ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
मेगा बैंकलाई आईएसओ प्रमाणपत्र
अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओको अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुसरण गरेबापत बुधबार प्रमाणपत्र प्रदान गरेको हो ।
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवालाई सहुलियपूर्ण कर्जा दिन तीन बैंक सहमत
बैंकहरूले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्झौतामा हस्ताक्षर पनि गरेका छन् ।
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकका एकैसाथ दुई याेजना सार्वजनिक
मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धि खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकिङ क्षेत्रमा अर्काे फ्रडः नक्कली चेकमा नक्कली हस्ताक्षर
पक्राउ परेका व्यक्तिले २० लाख रुपैयाँ जति निकालेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी स्रोतले बतायो । पक्राउ परेका व्यक्तिबाट १८ लाख रुपैयाँभन्दा बढी बरामद गरिएको छ
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तोसम्म भइरहेको छ नेपाल क्लियरिङ हाउसमा
सिंह र राजभण्डारीले डेण्डरमा चलखेल गरेका छन्, अनधिकृत रूपमा आफन्तलाई कम्पनीमा जागिर दिलाएका छन्, गैरकानुनी रूपमा आर्थिक सेवा सुविधा लिएका छन्, आफन्तको बैंक खातामा कम्पनीको रकम राखेका छन्
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थापना दिवसमा गरिमा विकास बैंकद्वारा रक्तदान
विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरू स्याङ्जाको वालिङ, रुपन्देहीको बुटवल, म्याग्दीको बेनी, चितवनको नारायणगढ, झापाको बिर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको हो
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागमा सहभागी विदेशी खेलाडीकाे बीमा आईएमईले गर्ने
१५ मंसिरदेखि सुरू हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम प्रदेशले वित्तीय सम्मेलन गर्ने
सम्मेलनमा प्रमुख वक्ताको रूपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । यस्तै, संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेश भट्टराईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अजय श्रेष्ठलाई १ करोड धरौटीमा रिहा गर्न सर्वाेच्चको आदेश
श्रेष्ठलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएको हो । यसअघि पाटन उच्च अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सर्वाेच्चले उच्च अदालतको आदेश खारेज गर्दै धरौटीमा राख्न भनेको हो
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंकले पनि सुरु गर्याे अस्ट्रेलियन डलरको बिक्री
विदेश जाने नेपालीहरूले विदेशको भिसा लागेपछि अधिकतम १ हजार ५ सय अमेरिकी डलरबराबरको अस्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहे पनि हाल नेपाली बजारमा देखिएको अस्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहज रूपमा प्राप्त गर्न सकिरहेका छैनन् । सोही समस्यालाई दृष्टिगत गर्दै माछापुच्छ्रे बैंकले यस्तो सेवा सुरू गरेको हो
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महोत्तरीमा सेञ्चुरी बैंकको निःशुल्क आँखा शिविर
शिविरमा बालबालिकादेखि लिएर वृद्धवृद्धाहरूसमेत सहभागी भएका थिए । झण्डै १ सय २७ जनाभन्दा बढीले निःशुल्क जाँच गराई लाभ लिएको उक्त कार्यक्रम सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सम्पन्न भएको हो
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल भित्रिने रेमिट्यान्समा खाडी मुलुककै वर्चश्व
विश्व बैंकले चालु वर्ष सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स ८ अर्ब ६४ करोड ३० लाख अमेरिकी डलर (९ खर्ब ८५ अर्ब रुपैयाँ) पुगेको जनाएको छ । बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) को २०.९ प्रतिशत हो ।
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्घार्थ बैंकले सञ्चालनमा ल्यायो आधुनिक चेक डिपोजिट मेसिन
अबदेखि सिद्धार्थ बैंकमा पनि चेक डिपोजिटका लागि लाइन बस्न नपर्ने भएको छ । बैंकले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएसँगै त्यस्तो समस्या हट्ने भएको हो
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल बैंकले अब बैंकिङ क्षेत्रकै नेतृत्व गर्छ, सेयरधनीलाई दिगो लाभांश दिन्छ
बैंकिङ क्षेत्रको औसत वृद्धि जति हुन्छ, नेपाल बैंकको वृद्धि त्योभन्दा बढी हुन्छ । त्यो किन सम्भव छ भने हामी अहिलेसम्म बजारमा गएका छैनौं । अब बजारमा जान्छौं । र, सेयरधनीलाई दिगो लाभांश दिने हाम्रो लक्ष्य छ
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकिङ एक्स्पो : बैंक, बीमा र पुँजीबजारबारे ५० हजारले लिए जानकारी
काठमाडौंमा आयोजित ‘बैंकिङ एक्स्पो २०१९’ मा झण्डै ५० हजार सर्वसाधारणले बैंक, बीमा र पुँजीबजारसम्बन्धी जानकारी लिएका छन्
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकहरूलाई डेपुटी गभर्नर शिवाकोटीको सुझाव : साइबर जोखिमको प्रतिरक्षा गर्न लगानी बढाऊ
आगामी शुक्रबारबाट राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) लागू गर्न लागेको जानकारी दिए । यद्यपि, आरटीजीएस २० लाखभन्दा माथिको कारोबारमा अनिवार्य गरिएको उनले बताए
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकको व्यवसाय साक्षरता कार्यक्रम सम्पन्न
बैंकले आफ्ना कार्यक्षेत्रका उद्योगी, व्यवसायीहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेकाे बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाणिज्य बैंकको वित्तीय विवरणः कसले कति कमाए, सूचक कस्ता छन् ?
वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूले कुनले कति नाफा कमाए ? कुनको अवस्था कस्तो छ ? परिसूचकहरू कस्ता छन् ?
१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सूचना प्रविधि र कम्प्युटरको व्यावहारिक ज्ञानमा सहयोग पु¥याउने उद्देश्यले सो सहयोग प्रदान गरेको जनाएको छ
१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
115
116
117
118
Next
सर्च गर्नुहोस्