ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
यातायात कार्यालय एकान्तकुनामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर
सिभिल बैंकले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ
२२ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकले गर्यो ११.२५ प्रतिशत लाभांशको घोषणा
मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना लगानीकर्तालाई ११.२५ प्रतिशत बोनस शेयर र ४.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो
२२ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंकको स्मार्ट टेलर सञ्चालनमा
ग्राहकवर्गहरूको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाडाैंका लागि मात्र लागू हुनेछ
२१ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंकको शाखा मुस्ताङकाे लेतेमा
सेञ्चुरी कमर्सियल बैंकले २१ मंसिरदेखि मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाकाे उद्घाटनसँगै बैंकको शाखा सञ्जाल १ सय १५ पुगेको छ
२१ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना बीमाको रकम भुक्तानीका लागि भिडियो र फोटो अनिवार्य
हालसम्म कोरोना बीमाको रकम भुक्तानीका लागि ३३ हजार बिमितको दाबी परेको छ । सो मध्ये ५ हजार बिमितहरुले दाबी भुक्तानी पाइसकेका छन् । करिब ७ सय जनाले नक्कली पीसीआर परीक्षण रिपोर्ट ल्याएर भुक्तानी लिएको समितिका एक कर्मचारीले जानकारी दिए
२१ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि अर्को बैंकबाट पैसा निकाल्दा शुल्क लाग्ने
राष्ट्र बैंकले कोरोना भाइरस महामारीमा सेवाग्राहीलाई सहज होस् भनेर जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।
१९ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन महिनामा ६६ अर्ब पुनर्कर्जा स्वीकृत
नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाले पुनरकर्जाका लागि दर्खास्त आह्वान गरेकामा गत असोज मसान्तसम्म ६९ अर्ब चार करोड माग भएकामा ५० अर्ब सात करोड रुपैयाँ स्वीकृत भएको छ
१९ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र दिनू, मन्त्रालयलाई दैनिक जानकारी गराउनू'
प्रक्रिया पूरा गरी कोरोना बीमा दाबी गरेकाहरूलाई तीन दिनभित्र भुक्तानी दिन बीमा समितिलाई अर्थ मन्त्रालयले निर्देशन दिएको छ
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय आईसीआईसीआई बैंकद्वारा नेपालमा प्रतिनिधि कार्यालय उद्घाटन
भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकले पायो बैंक अफ दि इयर २०२० को उपाधि
एनएमबी बैंक लिमिटेडले ‘बैंक अफ दि इयर २०२०’ को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि ‘बैंक अफ दि एयर २०२० नेपाल’ बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । पछिल्लो चार वर्षमा बैंकले उक्त उपाधि पाएको यो तेस्रो पटक हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब २ प्रतिशत ब्याजदरमा ५० लाखसम्मको 'स्टार्टअप' कर्जा
कार्यविधिअनुसार कर्जा प्राप्त गर्न चाहने आविष्कारकर्ता, उद्यमी वा व्यवसायीले आफूले गर्न खोजेको नवप्रवर्तनकारी आविष्कार, उद्यम वा व्यवसाय, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक पर्ने रकम, सरकारबाट अपेक्षा गरिएको कर्जा रकम, त्यसबाट सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव प्रस्तावमा उल्लेख गर्नु पर्नेछ
१७ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब विदेश जाने श्रमिकले म्यादी बीमा र कोषकाे रकम घरबाटै तिर्न सक्ने
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले म्यादी जीवन बीमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने रकम अब घरमै बसीबसी बुझाउन सक्ने भएका छन्
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप संकलन गर्ने
नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्नेभएको छ । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट संकलन गर्न लागेको जनाएको छ
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकका सबै शाखाबाट ‘स्क्यान एन्ड विथ्ड्र’ सेवा सुरु
सो सेवाअन्तर्गत ग्राहकहरूले आफ्नो मोबाइल फोनमा भएको ‘ज्योति स्मार्ट एप’ मार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन्
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार प्रतिवादी एक वर्षपछि पक्राउ
कृषि विकास बैंकको सूचना प्रणालीमा अनाधिकृत पहुँच (ह्याकिङ) राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका एक जनालाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ । धादिङ रुबिभ्याली गाउँपालिका-१ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो
१५ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकले व्यावसायिक ग्राहकका लागि ल्यायाे ‘कर्पोरेट–पे’ सेवा
सोसम्बन्धी सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्
१५ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास
१५ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले लिए सपथ
नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्
१४ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्राफिक जरिवाना जम्मा गर्न बैंक काउण्टर स्थापना
ट्राफिक जरिवाना बैंकमार्फत सिधैँ खातामा जम्मा गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बैंक काउण्टर सञ्चालनमा ल्याइएको छ
१२ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
79
80
81
82
Next
सर्च गर्नुहोस्