ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, May 24, 2026
१० जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पुँजी बजार
शेयरबजारमा उछाल, नेप्से सूचक २९ अंकले बढ्दा १ सय २४ कम्पनीले कमाए
लगातार उकालो लागेको शेयरबजारले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार २९.६८ अंकले बढेर बढेर १८१०.११ अंकमा नेप्से सूचक पुग्दा १ सय २४ कम्पनीको शेयरमूल्य बढेको छ
९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर कारोबारमा किन आक्रामक हुँदै छन् लगानीकर्ता ? सूचक ४ अंकले बढ्दा कारोबार ७ अर्बकाे नजिक
नेपाल स्टक एक्स्चेन्जका सीईओ चन्द्रसिंह साउद नेप्सेको प्रविधिको विकासले लगानीकर्ता थप हौसिँदा कारोबार रकम बढेको बताउँछन्
७ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावरको आईपीओको आवेदन दिने अन्तिम दिन आज
कम्पनीले गत ३ मंसिरदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९ सय १० कित्ता आईपीओ निष्कासन गरेको छ । उक्त आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ
७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना भ्याक्सिनकाे प्रभाव शेयर बजारमा, आगामी साता पनि बढ्न सक्ने
लकडाउन र त्यसपछिकाे निषेधाज्ञाताका आर्थिक कारोबारहरू ठप्प भए । पैसा चलायमान नहुँदा त्यसको असर शेयर बजारमा देखियो । बजारमा नयाँ लगानीकर्ताहरू देखिएनन् । तर, कोरोनाको भ्याक्सिन छिट्टै बजारमा आउने चर्चा चुलिएसँगै अर्थतन्त्र पुनः चलायमान होला र शेयर बढ्ला भन्ने बुझाइले लगानीकर्ता उत्साहित देखिएका छन्
५ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेमा आज दोहोरो अंकको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोबार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ
४ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर कारोबारमा हौसिए लगानीकर्ता, एकै दिन ६ अर्बको कारोबार
बिहीबार पनि शेयरबजार परिसूचक नेप्से ३६.३२ अंकले बढेर १७७८.१२ बिन्दुमा पुगेर बन्द हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको शेयर कारोबार भएको छ
४ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेमा आज दोहोरो अंकको वृद्धि
साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो
२७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अंकको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अंकले वृद्धि भएको छ । मंगलबार उच्च अंकले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अंकले उकालो लागेको छ
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम चार अर्ब माथि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो
२५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेमा आज सामान्य सुधार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ
१८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँकाे दक्षिणा के गर्ने ? यसरी गर्न सकिन्छ सदुपयाेग
दसैंमा दक्षिणा स्वरुप पाएको पैसा सही ठाउँमा सदुपयोग गर्न सकियो भने थोरै पैसाले पनि भविष्यलाई सहज बनाउन सक्छ
१२ कात्तिक, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोहोरो अङ्कले बढ्याे आज नेप्से
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ
५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोहोरो अङ्कले बढ्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का
नेपाल स्टक एक्सचेञ्जले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ ।
२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर राताम्मे बन्दा पनि चम्किए ११ हाइड्रोपावर कम्पनी
मंगलबार ७.२१ अंकले नेप्से परिसूचक ओरालो लाग्दा राताम्मे बनेको शेयरबजारमा १२ कम्पनीले भने शेयरमूल्य बढाउन सफल भएका छन् । जसमा ११ वटा कम्पनी हाइड्रोपावरका छन् । कारोबारमा आएका आठवटा कम्पनीले ९ प्रतिशतभन्दा बढीले शेयरमूल्य बढाए भने एउटा कम्पनीको शेयरमूल्यमा सर्किट नै लाग्यो
१३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोल्टी होटलको शेयरमा लगानीकर्ताको भीड
आइतबार १ सय ९१ कम्पनीको १ करोड ९९ लाख ७२ हजार ३ सय ११ कित्ता शेयर ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३ सय ६१ रुपैयाँमा काराेबार हुँदा सोल्टी होटलको मात्रै ८४ लाख ९५ हजार ४ सय ३८ कित्ता शेयर खरिदबिक्री भएको हो
११ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोहोरो अंकले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेमा सामान्य सुधार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई एक हजार ५ सय ७५.१८ मा पुगेको छ
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
71
72
73
74
Next
सर्च गर्नुहोस्