरिक हुँ । मैले पटक–पटक पुलिसको कुटाइ खाएको छु । शीतलनिवास पर्वको विरोध गर्दा ‘गणतन्त्रविरोधी’ भइन्छ भने म त्यो हुन चाहन्छु ।
८ जेठ, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीमा प्रधानमन्त्रीलाई चिट्ठी– समृद्ध नेपाल, सुखी नेपाली बनाउन यी काम तत्काल किन नगर्ने ?
आजकल तपाईंले विगतमा गल्ती गरेको आत्मसात् गर्नुभएजस्तो देखिन्छ । यस अवस्थामा म बबुरो यहाँको स्थानमा हुँदो हुँ त जनतासामु पक्कै माफी माग्ने थिएँ । तर के गर्ने ? राजनीतिको परिभाषा दिग्भ्रमित हुँदै गयो ।
७ जेठ, २०७८
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्राे इम्युन सिस्टम बलियाे छ, दुईतिहाइका ओली झेलियाे, एकतिहाइका पनि झेलाैँ
पशुपतिनाथ र किशोरीजीको कृपा हामीमाथि छँदै थियो । अब त भगवान् रामलाई पनि 'घरजमाइ' नै बनाइसकेका छौँ । अयोध्याको रामले नसुने पनि ठोरीको घरजमाइ रामलाई सुन्नैपर्छ । उनीसँग अरू उपाय पनि त छैन ।
६ जेठ, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कपटकान्तको सन्दिग्ध मृत्यु
कपटप्रति भक्तिभावको उत्ताल भेल उर्लिंदा भक्तगणले मूक भावले जप्यो- हाम्रा प्रिय राजनेताको डकारै संगीतमय, हाम्रा बेजोड ख्वामित्को पादै बास्नादार !
४ जेठ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रिय, आदरणीय र सम्माननीय
पटकपटक संविधान र राजनीतिक व्यवस्थाको विकल्प खोज्ने क्रममा हामीभन्दा अघिल्लो पुस्ता नेपालीले सात दशकमा छ राजनीतिक व्यवस्था र सात संविधान खोजिसक्यो, अब पनि अर्को विकल्प मात्र खोज्नु उपयुक्त नहोला । पटकपटक विकल्प खोज्नु पनि त उपयुक्त विकल्प होइन नि ।
४ जेठ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘नेपालजस्ता हाम्रा मित्रराष्ट्रले हमासलाई भनिदिऊन्- इजरायलमाथिको आक्रमण रोक’ (पाेडकास्टसहित)
३ जेठ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिम्बुवानबाट मधेस बसाइँ सरे, माेतीराज अनि मदन भण्डारी भए
लामो छलफल र कुराकानीपछि बुबाले मदनका लागि बाटो खोलिदिए । मदन राजनीतिमा सक्रिय हुने निश्चित भयो । पहिले उनी पार्टी सदस्य थिए, त्यसपछि पूर्णकालीन राजनीतिमा सक्रिय भए । मदन सक्रिय बने । अब आफ्नो परिचय दिँदा भन्न थालेका थिए- जीवन शर्मा ।
३ जेठ, २०७८
50 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुलमा नेपाली बाेल्नै नदिने, गेस पेपर रटाउने, गुणस्तरीय शिक्षाका गफ दिने !
सरकार प्रष्ट हुनुपर्छ, देशमा कुन भाषाको विकास गर्ने ? अंग्रेजी भाषालाई राष्ट्रिय भाषा बनाउने हो भने सरकारी स्कूलमा पनि अंग्रेजी भाषामै पढाउने अनिवार्य नियम लागू गर्नुपर्याे
३ जेठ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजीक्षेत्रले खोप ल्याएर महामारी नियन्त्रण गर्ला भन्ठान्नु भुल
सरकारले कोरोना विरुद्धको खोप ल्याउन नसकेकोमा लाचारी देखाउनुभन्दा खोप आयातका लागि कमिसनको मोह छोड्दै इमानदार प्रयास गर्नुपर्छ । नि:शुल्क खोप लगाउन पाउनु जनताको संवैधानिक अधिकार हो भने खोप लगाउन दिनु सरकारको जिम्मेवारी ।
१ जेठ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिडबारेका समाचार कति भरपर्दा छन् ? जाँच गरौँ
केही दिनअगाडि झापाका एक जना गुरुले १८ वटा जडीबुटी मिलाएर कोरोनाको औषधि बनाएको भनेर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । खुलेआम यसरी कुनै विश्वसनीय आधार नभएका जडीबुटी, झारपात पकाएर मान्छेहरूलाई ख्वाउँदा कसैको ज्यान तलमाथि भयो भने को जिम्मेवार हुने ?
३१ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिन्नुहोस् लोकतन्त्रका यी दुई मलामीलाई
सत्ताधारीले मारेको र अदालतले पम्प दिएर बचाएको संसदमा इतिहासको यो चरम पीडामय घडीमा घिनलाग्दो रमिता छ । सत्ताधारी अपराधी विश्वासको मतमा फेल भएको छ । लम्पट प्रतिपक्षी बहुमतको गणितमा फेल भएको छ
२९ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्पतालमा बेड छैन, घरमै बसेका काेभिड संक्रमितले जान्नैपर्ने कुरा (पाेडकास्ट)
दोस्रो लहरको ‘पिक’ आउन बाँकी नै छ । अतः घरमै बसेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्ने निश्चित छ । यस्ताे बेला कोभिड र यसको उपचारका प्राथमिक कुरा बिरामी स्वयम्ले जान्दा राम्रो हुन्छ
२८ वैशाख, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वंश बाबुको मात्र होइन, आमाको पनि हुन्छ, तर मेरो अस्तित्व खोइ ?
के बिहे केटाले मात्र गर्छ वा केटीले पनि गर्छ ? यदि दुवैले गर्छ भने एक आपसमा तन, मन र धन दुवैले साट्नुपर्ने होइन र ? आखिर यो नामको पछाडि छचाहिँ के ?
२८ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मल कारखानाबारे विज्ञका कुरा किन सुन्दैन यो सरकार ?
तीन सदस्यीय मन्त्रीहरूले प्रस्तुत गरेको प्रतिवेदनमा ‘वाटर इलेक्ट्रोलाइसिस’ पद्धतिको मुख्य समस्याका कारण लगानी बढी लाग्ने, मलको मूल्य बढी पर्ने, लगानी रकम ढिलो फिर्ता हुने र नवीन प्रविधि भन्ने औँल्याएको छ । ऊर्जाविद् शाक्यले त यसलाई शतप्रतिशत झुट र गलत तथ्याङ्क भनेका छन्
२८ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली गए, ओली आउन सक्छन्
याद गरौँ, ओलीको लगामविहीन शक्ति अभ्यास शृंखला पूर्णतयाः सकिइसकेको छैन । उनी अझै फर्किन सक्छन् । सके संविधानकै प्रावधानबमोजिम, नत्र लोकप्रियतावादी एजेन्डाहरूको बलमा । जनतालाई एकाध पटक मूर्ख बनाउन सकिन्छ भन्नलाई विश्वभरि चलेका राष्ट्रवाद, धर्म, समुदायआधारित एजेन्डाहरू बोकेर उदाएका शासकहरूको इतिहास पढ्नु पर्याप्त छ
२७ वैशाख, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
40
41
42
43
Next
सर्च गर्नुहोस्