ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पुँजी बजार
आर्थिक गतिविधिलाई तीव्रता दिँदै आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउँछौँ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिएर आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने बताएका छन् ।
२७ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढुंगागिटीको निकासी खारेज भैसकेकाले बजेटमा उल्लेख भएन: अर्थमन्त्री शर्मा
यसअघि नै मन्त्रिपरिषद्को बैठकले ढुंगा गिटीको निकासीको पुरानो निर्णय खारेज गरिसकेकाले यसलाई फेरि उल्लेख नगरिएको बताए ।
२७ भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७१ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्बमा सीमित
आइतबार एकै दिन नेप्से सूचक ७१ अंकले बढेर २९४७ दशमलव ४२ अंकमा पुगेको हो । अघिल्लो साता निरन्तर घटेको शेयर बजारमा नयाँ साताको सुरुवातसँगै बजारमा बाउन्स ब्याक भएको हो ।
२७ भदौ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हल्लैहल्लाले डोर्याएको यो साताको शेयरबजार, घरि खुसी घरि अत्यास
आइतबार नेगेटिभ सर्किट लागेर कारोबार पुन: खुलेपछिको अन्तिम समयमा केही सम्हालिएर १ सय ८ अंकले घटेको नेप्सेमा सोमबार नसोचेको उतारचढाव देखियो ।
२५ भदौ, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थमन्त्रीले भने– 'शेयरबजारमा आएको उतारचढावको विषयलाई लिएर गभर्नरसँग बोलेकै छुइनँ'
तर, गत आइतबार नै अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीति र निर्देशिकापछि पुँजीबजारमा देखिएको असरका बारेमा गभर्नरसँग कुरा गरेको समाचार आएको थियो ।
२५ भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट, ७४ हजार ४ सय आवेदकले पाए शेयर
२५ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्से ६० अंकले घट्दा पनि २० कम्पनीले कमाए नाफा, कुल कारोबार ६ अर्ब ६४ करोड
आज मात्रै कारोबारमा आएका १ सय ६१ कम्पनीले शेयरमूल्य गुमाउँदा २० कम्पनीले भने राम्रै नाफा कमाउन सफल बनेका छन् । जसमा एउटा कम्पनीले भने सर्किट नै लगाउन पुग्यो ।
२३ भदौ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोत्तम सिमेन्ट शेयर खरिद प्रकरण : छानबिन समितिले माग्यो सेबोनका अध्यक्ष ढुंगानाको बैंक स्टेटमेन्ट
अर्थ समितिद्वारा गठित उच्चस्तरीय छानबिन समितिले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै ढुंगानाको खाता विवरण माग गरेको हो ।
२२ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार बिहान
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार उक्त आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने भएको हो ।
२२ भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उतारचढावका बीच ४४ अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्बमा सीमित
दोहोरो अंकले नेप्से घट्नुका साथै कारोबार रकम पनि ७ अर्बमा सीमित हुन सक्यो । मंगलबार २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार ५ सय ८ पटकको किनबेचबाट ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँमा कारोबार भएको हो ।
२२ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकैदिनमा ५ खर्ब गुमाएका लगानीकर्तालाई प्रश्न- धैर्यता खोइ ?
‘बजार घट्न थाल्नेबित्तिकै आत्तिएर शेयर बेच्ने लगानीकर्ताको जमात निकै ठूलो रहेछ भन्ने हिजोको बजारले नै देखाएको छ,’ लगानीकर्ता तथा इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बजारको विश्लेषण गर्दै प्रश्न गरे, 'लगानीकर्तामा धैर्यता खोइ ?'
२१ भदौ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उकालो लाग्यो नेप्से, एकै दिन ३६ कम्पनी पोजिटिभ सर्किटमा
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाइ गरेसँगै ठूला लगानीकर्ता रिसाएकाले नै शेयर बजार घटेको अनुमान भइरहेको थियो । सोही कारण सोमबार लगानीकर्ताले राष्ट्र बैंकविरुद्ध आन्दोलन गरेसँगै राष्ट्र बैंकको सकारात्मक प्रतिक्रिया आएको छ । यसको असर नै बजारमा देखिएको जानकारहरूले बताएका छन् ।
२१ भदौ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले भन्यो– व्यापार व्यवसायका लागि शेयर धितो कर्जा लिँदा १२ करोडको सीमा लागू हुँदैन
शेयर धितो कर्जामा ४/१२ क्याप हटाउन लगानीकर्ताले दबाब दिइरहँदा राष्ट्र बैंकले भने धितोकर्जाबारे लगानीकर्तामा रहेको अन्योल हटाउने प्रयास गरेको छ ।
२१ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोजिटिभ सर्किटको तरखरमा नेप्से, १ सय १५ अंकले नेप्से बढ्दा १ सय ८१ कम्पनीको शेयरमूल्य बढ्यो
आइतबार नेगेटिभ सर्किट लागेको नेप्सेमा सोमबार पोजिटिभ सर्किट लाग्ने देखिएको छ ।
२१ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गभर्नरको राजीनामा माग्दै शेयर लगानीकर्ता पुगे राष्ट्र बैंक घेर्न (भिडियाे सहित)
शेयर धितो कर्जामा लगाइएको सीमालाई खुकुलो गर्नुपर्ने, बुकविल्डिङ प्रक्रिया खारेज गर्नुपर्नेलगायतका १६ बुँदे माग राख्दै लगानीकर्ता आन्दोलित बनेका हुन् ।
२१ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजीबजारको समस्या तत्काल सामाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन
सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोनमार्फत लगानीकर्ताको असन्तुष्टि र त्यसले बजारमा पारेको प्रभावलाई समाधान गर्न निर्देशन दिएका हुन् ।
२१ भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लयमा फर्कियो शेयर बजार, कारोबार खुलेको १५ मिनेटमै ६३ अंकको वृद्धि
आइतबार राताम्मे बनेको बजार देखेका लगानीकर्ता सोमबार पनि बजार घट्ने आकलनमा थिए । तर, सोमबार बजार खुलेको १५ मिनेटमा नेप्से ६३ अंकले बढेको छ ।
२१ भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३.६९ प्रतिशतले घट्यो नेप्से, सबै सूचक ओरालो लाग्दा कारोबार रकम भने घटेन
आज कुल २२३ कम्पनीको शेयर कारोबार हुँदा कुल ११ अर्ब २४ करोडभन्दा बढी रकमको कारोबारसमेत भयो ।
२० भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४० मिनेको सर्किट ब्रेकपछि खुल्यो नेप्से
नेगेटिभ सर्किट लागेपछि ४० मिनेटका लागि दोस्रो बजारमा हुने सम्पूर्ण कारोबारहरू रोक्का भएका थिए । ४० मिनेट सकिएसँगै १ बजेर ४१ मिनेटबाट पुन: कारोबार सुरु भएको हो ।
२० भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
51
52
53
54
Next
सर्च गर्नुहोस्