ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
एनएमबी बैंकलाई आईएफसीको थप २ करोड ५० लाख डलर ऋण
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले एनएमबी बैंकलाई करिब ३ अर्ब रुपैयाँ (२५ मिलियन डलर) ऋण उपलब्ध गराउने भएको छ । ऋण उपलब्ध गराउने विषयमा आईएफसी र एनएमबी बैंकबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको हो
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत माग्नेमा साना व्यापारीदेखि चार्टर्ड एकाउन्टेन्टसम्म
विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढाउने, नगद सीमा घटाउने र नगद कारोबार तथा विद्युतीय भुक्तानीको सीमा तोक्नेदेखि शुल्क निर्धारणसम्मको अधिकार बैंकलाई नै दिन माग गरेको छ
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक्यानले बुझायो गभर्नरलाई सुझावपत्र, सहुलियतपूर्ण कर्जाको माग
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसँग सम्बन्धित नीतिहरूमा सहजीकरणका लागि आग्रह गरेका हुन्
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया बैंकले ल्यायो इनकम ग्यारेण्टी फण्ड
'इनकम ग्यारेण्टी फण्ड ’ नामक पोर्टफोलियो व्यवस्थापन (पीएमसी)मा नयाँ स्किम ल्याएको हो । यस स्किमअन्तर्गत सर्वसाधारणले १० लाख रुपैयाँसम्मको लगानी गर्न सक्नेछन्
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल इन्स्योरेन्सले दियो शेयरधनीलाई २.८९ प्रतिशत लाभांश
नेपाल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई २.९८ प्रतिशतले लाभांश वितरण गर्न थालेको छ । त्यस्तै, चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर पनि वितरण सुरु गरेको छ । ५ असारमा बसेको साधारणसभामा लाभांश र बोनस प्रस्ताव पारित भएको थियो
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुखो छु, टिमुर्केको भन्छन्
स्नातक गर्दैगर्दा पोखरा विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट ‘रेस्ट्रिकेटेड’ पनि हुनुपर्यो उनले । क्याम्पसका नराम्रा पक्षलाई केलायर सुधार्न माग गर्दा उनले ६ महिनासम्म जेल जीवनसमेत बिताउनुपर्यो
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सवारीकर्जा योजनाः कसरी चिप्लिए युवराज खतिवडा ?
अर्थविद् अधिकारीले भने, 'अहिले अटो व्यवसायीहरू आक्रामक रूपमा बजारमा उत्रिएका छन् । छुटै छुट, कर्जा पनि शतप्रतिशत भन्ने नाराले धमाधम सवारी बिक्रीवितरण गरिरहेका छन् । यसले भविष्यमा लगानीयोग्य रकमको अभाव पर्छ'
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंक र एफवान सफ्टबीच ‘क्वीक भुक्तानी’ प्लेटफर्म प्रयोगसम्बन्धी सम्झौता
सिद्धार्थ बैंक र एफवान सफ्ट इन्टरनेसनल प्रालिबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका निमित्त ‘क्वीक भुक्तानी’ प्लेटफर्म प्रयोगका लागि सम्झौता भएको छ
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआइसी एसिया लघुवित्त वित्तीयले ऋणीलाई ब्याजदरमा छुट दिने
एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ऋणीका लागि १० प्रतिशत छुटको आकर्षक सुविधा घोषणा गरेको छ ।
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि विकास बैंकमा पनि अब अनलाइनबाटै शून्य मौज्दातमा खाता खाेल्न सकिने
बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिलकुमार उपाध्याय पाएसँगै प्रविधिमा जोड दिई ग्राहकहरूलाई आकर्षित गर्न थालेको छ । साथै, बैंकका सबैजसो सेवाहरूमा सूचना प्रविधिको प्रयोग भइरहेको छ
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी विकास बैंकद्वारा विद्यार्थीलाई सहयोग
गण्डकी बिकास बैंक लिमिटेड कास्की, तालचोक शाखाले विद्यार्थीलाई सहयोग सामग्री सहयोग गरेको छ ।
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विस्तारित मौद्रिक नीतिको लागि निजी क्षेत्रको सुझाव, व्याजदर अन्तर घटाउन माग
ब्याजको आधारदर घटाउने, सिआरआर (नगद मौजदात अनुपात) घटाउने, एसएलआर (वैधानिक तरलताको अनुपात) घटाउने, स्प्रेड रेट घटाउने गरी मौद्रिक नीति आउनुपर्नेमा व्यवसायी ज्योतिले जोड दिए । कोभिड-१९ को असर अर्थतन्त्रमा २/३ वर्षसम्म पर्ने भएकाले कर्जाको पुर्नतालिकीकरण आवश्यक रहेको समेत ज्योतिले बताए
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएलजी इन्स्योरेन्सले तिर्यो ६ करोड ५१ लाख कर
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ कर भुक्तानी गरेको छ ।
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी खर्च ४७ अर्बले बढ्यो, मुद्रास्फीति ५.८४ प्रतिशतमा
सार्वजनिक तथ्यांकमा चालू आर्थिक वर्षको यो अवधिमा सरकारी खर्च ४७ अर्बले बढेको छ । त्यस्तै, समग्र आयात १३ प्रतिशतले घटेको छ भने निर्यात ४.५ प्रतिशतले बढेकाे छ
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८३ दिनपछि पूर्ण रूपमा खुलेका बैंकहरूले कस्तो सुरक्षा सर्तकता अपनाएका छन् ?
कोरोनाको संक्रमणको मध्यान्तरमा १० घण्टासम्म सेवा दिने यी बैंक तथा वित्तीय संस्थाहरूले कसरी जोखिमलाई न्यूनीकरण गर्दै काम गरिरहेका छन् त ?
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले बैंकमा निक्षेप बढ्यो, कर्जा सुस्त
लकडाउनमा बाणिज्य बैंकहरूमा निक्षेप उल्लेख्य रूपमा बढेको छ भने कर्जा प्रवाह सुस्त देखिएको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजबाट पूर्णरूपमा खुले बैंक तथा वित्तीय संस्था, २ सिफ्टमा सञ्चालन
अर्थतन्त्रलाई चलायमान राख्न सरकारले लकडाउनलाई केही खुकुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाहरूले पूर्णरूपमा सेवा दिन थालेका हुन् । २ सिफ्टमा सञ्चालन गरेर बैकिङ कारोबारलाई पुन सुचारू गर्न राष्ट्र बैंकले आइतबार विज्ञप्ती निकालेर नै निर्देशन दिएको थियो ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोलिदेखि २ सिफ्टमा बीमा कम्पनी खोल्न निर्देशन
बीमा समितिले सबै बीमा कम्पनीहरूलाई बिहान ८ देखि साँझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्न आग्रह गरेको छ । समितिले आइतबार निर्देशन जारी गर्दै बीमा कम्पनीलाई भाेलि सोमबारदेखि नै दुई सिफ्टमा कम्पनी सञ्चालन आग्रह गरेको हो
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमकलाई लिखित जानकारी दिन समितिको निर्देशन
बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको लकडाउनको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
94
95
96
97
Next
सर्च गर्नुहोस्