ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, May 22, 2026
८ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ब्लग
बाँच्ने हिम्मत हारेको त्यो समय
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिर्तामोडको इतिहास : चन्द्रशमशेरको बिर्ता, मोहनशमशेरको काठमण्डी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डलाई भन्दिनू- फोक्सुण्डो आउँदा गरेको वाचा नबिर्सिनू !
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुबा, मैले बीए मात्र होइन, एमए पनि गरेँ नि !
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुस्त बग्दाे छ भेरी (पाेडकाष्टसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ वर्ष भयाे उमा, तिम्राे यादमा आँशु अझै किबोर्डमा खसिरहन्छन्
म मात्र होइन, सबै रोएका थिए । कति त छिनछिनमै बेहोस पनि हुने गर्थे । यसै क्रममा चिच्याँउदाचिच्याँउदै बेहोस हुने गरेकी उनकी आमालाई सोधेँ, 'काकी अब तपाईं के चाहनुहुन्छ ?' उनले बेस्सरी चिच्याउँदै भनिन्, 'मलाई मेरो उमा चाहिएको छ'
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भन्ने प्रधानमन्त्रीले निर्मलालाई न्याय माग्दा पक्राउनुभयो
उहाँले आकर्षक शब्द छानीछानी भाषण छाँट्दै गर्दा त्यही मञ्चको तल रहेका हामी (जो टिसर्ट लगाएर गएका थियौँ) लाई प्रहरीले एकाएक समात्यो
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग : हामी अन्धकारतिर, रोग हामीतिर
आठ वर्षको बच्चा अठार घण्टासम्म मोबाइलमा खेल्छ भने उसको मष्तिष्क कसरी काम गर्ला आफैँ सोचाैँ न । खासमा हामीले चलाउनु पर्ने चिजले हामीलाई चलाइरहेका छन्, हामी यस्ता सञ्जालका दास भएका छौँ, नोकर भएका छौँ । अब यो गुलामी चौघेराबाट बाहिर निस्केर सुन्दर संसारको मजा लुट्ने कि ?
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालाे माछापुच्छ्रेमा कावा खाइरहेको सेताे गिद्ध
माछापुच्छ्रे हिमाल यति बेला कालापत्थर जस्तै कालाे देखिएकाे छ । लामाे समय पानी नपरेकाेले पुस महिनाकाे दाेस्राे सातासम्म पनि हिमाली क्षेत्रमा हिउँ परेकाे छैन । हाेचाे हिमाल माछापुच्छ्रे यतिबेला अरु हिमालभन्दा कालाे चट्टानजस्तै देखिएकाे हाे
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीलाई नारायण वाग्लेको प्रश्न : सार्वभौमसत्ता जनताबाट सरेर बालुवाटार-शीतलनिवास पुगेको हो ?
कोभिडको भ्याक्सिनका लागि बजेट निकाल्नु पर्ने बेलामा मत पेटिकाको बजेट कहाँबाट व्यवस्था हुन्छ ? त्यही भएर गलत समयमा गलत प्रपञ्चद्वारा यस्तो गरिएको भएर हामी घर फर्केको हौँ । आफ्नै आश्रयमा आएको हो भन्ने अनुभूति गरेर म शिर ठाडो बनाएर यहाँ उभिएको छु
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मैले मिस गरेको ताराबाजी लै लै...
मैले जुन कुरा मिस गरिरहेको थिएँ, छोरीले त्यही कुरा मिस गरेको ज्ञात भयो । त्यसले मलाई निकै विचलित बनाएको छ । अब यहाँको बसाइ लगभग एक वर्ष मात्र छ । अघिल्लो हप्तासम्म अब एकै वर्ष त हो भन्ने सोचिरहेको मलाई अहिले दिन नै वर्ष हुन थालेको छ । मैले चाहेर समयको बहावमा फरक पर्दैन । त्यो थाहा छ । तैपनि मन अत्यासिन्छ- कहिले सकिन्छ यो एक वर्ष ?
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो सरकारलाई म जनरक्षक सरकार भनूँ कि जनभक्षक सरकार ?
अन्तअन्त लकडाउन गर्दा सरकार धेरथोर दयालु देखिएका छन् । बुटिटाट जनलाई तिनले थोरैतिनो चारोको चाँजो मिलाएका छन् । नेपालमा तातोभुत्लो केही छैन । दूर दरबारबासी सरकार ठान्दो हो, 'मेरो पेट दुनियाँको पेट हो । मैले टन्न खानु दुनियाँले टन्न खानु हो । बस्, म खुब खान्छु, टन्टै खलास !'
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाललाई माया गर्ने सेलिब्रेटी आरोही डग स्कटको सम्झनामा
शेर्पाहरूको सहयोगबिनै, पहिले नै जोडिएका डोरीहरूबिनै, अक्सिजन सिलिन्डरबिनै र नयाँ रुटहरूबाट आरोहण गर्ने उनको विशिष्ट शैलीले गर्दा नै अब्बल दर्जाको र एकदमै सम्मानित आरोहीका रूपमा स्थापित भए उनी
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुबाका साथी नेपाली शिक्षक
शिक्षकले त्यो प्रश्न सोध्दा प्रश्नभरि माया नै माया भरिएको अनुभूति हुन्थ्यो । चिसोयाममा म काठमाडाैंमा थिएँ । टेलिफोनमा मलाई साथीहरूले सुनाएका थिए, 'जाडोयाममा नेपाली शिक्षक जिल्ला शिक्षा कार्यालय गौरबाट फर्केर डुमरिया आइपुग्दा रक्तचाप बढ्यो
36 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्लीभेज
हामीले के बुझ्न जरुरी हुन्छ भने त्यस्तो फोटो जानीजानी नै पोस्ट गरेको खण्डमा पनि त्यस्तो फोटो हाल्या छ, पक्कै यौनिक कुरा गर्न खोज्या होला भनेर समाजसेवामा हाम फालिहाल्नु हुँदैन
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सधैँ सर्भर डाउन, सेवाग्राही कता जाऊन् ?
