ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
विकासको मोडेल परिवर्तन गर्ने समय
कुनै न कुनै रूपमा अब यस्ता संकट बारम्बार आइरहनेछन् , जसलाई कुनै आणविक हतियार अथवा कुनै द्रव्य अस्त्रले परास्त गर्न सम्भव छैन भन्ने बुझ्न जरूरी छ
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले नेपाललाई झुक्याउने भयो
लकडाउन लम्बिरहँदा पनि संक्रमितको संख्या नबढ्नु, संक्रमितको अवस्था पनि सामान्य नै रहनु तथा आर्थिक, सामाजिक क्रियाकलाप चौपट भएको भन्दै लकडाउन खुलाउने हो भने नेपालमा भयङ्कर महामारी हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भुंग्रोमा निम्न वर्गका अमेरिकन
स्वास्थ्य सेवामा पहुँचको दृष्टिकोणले पनि निम्न वर्गका मानिसहरु जोखिममा छन् । सन् २०१७ को एक तथ्यांक अनुसार करिब २७.९ मिलियन अमेरिकीनसँग आधारभुत स्वास्थ्य बीमा छैन
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना र अहिलेको आवश्यकता
समाजमा अन्तरघुलन हुन नदिन केही निश्चित दिन वा समयावधिका लागि छुट्टै वा अलग्गै राखिने पद्धति क्वारेन्टाइन हो
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना, विश्व अर्थतन्त्र र भावी योजना
‘चीनलाई कसैको आन्तरिक राजनीतिको चासो छैन । हाम्रो एक मात्र चिन्ता उत्पादन तथा सेवा विश्व बजारमा कसरी पुर्याउने भन्ने मात्र छ ?’
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत वितरण, विभेद र भ्रष्ट मति
बोर्डिङमा छोराछोरी पढाउने पढाउने घर, विदेश जानेको घर भनेर अन्याय गर्न अग्रसर हुने बेला यो होइन । सबैभन्दा बढी वडा कार्यालय परिचालित भएर राहत दिने र पाउने पक्षका बीचमा भर्पाईको व्यवस्था गर्नुपर्छ, यथार्थमा पाउनुपर्नेले राहत पाए/पाएनन् भनेर अनुगमन गर्नुपर्छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना त्रास : खुल्ला प्रकृतिभित्र लुक्न बाध्य मान्छे
समयको यो प्रहरमा उभिएर सोच्ने बेला आएको छ । हामीले जम्मा गरेको भौतिक सुख सुविधा, अहम् घमण्डको आयु कति हो ?
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! तपाईंको तलब घटाउन मिल्दैन ?
यो बेला राज्य संयन्त्रका प्रयास जति छन्, प्रशंसायोग्य छन् । तर, ती पूर्ण छैनन्, भएकोमा पनि अनियमितताको चर्को गन्ध छ, जसलाई अहिलेको सामाजिक दूरीले छेक्न सकेको छैन
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी क्षेत्रको सामाजिक उत्तरदायित्व : सरकारलाई अविश्वास कि असहयोग ?
सरकारले पनि विश्वास गर्ने गरी केही काम गरेको देखिँदैन । केही मन्त्रीहरूले देश विपदमा पर्दा लोभी आँखा डुलाइरहेको देखिन्छ, जसको छाया अहिले देखिइरहेको अवस्था पनि छ । प्रधानमन्त्री उनीहरूको संरक्षणमा केन्द्रित भएको गुनासो पनि गरिएको छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत : पीडितलाई आहतमाथि आहत !
