ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Jun 20, 2026
६ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य
आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थमन्त्रालय मातहतका शाखाहरूमा बसेर काम गर्दै आएका सहसचिव आचार्यलाई मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकको जिम्मेवारी दिइएको हो
७ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भटमासको व्यापारमा नेपाल 'ट्रान्जिट' मात्रै, २१ अर्बको आयात हुँदा १९ अर्बको निर्यात
सात महिनामा भटमासको तेल करिब २१ अर्ब रूपैयाँको आयात भएको छ ।
६ फागुन, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्युबा, जहाँ पुँजीवादले पाइला टेक्दै छ
क्युबामा शिक्षित र दक्ष भएका कामदारहरू सरकारी लगानी रहेका क्षेत्रमा काम गर्नेछन्, जहाँ उनीहरूले न्यून तलबमा सेवा दिन विवश छन् । यता नयाँ नीतिले अनौपचारिक सेवाका मजदुरहरूले उनीहरूले भन्दा धेरै तलब बुझ्ने परिस्थिति निर्माण हुँदै छ
६ फागुन, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्टरनेटमा ५० प्रतिशतभन्दा धेरै कर उठाएको सेवा प्रदायकको गुनासो
सरकारले इन्टरनेटलाई अत्यावश्यक क्षेत्रमा राखेर पनि ५० प्रतिशतभन्दा धेरै कर लगाएको भन्दै सरोकारवालाले गुनासो गरेका छन्
५ फागुन, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'दायरामा आउने तर विवरण पेस नगर्ने करदाताका कारण चुनौती बढ्यो'
राजस्व सचिव रामशरण पुडासैनीले कर कार्यालयमा दर्ता हुने तर विवरण पेस नगर्ने करदाताका कारण कर प्रणालीमा चुनौती बढेको बताएका छन्
५ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौतमबुद्ध विमानस्थलमा उपकरण जडानको काम सुरु
प्राविधिकको अभावमा रोकिएको उपकरण जडानको काम भारतबाट प्राविधिक मगाएर सुरु गरिएको आयोजानका प्रमुख प्रवेश अधिकारीले जानकारी गराए
५ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई महिनामा दुई खर्बको कर्जा विस्तार, ग्लोबल र एनआईसीको प्रतिस्पर्धा
हालसम्म वाणिज्य बैंकहरूले ३७ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँको निक्षेप (डिपोजिट) गरेका छन् भने ३३ खर्ब १७ अर्ब रुपैयाँको कर्जा विस्तार गरेका छन्
४ फागुन, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाकालमा पनि लुम्बिनीका सांसदले लिए बैठकभत्ता र यातायात खर्च
नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले घरभाडा नलिने भनेर भनेको तर मर्मतसम्भारको रकम लिने नभनेको बताए । उनले घर मर्मत गर्नुपर्ने भएकाले रकम लिनुपरेको बताए
४ फागुन, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मठमन्दिरमै खर्चिइँदै स्थानीय तहको साझेदारीमा पर्यटन क्षेत्र विकासमा छुट्याएको रकम
पर्यटनक्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएका अधिकांश रकम कर्णाली क्षेत्रमा रहेका मालिका नामका मन्दिर निर्माण, मन्दिर जाने पदमार्ग, मन्दिर जाने सडकमा विनियोजन गरिएको छ
४ फागुन, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक मामिला र वातावरण संरक्षणमा ४७ अर्ब खर्च घट्यो, कहाँ बढ्दै छ ?
सहायता, बैंकको कमिसन तथा पारिश्रमिक शीर्षकमा खर्च बढ्दा पुँजीगत खर्च र वित्तीय सम्पत्तिमा भने उल्लेख्य रूपमा घटेको छ
४ फागुन, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन आयोजना देखाउँदै प्रधानमन्त्री तीन वर्षयता भनेको भन्यै छन्- अब सकिन लाग्यो
पछिल्लो तीन वर्षको अवधिमा तीन खर्ब १७ अर्ब विदेशी ऋण र दुई खर्ब ७३ अर्ब आन्तरिक ऋण थपिएको छ ।
३ फागुन, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिनागत व्यापारमा उच्च रेकर्ड : एक महिना एक खर्ब ४२ अर्बको विदेशी वस्तु आयात
अघिल्लो रेकर्ड तोड्दै चालु वर्षको माघ महिनामा एक खर्ब ४२ अर्ब ३९ करोड ५९ लाख रूपैयाँको विदेशी वस्तु आयात भएको छ ।
३ फागुन, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गरेका छन् ।
३ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः एक पटकका लागि कर्जाको पुनर्तालिकीकरण गर्न सकिने
नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै व्यवसायी तथा बैंकरहरूले राखेका केही माग सम्बोधनको प्रयास गरेको छ । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति २०७७/०७८ को अर्धवार्षिक समिक्षा गरेको हो
२ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८२ अर्बको पुनर्कर्जा स्वीकृत, एक खर्ब ३७ अर्बको सहुलियत कर्जा
आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जामा उल्लेख्य सुधार आएको दाबी गरे
२ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुर्खेतमा छ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको ६ महिनामा ९० करोड ६६ हजार ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ
२ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी केबलकार शिलान्यास : साढे ३ अर्ब लगानी, एक वर्षमा सञ्चालनमा आउने दाबी
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन्
१ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वाधार विकास बैंकको लगानी स्थानीय तहसम्म पुर्याउन निर्देशिका संशोधन, ६ क्षेत्रको थ्रेस होल्ड घट्यो
प्रादेशिक एवं स्थानीय तहका सरकारहरूको अगुवाइमा कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, फोहाेरमैला व्यवस्थापन र ढल निकाससम्बन्धी परियोजनामा १० करोड वा सोभन्दा बढी कर्जा तथा सुविधा प्रदान गर्न यो व्यवस्थाले बाधा पुगेको मानिने छैन
२८ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै देशका हामी
आउने दश वर्षमा सरकारले पूर्वाधारमा धेरै खर्च गरेमा र अत्यन्त विपन्न वर्गको आवासीय प्रायोजनका ऋणमोचन गर्नतिर मेहनत गरेमा ती युवाहरू देशमै बस्न सक्थे । काठमाडौंमा बसेर मनचिन्ते कुरा गरेर हरेक पूर्वाधार वा ठूला आयोजनाको विरोध गर्नेहरूले जागिर सिर्जना भए कसरी हाम्रा परिवारहरू टुक्रनबाट रोकिन्छन् भन्ने पनि सोचे हुन्थ्यो
२८ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
122
123
124
125
Next
सर्च गर्नुहोस्