ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
याेग अभ्यासीले जान्नैपर्ने कुरा
तपाईं के गर्नु हुन्छ– बाँच्नका लागि खानुहुन्छ कि खानका लागि बाँच्नुहुन्छ ? तपाईंको संवेदनशील पेट कबाडीको बोरा त होइन होला नि ?
६ असोज, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमृतलाल भोकै बाँचे तर इमान गुमाएनन्
लामै समय रोगसँग जुध्दै भए पनि आफ्नो लेखन र पत्रकारितालाई निरन्तरता दिइरहे । नेपाल प्रेस युनियन, नेपाल पत्रकार संघ, नेपाल साहित्यिक पत्रकार संघ, नेपाल जेसिज आदि विभिन्न संघसंस्थाहरूमा रहेर सक्रियतापूर्वक आफ्नो भूमिका निभाए
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जवाफदेही र पारदर्शी नहुने गणतन्त्र, के गणतन्त्र ?
नागरिकको हैसियतले तीनै तहका सरकारको नेतृत्वमा बसेका प्रतिनिधिलाई हामीले भन्न सक्नुपर्छ, गणतन्त्रको स्वीकार्यता प्रत्याभूति गर्ने जिम्मा तिम्रै हो
४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असोज ३ भन्दा तपाईं जे बुझ्नुहुन्छ, हामी त्यो बुझ्दैनौँ
राज्य संयन्त्रमाथि यति विघ्न अविश्वास जनमानसमा रहेको छ कि केवल आफ्नो काम इमान्दारीपूर्वक गरेर नतीजा दिनसक्ने एक व्यक्तिको देवत्वकरण हुन जान्छ नेपाल विद्युत प्राधिकारणका निवर्तमान प्रमुख कुलमान घिसिङ । जसको पुनर्नियुक्तिको आवाज अधिकांश नेपाली जनमा रहेको छ
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साम्य होला त अब नेकपाभित्रको झगडा ?
अहिले डब्बल नेकपाको यथार्थ के हो भने यो पार्टीको न टाउको एकीकृत भएको छ, न शरीर, न खुट्टा । अर्थात् यसको न विचार र सिद्धान्त मिलेको छ, न वास्तविक अर्थमा सांगठनिक एकता भएको छ, न भुइँ तहका कार्यकर्ता/समर्थकहरू मिलेका छन् । केवल सत्तास्वार्थको मसिनो धागोले दुई अध्यक्षका टुप्पी मात्र एकै ठाउँमा बाँधिएका छन्
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्मोहनको एउटा नाउँ नारायणगोपाल
नारायणगोपाल जस्तै व्यक्ति हालसम्म नदेखिएको भए तापनि उनी जस्तो अन्य प्रतिभा कुनै न कुनै विधामा हुन सक्छन् । अहिले नभए पनि भविष्यमा होलान् । यस्ता प्रतिभाको समयमै मूल्याङ्कन गरी ससम्मान उपयोग गर्ने संस्थागत संरचना निर्माण गरिनुपर्छ
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा विज्ञान प्रविधिबारे छुटेका कुरा
हाम्रा विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूको अनुसन्धान कृति प्रकाशन र प्याटेन्ट दर्ता न्यून देखिन्छ । अन्तर्राष्ट्रिय इन्डेक्स स्कुपस जर्नलहरू नेपालमा जम्मा चार/पाँचवटा मात्रै रहेका छन् र ती सबै स्वास्थ्य विज्ञानसँग सम्बन्धित छन्
१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वसत्तावादका निर्विकल्प अर्थमन्त्री
जसले नियुक्ति पाए उनमा ‘कार्यकाल सकिएपछि बाहिर बस्नुपर्छ’ भन्ने आधारभूत मर्यादा छैन । अब नेपालको इतिहासमा एक यस्ता अर्थमन्त्रीले देशको अर्थतन्त्र चलाउनेछन् जो अर्थमन्त्री होइनन्
१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महाभारतमा अर्जुनकाे मनाेराेग
भित्री मनमा पराजयको डर पनि नभएको होइन अर्जुनमा । असामयिक करुणा र विषादको सम्मिश्रणका कारण उनी श्रीकृष्णका अगाडि एक मानसिक रोगीले झैँ व्यवहार देखाउन थाले
३१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के सरकारले नै बालबालिका बेच्न मिल्छ ?
