ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
कामु गभर्नर शिवाकोटीले थाले काम
१ महिनाअगाडि नै सिफारिस समितिले नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने भए पनि सिफारिस हुन नसक्दा कायममुकायमको जिम्मा शिवाकोटीलाई दिनुपरेको हो
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ वर्षमा शाइन रेसुङ्गाकाे चुक्ता पुँजी ५० गुणाले वृद्धि
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले चुक्ता पुँजीमा ५० गुणा वृद्धि गरेको छ । स्थापना हुँदाको अवस्थामा ६ करोड चुक्ता पुँजी रहेको याे बैंकको हालको चुक्ता पुँजी ३ अर्ब १ करोड पुगेको छ
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माइतीघर मण्डलाको आधुनिकीकरण कृषि विकास बैंकले गर्ने
कृषि विकास बैंकले माइतीघर मण्डला सुधार गर्ने भएको छ । बुधबार काठमाडौं महानगरपालिका र कृषि विकास बैंकबीच मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा आधुनिकीकरण गर्नेसम्बन्धी सम्झौता भएको छ
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी बैंकका ग्राहकलाई गोकर्ण रिसोर्टमा १५ प्रतिशत छुट
बैंक र गोकर्ण फरेष्ट रिसोर्टबीच भएको सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले होटलको फूड एण्ड वेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे बापत रकम भुक्तानी गर्दा कारोबार रकमको प्रतिशत सम्म छुट पाउनेछन्
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता
सम्झौताअनुसार टेस्ला डायगनोष्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला उद्यमीलाई मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम
आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने हुँदा महिला उद्यमीहरु यस कर्जाप्रति आकर्षित भएकाे मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताए
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी वृद्धिमा सफल, माफिया रोक्न असफल
त्यसो त पूर्वअर्थमन्त्री शंकर कोइराला भने गभर्नरलाई एउटै निर्णयले सफल मान्न सकिन्छ भन्छन् । उनले गभर्नरको कार्यकालमै भएको विग मर्जरलाई अगाडि बढाउने काम सबैभन्दा ठूलो काम भएको बताएका छन्
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा समिति खारेज !
बीमाक्षेत्रको नियमन र सुपरीवेक्षण व्यवस्थालाई आधुनिकीकरण गर्न बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले ‘बीमा समिति’ खारेज गरी ‘नेपाल बीमा प्राधिकरण’ स्थापना गर्ने भएको हो
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऋण नतिर्नेलाई राष्ट्रिय वाणिज्य बैंकले कारबाही गर्दै
३५ दिने सूचना जारी गर्दै ऋणी कर्जा तिर्न नाआएमा लिलामी हुने बैंकले जनाएको छ । बैंकमा खराब कर्जा बढ्दै गएको भन्दै बैंकले कारबाही थालेको हो । यसअघि मंगतुराम अग्रवालको ८६ करोड रुपैयाँको सम्पति लिलामीमा राखिसकेको छ
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सक्षम गभर्नरका लागि आवश्यक ५ गुण
राष्ट्र बैंकले कोरोनाको कारण प्रभाव परेको व्यवसायमा राहत दिने विषयमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बोले पनि आवश्यक निर्देशन जारी गरेको छैन । यो नयाँ गभर्नरका लागि छाडेको डा. नेपालको भनाइ छ
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया बैंक र ह्यात होटलबीच सम्झौता
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई होटलका सेवा सुविधामा १ वर्षसम्म १५ प्रतिशत छुट हुने गरी सम्झौता भएको हो । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र ह्यात रिजेन्सीका महाप्रबन्धक राजेशराम दासले हस्ताक्षर गरे
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकरलाई गभर्नरको धन्यवाद
दुई दिनपछि कार्यवधि सकिँदै गरेका गभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै धन्यवाद दिएका छन्
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा कम्पनीको बेइमानी, भन्छन् : महामारी र युद्धको जोखिम बीमाले समेट्दैन
कोरोना भाइरस पहिचान नखुलेको रोग हो । यस्तो रोग महामारी र युद्ध जस्तो मान्यताभित्र पर्ने भएकाले बीमा कम्पनीहरूले समेट्न नसक्ने महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिभिल बैंक र विवेक अटोमोबाइल्सबीच व्यावसायिक सहकार्य
सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र विवेक अटोमोबाइल्सको तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन्
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘बैंकका शाखा मात्रै पुगे, पहुँच पुगेन’
वाणिज्य बैंकहरू नेपालका ७ सय ४५ वटा स्थानीय तहमा पुगे पनि सर्वसाधारण अझै बैकिङ पहुँचमा पुग्न नसकेको सरोकारवालाहरूले बताएका छन्
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा छुट
काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्राप्त गर्ने गरी बैंक र होटलबीच सम्झौता भएको हो
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ बैंकमा बचत खाता खोल्दा डिम्याट खाता नि:शुल्क
बचत खाता खोलेमा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता)खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसीकाे ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना
यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रुपैयाँसम्म र ग्राहकले १ हजार ५ सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् ।साथै, लक्की ड्र मार्फत ५ जना मर्चेन्टहरूले १ वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन्
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलमा मेगा बैंकको भवन उद्घाटन
बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको शाखा कार्यालयलाई आफनै जग्गामा निर्मित भवनमा स्थानान्तरण गरिएको हो
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
104
105
106
107
Next
सर्च गर्नुहोस्