ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
सनराइज बैंक र एफवान सफ्टबीच सहकार्य
यस योजना अन्र्तगत सनराइजले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना ग्राहकलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कनेक्ट आईपीएसको दसैँ अफर : भर्चुअल दक्षिणा पठाऔँ, १ हजारको गिफ्ट जितौँ
बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपिएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाइ हरेक दिन १० भाग्यशाली विजेताहरुले १ हजारको गिफ्ट भाउचार प्राप्त गर्न सक्नेछन् ।
३० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्सा जिल्ला प्रशासनमा प्रभु बैंककाे एक्स्टेन्सन काउण्टर
प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका- ९, स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । साे काउण्टरबाट बिहीबारदेखि कारोबार सुरु भएको हो ।
२९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न बिहीबार काठमाडाैंकाे नक्सालस्थित म्यारियट होटलमा सम्पन्न भयाे । उक्त साधारणसभा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएकाे हाे
२९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकबाट लेखापरीक्षकहरूलाई विशेष छुटसहितको प्रोफेसनल कर्जा
सम्झौताअनुसार मुक्तिनाथविकास बैंकले नेपाल अडिटर्स एसोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरूलाई विशेष छुटसहितको प्रोफेसनल कर्जाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ सेवाहरू सहज रूपमा प्रदान गरिनेछ । यसले संघका सदस्यहरूलाई थप लाभ पुग्ने अपेक्षा बैंकले गरेको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकले सुरु गर्यो 'विच्याट भुक्तानी' सेवा
अबदेखि नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरूले नेपालमा रहँदा खरिद गरेका वस्तु तथा सेवाको सहज रूपमा भुक्तानी गर्न सक्ने भएका छन् । एनएमबी बैंकले ‘विच्याट भुक्तानी प्रणाली’ सेवा प्रदान गर्न थालेसँगै चिनियाँ पर्यटकहरूका लागि नेपालमा वस्तु तथा सेवा खरिद गर्न सहज भएको हो ।
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना बीमितकाे संख्या १५ लाख पुग्याे, दाबी भुक्तानीमा समस्या छैन : बीमाङ्क संघ
कोरोना महामारी तीव्र रूपमा फैलिएर ठूलो परिमाणको दाबी भुक्तानी परेको अवस्थामा पुनर्बीमा कम्पनी, बीमा समिति तथा सरकारले रकम भुक्तानी गर्नुपर्ने अवस्था हुने संघका महासचिव चंकी क्षत्रीले जानकारी दिए
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँमा नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकको निर्णय
नेपाल राष्ट्र बैंकले याे वर्षको दसैँमा नोट सटही नगर्ने निर्णय गरेकाे छ । बैंकले आज कोरोना भाइरसको जोखिमका कारण विगतदेखि वितरण गरिने दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे हाे
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सनराइज बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट
यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५ सय रुपैयाँसम्म तत्काल छुट पाउने व्यवस्था गरिएको छ
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सनराइज बैंकको वार्षिकोत्सवमा नेपाल बाल संगठन र बाल मन्दिरलाई सहयोग
बैंकले नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यसवर्ष कोभिड १९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि नगद एक लाख ५० हजार रुपैंया आर्थिक सहयोग गरेको हो
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंकद्वारा होटल अकामा र मुनलाईटसँग छुट्टाछुट्टै सम्झौता
सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले २ वटै तारे होटलका खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउने छन् । बैंकका ग्राहकहरूले छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाद्वारा १० लाख दुर्घटना बीमा रकम भुक्तानी
बैंकको गोपीगन्ज शाखामा न्यू सुपर चामत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी(पश्चिम) स्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटनामा परेर मृत्यु भएपछि उनकी श्रीमती सुनितादेवी शर्मालाई रकम भुक्तानी गरिएको हो
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउन्टर सञ्चालन
काउन्टर सञ्चालनसँगै गण्डकी मेडिकल कलेजमा आउने सम्पूर्ण सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध हुनेछ । साथै, सेवाग्राहीहरूले बुझाउनुपर्ने जुनसुकै रकम सरल एवं सहज रूपमा बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न सकिने बैंकले जनाएको छ
२१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँदेखि छठ पर्वसम्म एनआईसी रेमिटबाट पैसा पठाउँदा दोस्रो पटक निःशुल्क
एनआईशी बैंकले विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । यो योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ ।
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईएमई मोटर्सबाट सवारी खरिद गर्न सनराइज बैंकले बिना धितो कर्जा दने
सनराइज बैंक र आईएमइ समूहद्वारा संचालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आईएमइ मोटर्सबीच सम्झौता भएसँगै बैंकले कर्जा दिने भएको हो
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल बैंकका सञ्चालकमा शेयरधनीको प्रतिनिधित्व वृद्धि हुने
नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा साविकको व्यवस्थामा परिवर्तन गरी शेयरधनीको प्रतिनिधित्व बढाएको छ
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंकको ‘ट्वेन्टी–ट्वेन्टी स्मार्ट योजना’
यो योजनाबाट ग्राहकहरुले माछापुच्छ्रेबैंकको डेबिट तथा क्रेडिट कार्डबाट पीओएस वा इ–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा २ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न गर्न सक्ने बैंकले जनाएको छ
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकद्वारा पानी ट्याङ्की हस्तान्तरण
सो अवसरमा प्रमुख अतिथि तथा वडाका वडा अध्यक्ष थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरूमा समेत सहभागी भई सहयोग पुर्याएको भन्दै प्रशंसा गरे
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङ
बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङले सोसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेका हुन्
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
82
83
84
85
Next
सर्च गर्नुहोस्