त्यसैले विद्युतीय सुशासन कायम गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगबाट सार्वजनिक सेवा चुस्त दुरुस्त पार्न पनि सरकार तथा मातहातका सम्पूर्ण कार्यालयले सर्भरको उचित व्यवस्थापनमा ध्यान दिनैपर्छ
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउनुस्, घुमौँ एभरेस्ट बेस क्याम्प
तलतिर खुम्बु ग्लासियर देखिन्छ भने वरिपरि हिमाल नै हिमालले घेरिएर हिमालको बीचमा स्वर्गको अनुभूतिको आभास हुन्छ । आइसहरू पग्लने क्रम बढ्दो रूपमा छ, जसका कारण हिमाल काला पहाड भइसके भने ग्लासियरमा पानीको मात्रा बढेर गएको देखिन्छ
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञताभन्दा फरक अर्को पनि संसार छ
मेरो घरअगाडि बनेको बाटोबारे प्रश्न गर्ने मलाई बाटोमा प्रयोग भएको गिट्टी र अलकत्रको मोटाइ, यसको कम्पोजिसनबारे थाहा, अलकत्र र पानीको सम्बन्धबारे सबै थाहा हुनुपर्छ भन्ने छैन । सडकमा खाल्डो पऱ्यो भने किन यति चाँडै खाल्डो पऱ्यो, यसको प्राविधिक व्याख्या इन्जिनियरका लागि छाडौँ तर मेरा लागि यो मेरो सरोकारको विषय हो र म बोल्नपर्छ भन्ने नै हो
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'सेनाकाे गाेलीबाट म बाँचेकी यही दिन देख्न र'छ'
कमरेडहरू म त राजनीति नगरे पनि जनताकै सेवामा छु । वैश्विक महामारीको चपेटामा परेका बेला बिरामीको सेवा गरिरहेकी छु । हिजो मुक्तिका लागि जंगल बसेर संघर्ष गरियो भने अहिले कसैको जीवनका लागि अस्पताल बसेर सेवा गरिरहेकी छु । तैपनि हामी चाहना अझै छ, हाम्रो पार्टीले राम्रो गरिदेओस्, जनताले वाहवाही गरिदिऊन्
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्टर्भलसम्म पनि नबाँची बिदा हुने प्याराे साथीकाे नाममा
एक्सक्लुसिभ न्युज ब्रेक गर्ने खालका रिपोर्टर थिएनन् गोकर्ण । तर विषयवस्तु छान्ने उनको तीक्ष्णता चैँ एक्सक्लुसिभ । सुकुम्बासी बस्तीभित्र पसेर होस् या खुलामन्चमा थाल थापेर खाना खाइरहेका ज्यामीहरू, रुकुम जाजरकोटमा कथित् उच्च जातकाहरूको हिंसामा मारिएका दलित युवा होऊन् या मधेशमा परोपकार गरिरहेका धुर्मुस सुन्तलीजस्ता कलाकार, यी एक–एक विषय गोकर्णको रोजाइमा थिए
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टीका लगाएर २ हजार दे, नत्र... !
फोन चार्जमा राखेका बेला केटीहरूको मेसेज स्क्रीनसट गरेर आफूलाई पठाउँथी र युट्युबरको हेडलाइनजस्तो चेतावनी दिन्थी- केटीहरूसँग मस्किँदै गरेको च्याट बाउले थाहा पाएपछि...!, पढ्न छोडेर लभ गर्दै हिँड्ने छोरालाई बाउले गरे रामधुलाइ..!
23 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाइका लागि उपहार लिन बजार जानु छ तर..
भाइ आओस् र मैले उसलाई टीका लगाइदिन पाऊँ भन्ने कामना गरिरहेकी छु, मनमनमा । भाइ मसँग टीका लगाउन मेरो मामाघर आउने भयो भने मामुसँग उसका लागि उपहार किन्न बजार जानेछौँ । तर, बजार जाँदा पनि होस गर्नुपर्छ रे ! नत्र कोरोना सर्ला
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रकृतिले दिएको खुसी
शरद ऋतु हिन्दु ऋतुहरूको ६ वटा ऋतु मध्येको एक हो । वर्षा ऋतुको समापनसँगै आगमन हुने यस ऋतु असोज र कात्तिक महिनामा पर्दछ । हामी अहिले यस ऋतुको आभास खुब रमाइलोसँग गरिरहेका छौँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टीकाको दिन झ्यालबाट हामीलाई हेर्दै कोरोना संक्रमित बाबा रुनुभयो
टीकाको दिन हामीले टीका लगाएकाे हेर्दै बाबा रोइरहनुभएको थियो । ठूलो चाडको बेला हामीसँगै भएर पनि बाबा एक्लै हुँदा, बाबाको आँखाबाट आँसु झरेको देख्दा मलाई कोरोनासँग धेरै रिस उठ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
23
24
25
26
Next
सर्च गर्नुहोस्