पीडितलाई राहतका नाममा थप आहत हुने अवस्था सिर्जना हुन दिनुहुँदैन । उनीहरूलाई राहत दिने नाममा गरिने अपमान र हेयदृष्टिलाई त्याग्नु पनि जरुरी छ । विपद्लाई अवसर ठानेर लुट मच्चाउने, अनियमितता गर्ने, नक्कली पीडित बनेर राहत लिनेहरूको पहिचान गर्न सरकार चुक्नुहुँदैन
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीकाे मानसिक स्वास्थ्यका बारेमा पनि ख्याल गराैँ
७ अप्रिल २०२०, विश्व स्वास्थ्य दिवस हो र यस वर्षको नारा 'नर्सहरू र सुँडेनीहरूको कार्यको उत्सव मनाउने' छ र विश्वका नेताहरूलाई संसारलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्ने नर्सहरू र सुँडेनीहरूको कार्य सम्झाउने दिन हो
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रासः यसरी चुक्दै छन् राजनीतिक दल
यति ठूलो संकटमा न राजनीतिक पार्टीहरूले अँगालेको खुला बजार अर्थनीति काम लाग्यो, न स्वास्थ्यको निजीकरण नै काम लाग्यो । कोरोनाले ३ महिना लामो समय दिँदादिँदै पनि राज्यसंयन्त्र निरीह अवस्थामा रह्यो
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना विजयमा जापान, कोरिया र क्युबाको अनुभव
नेपालको लकडाउनको अर्को कमजोरी के देखिएको छ भने नेपाल सरकारले समयमै यसको सामाजिक न्याय र मानवीय पक्षमा कुनै ध्यान दिएन । अर्थात्, लकडाउन भएपछि आजको आजै कमाएर खानुपर्ने कति लाख मान्छे भोकै पर्लान् ? कति मान्छे खानै नपाएर मर्लान् ? कतिको अकल्पनीय बिल्लीबाठ होला ? सरकारले बेलैमा त्यसको हेक्का राखेन, हिसाब किताब गरेन
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नआत्तिऔं, कोरोनासँग लड्न सकिन्छ
स्वास्थ्य क्षेत्रका विज्ञ प्राविधिकहरूको सुझावलाई दृष्टिगत गरेर सरकारले निर्णयहरू गर्दै जाने, नागरिक अगुवाहरू र बुद्धिजीवीहरूले सक्रिय भूमिका निर्वाह गर्ने र नागरिकहरूले पनि हेलचेक्र्याइँ नगरी धैर्यता कायम राख्न सक्ने हो भने नेपालमा कोरोना भाइरसको क्षतिलाई न्यून गर्न सम्भव छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको भरपर्दो औषधि आत्मानुशासन
आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका व्यवहारहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो । आत्मानुशासनभित्र आफूले आफैँलाई निश्चित सर्त र सीमाभित्र बाँधेर राख्ने प्रयास र अभ्यास हुन्छ । खराब बोली, व्यवहार गर्नुबाट आफूले आफैँलाई रोक्ने कार्य हुन्छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! ऐनाअघि उभिँदा भ्रष्टाचारी नदेखियोस्
मेडिकल क्षेत्रइतरका कम्पनी र व्यक्तिलाई विश्वास गर्न बाध्य पार्ने दबाब प्रधानमन्त्रीभन्दा तल्लो तहबाट आउन सक्दैन र यस्तो निर्णय हुन सक्दैन भन्ने अनुमान सामान्य मानिसले पनि गर्न सक्छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर र मानव बेचबिखनका चुनौती
अन्तर्राष्ट्रिय तहमा बेचबिखन तथा ओसारपसारविरुद्ध भए गरिएका सन्धि सम्झौता पूर्णतः कार्यान्वयनमा ल्याउन नसक्नु र कतिपय अपराध पनि राजनीतिक पहुँचको भरमा संरक्षण गरिने परिपाटीले कानुनलाई बेकम्मा बनाएको छ । यसले पनि समाजमा झन् चुनौती थपेको छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना, गैरसरकारी संस्था र सहकार्य
अहिले विश्वजगत नै कोभिड-१९ को महामारीबाट गुज्रिरहेको छ, यो कहिले गएर पूर्ण रूपमा परास्त हुन्छ भन्ने आँकलन छैन तर यसले सामाजिक र आर्थिक रूपमा पुर्याउने हानिका बारेमा भने सोध, प्रतिवेदन र प्रक्षेपणहरू भइरहेका छन्
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना: सकस र सहजका १० दृष्टिकाेण
कोभिड-१९ कोरोना प्रकोपले विश्व इतिहासमा पोतेको विनास र अबरूद्ध भन्दा माथि उठेर मानवीय पुनरूत्थान र विकासको सिद्धान्त अनुरूप यसैका केही सकारात्मक परिवर्तनतर्फ विश्लेषण गर्नु श्रेयश्कर हुन्छ
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
65
66
67
68
Next
सर्च गर्नुहोस्