विभिन्न संस्थाहरूले राखेको अभिलेख हेर्ने हो भने कानुनी बाटोबाट ३ हजार १ सय २१ बालबालिका गएको देखिन्छ, तर यो एकतिहाइ पनि होइन
२९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकालाई महान् राखौँ भन्ने ट्रम्पले जित्लान् कि गुमेकाे अमेरिकी आत्मा फर्काऔँ भन्ने बाइडेनले ?
संसारकै महाशक्ति राष्ट्रकाे प्रमुख, सरकार प्रमुख र सेनाको कमाण्डर–इन–चिफसमेत छान्ने राष्ट्रपति निर्वाचनले विश्वको ध्यान तान्ने नै भयाे । कस्ताे आउला त यसकाे नतिजा, हेराैँ यसकाे लेखाजाेखा
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘वीरा’ मसँग डराउन छोडी
ओलीले आफ्नो आयु कैयौँ पटक ‘स्नुज’ गरिसकेका छन् भनेर मैले रेडियोमा सुनिसकेको थिएँ । तर, त्यही मान्छेले अर्को आममान्छेलाई बचाउन केही नगरेको देख्दा म बहुत अचम्मित भइरहेको थिएँ । कोही मान्छे कसरी यतिसम्म आत्मकेन्द्रित हुन सक्छ यार ?
२६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्युनिस्ट राजमा थाल थापिरहेका मजदुर
राजतन्त्रलाई फाल्ने तागत भएका मजदुरले आफ्नो खाना आफैँ जुटाउने तागत गुमाएका छन् । खुलामञ्चमा मजदुरको बीचमा भाषण गरेर सिंहदरबार पुगेका केपी ओली र ईश्वर पोखरेलहरूले तिनै मजदुरलाई खुलामञ्चमा मागेर खाने बनाएका छन्
२४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कण्ठ गरेर मात्र बीपीलाई बुझिँदैन
आज भदौ २४ । १ सय साताैँ बीपी जयन्ती । कांग्रेसजनका साथै प्रजातान्त्रिक समाजवादका पक्षपातीलगायतकाले बीपी कोइरालाको जन्मजयन्ती आज मनाउने अपेक्षा गरिनु स्वाभाविक नै हो
२४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारी, केसमारी र पीसीआर परीक्षण
परीक्षणको दायरा जति बढायो, त्यति बढी कोरोना पोजिटिभ भेटिन्छन् । अधिकतम मानिसमा लक्षण देखिँदैन । त्यसैले, परीक्षणको सुरुवाती चरणमा यस्ता मानिसहरूको परीक्षण पनि हुँदैन
२३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकी चुनावमा चीन र भारतको विमर्श
अमेरिकाका दुईवटै पार्टी (रिपब्लिकन र डेमोक्र्याट) चीन नीतिप्रति आक्रामक देखिन्छन् । अर्थात् अमेरिकी जनताको दिल–दिमागमा चीनप्रतिकाे आक्रोशलाई मलजल गर्न र त्यसलाई चुनावमा पुँजीकृत गर्न दुईवटै पार्टीको म्याराथुन भइरहेको अवस्था छ
२२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मच्छिन्द्रनाथ र होमो सेपियन्स
साँस्कृतिक सम्पदा सभ्यताको धरोहर हो । सम्पदाहरू कुनै पनि शहरको गौरवमय चिनारी पनि हुन् । सम्पदाको अभावमा शहर विल्कुल यान्त्रिक र संवेगहीन बन्दछ
२२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना : प्रकाशन गृहका चुनौती र समाधान
हजारौँ नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको र मुलुकको राजस्व प्रणालीमा आयकर भुक्तानीबाट लाखौँ रकम योगदान गरिरहेको प्रकाशन गृहक्षेत्रमा राज्यको आँखा नपुग्नु र पुगे पनि नजरअन्दाज गर्नु निश्चय पनि दुःखलाग्दो विषय छ
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शताब्दी भोगेका प्रेम पुजारी
राणाकालमा सबैभन्दा लामो समयसम्म शासन गर्ने राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा जन्मिएर गणतन्त्र नेपालको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालोसम्म देख्न पाउनु यो चानचुने कुरा हाेइन
१४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
56
57
58
59
Next
सर्च गर्नुहोस्