ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
एनआइसी एसियाको नाफामा छलाङ, १० करोडले वृद्धि
बजारमा कडा प्रतिस्पर्धामा उत्रिएको एनआइसी एसिया बैंकले कोरोनाको कहरमा पनि नाफा बढाउन सफल भएको छ
३१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमा बैंकको नाफामा ५५ कराेडले कमी, खराब कर्जा पनि बढ्यो
सानिमा बैंकको नाफामा ५५ कराेडले कमी आएको छ । चौथो त्रैमासिक विवरण सार्वजनिक गर्दै बैंकले अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवको नाफा ५५ कराेडले घटेको जनाएको हो
३१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त
ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्
३१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकद्वारा कोभिड–१९ को जोखिम व्यवस्थापन कार्ययोजना सार्वजनिक
राष्ट्र बैंकले सम्भावित कोरोना भाइरसको संक्रमणको जोखिम व्यवस्थापनसम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३ वाणिज्य बैंककाे वित्तीय विवरण : कुन बैंककाे नाफा कति ?
अहिलेसम्म १३ वाणिज्य बैंकले गत आर्थिक वर्षकाे चौथो त्रैमासिक विवरण सार्वजनिक गरिसकेका छन् । काेराेना महामारी र त्यसपछि उत्पन्न परिस्थितिले बैंकहरूलाई असर पुर्याएकाे उनीहरूकाे विवरणले देखाउँछ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंककाे ‘वी च्याट वालेट’ भुक्तानी सेवा संचालन
बैंकले फस्ट पे टेक्नोलोजीसँग सहकार्य गर्दै यो सेवा संचालनमा ल्याएको हो । नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै ‘वी च्याट वालेट’ बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवाको सुरुवात गरेको जनाएकाे छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको कोषमा प्रभु बैंकको १ करोड ३९ लाख सहयोग
कोरोना संक्रमणको रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ सहयोग गरेको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ प्रतिशतले घट्याे हिमालयन बैंककाे खुद नाफा
काेराेना भाइरस (काेभिड-१९) नियन्त्रण तथा राेकथामकाे प्रयासमा ३ महिनाभन्दा लामाे समय गरिएकाे लडकडाउन र त्यसपछिकाे परिस्थितिकाे नकारात्मक प्रभाव लगभग सबै क्षेत्रमा परेकाे छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अत्यावश्यक कामका लागि विस्तृत योजना ल्याउन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक कामको निरन्तरताको लागि विशेष कार्ययोजना ल्याउनको निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार १ सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीको पीसीआर परीक्षण खर्च वित्तीय संस्थाले नै तिर्नुपर्ने
बैंक तथा वित्तीय संस्थामा कोरोना संक्रमण बढेपछि राष्ट्र बैकले थप सजगता अपनाउनको लागि आग्रह गरेको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड-१९ सेफ म्यानेजमेन्ट टिम गठन गर्न राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरूलाई कोभिड-१९ सम्बन्धी समस्याको सहजीकरण तथा सम्पर्कको लागि सुरक्षा व्यवस्थापन समूह गठन गर्नका लागि आग्रह गरेको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कोषमा सिद्धार्थ बैंकद्वारा २ करोड ६७ लाख प्रदान
सिद्धार्थ बैंकले नेपाल सरकारको कोरोना कोषमा २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ हस्तान्तरण गरेको छ
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाकाे क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री किन्न पाउने
यस योजनामार्फत ग्राहकले इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा रकम बैंकलाई भुक्तानी गर्ने सुविधाको लाभ लिन सक्नेछन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय वाणिज्य बैंकको कर्जा ब्याजदर नेपाली बैंकहरूमध्यकै सबैभन्दा सस्तो
राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ ।
२९ साउन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कोषलाई सिद्धार्थ बैंकको २ करोड ६७ लाख सहयोग
कोरोना कोषलाई सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ सहयोग गरेको छ । सो रकम बैंकका अध्यक्ष मनोजकुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रदान गरेका हुन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक अफ काठमाण्डू निक्षेप सङ्कलनमा आक्रामक, एक वर्षमा १० अर्बले वृद्धि
बैंकको नाफामा यस वर्ष कोरोनाको सङ्कटले मुख्य प्रभाव पारेको देखिन्छ । यसले गर्दा बैंकको सञ्चालनयोग्य मुनाफा पनि घटेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ११ करोड ५१ लाख रुपैयाँ मात्र मुनाफा गर्न सकेको छ । यससँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेर १७.२६ रुपैयाँमा पुगेको हो
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरजग्गा किन्न नबिल बैंकले दिने भाे सस्ताे ब्याजदरमा ऋण
बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठका अनुसार बैंकले आफ्नाे ३६औं वार्षिकोत्सवका अवसर पारेर त्यस्ता ऋण दिन लागेकाे हाे
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ महिनामा १ हजारले बढे खराब ऋणी
पछिल्लो ४ महिनामा कर्जा समयमा नै चुक्ता नगरेर खराब ऋणी बनेका ऋणीहरूको संख्या ३ सय नाघेको छ । कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार वैशाख, जेठ, असार र साउनको २७ गतेसम्म कालो सूचीमा पर्ने ऋणीको संख्या ९ सय ७७ जना छ
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छोरी सुरक्षा कार्यक्रमअन्तर्गत साढे ६ हजार छोरीको बैंक खाता खोलियो
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षबाट सुरु गरेको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’ (छोरी सुरक्षा कार्यक्रम) मा ६ हजार ५१५ जना छोरीको बैंक खाता खोलिएको छ
२७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
87
88
89
90
Next
सर्च गर्नुहोस्