ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Jun 20, 2026
६ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
राजधानी सिफारिस समितिका नाममा लुम्बिनीलाई ४२ लाखको आर्थिक भार
ओली र प्रचण्डलाई मिलाएर पोखरेलले आफ्नो राजनीतिक साख जोगाउन राजधानीको विषय टुंग्याए । तर, राजधानी सिफारिस समिति गठन गर्दा प्रदेश सरकारलाई करिब ४२ लाखको आर्थिक भार पारेको छ । अर्थात् राजधानी सिफारिस समितिका नाममा व्यर्थको खर्च भएको हो
९ माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रसुवा र तातोपानी नाकाबाट हुने व्यापार घट्दै, टीआईएको अवस्था पनि उस्तै
त्यस्तै, निर्यात व्यापारमा पनि त्रिभुवन विमानस्थल कार्यालयबाट हुने व्यापार घट्दो क्रममा देखिएको छ । आव २०७५/७६ को पहिलो ६ महिनामा निर्यातमा २७ प्रतिशत योगदान रहेको थियो भने गत वर्ष र चालू वर्ष भने जम्मा २१/२१ प्रतिशत योगदान देखियो छ ।
९ माघ, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै
राष्ट्रिय वाणिज्य बैंकले आज नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमईपे, खल्ती, प्रभु पे र नेपालपेटाइमलगायत विभिन्न भुक्तानी सेवाप्रदायकहरू (पीएसपीहरू) सँग छुट्टाछुट्टै त्रिपक्षीय सम्झौता गरेसँगै अबदेखि वालेटका ग्राहकहरूले त्यस्ताे सुविधा पाउने भएका हुन्
९ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय गौरवका आयोजनाको काम सधैँ सुस्त, ६ महिनामा बजेट खर्च १४ प्रतिशत मात्रै
राष्ट्रिय गौरवका अधिकांश आयोजनाको खर्च अवस्था यो वर्ष पनि निराशाजनक देखिएको छ । सरकारले प्रत्येक वर्ष राष्ट्रिय गौरवका आयोजनामा खर्च बढाउने गरी कार्यविधि बनाएपनि खर्चको स्थिति भने प्रत्येक वर्ष घट्दो छ । यो वर्ष ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च जम्मा १४ प्रतिशत देखिएको छ ।
८ माघ, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगञ्ज भन्सार कार्यालयद्वारा ९ अर्ब ९० करोड राजस्व असुली, लक्ष्यभन्दा २ अर्ब बढी
बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले ६ महिनामा लक्ष्यभन्दा २ अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको छ
८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिहीबारदेखि बन्द हुँदै तातोपानी नाका
बिहीबारदेखि तातोपानी नाका पुनः बन्द हुने भएको छ । कहिले भूकम्पको नाममा त कहिले कोरोनाको कारण पटक पटक बन्द हुँदै आएको तातोपानी नाका फेरि २० दिनको लागि बन्द हुन लागेको भन्सार कार्यालयले जनाएको छ
७ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्को सातादेखि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा एकद्वार प्रणाली लागू हुने
आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न नेपालमा राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न थालिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरू गर्ने जानकारी दिएको हो ।
७ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीतिका तीन व्यवस्था एकसाथ कार्यान्वयनमा, किसानको हातमा क्रेडिट कार्ड
बुधबारदेखि बैंकले कृषि ऋणपत्र विक्री सुरू गरेको छ । बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाका अनुसार सुरूवातमा गरिएको ६ अर्ब रूपैयाँको ऋणपत्र निष्कासनबारे प्रतिक्रिया राम्रो आएको बताए । बैंकले २४ अर्ब रूपैयाँको ऋणपत्र निष्कासन गर्ने योजनामा रहेको छ ।
७ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करिब एक वर्षदेखि चीनको अघोषित नाकाबन्दी, उद्योगमन्त्रीले व्यक्त गरे असन्तुष्टि
उनले मंगलबार नेपाल इन्टर मोडल यातायात विकास समितिको कार्यक्रममा दक्षिणी छिमेकी देश अप्ठेरो अवस्थामा पनि जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि मात्रै जनाएनन् व्यापार नीतिमा नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताए
६ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्
६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुसमा अहिलेसम्मकै धेरै कर्जा प्रवाह, ८३ अर्ब निक्षेप आउँदा १४३ अर्ब ऋण गयो
महिनागत रूपमा यो कर्जा माग अहिलेसम्मकै धेरै हो । गत असोजमा पनि अत्यधिक १ खर्ब ३१ अर्ब रूपैयाँको कर्जा माग भएको थियो । तर, त्यसपछिको दुई महिनामा भने कम मात्रै कर्जा प्रवाह भएको थियो ।
६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्रमा कोभिडको असर कहाँ कति ? यी हुन् उकास्ने रणनीति
रणनीतिलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गरिएको छ । अल्पकालीन योजनाका लागि २ खर्ब ४२ अर्ब, मध्यमकालीनका लागि २ खर्ब ८७ अर्ब रूपैयाँ र दीर्घकालीन योजनाका लागि १ खर्ब ३५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ
६ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्र उकास्न योजना आयोगका ५ रणनीति, ६ खर्ब ६५ अर्ब बजेट लाग्ने
राष्ट्रिय योजना आयोगले कोभिड- १९ को प्रभावले थलिएको देशको अर्थतन्त्र उकास्न ५ वटा रणनीति तय गरेको छ । आयोगको एक अध्ययनअनुसार कोभिड- १९ पछिको अर्थतन्त्र उकास्नको लागि ६ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गर्दै ५ रणनीति तय गरेको हो
५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । सोमबार मध्यराति देखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलमा २/२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो
५ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ महिना बित्दा पनि १३ स्थानीय तहले ल्याएनन् बजेट
संविधानको धारा २२८ मा बजेट पास गरेसँगै स्थानीय तहले आर्थिक विनियोजन विधयेकसमेत पारित गर्नुपर्ने, सो विधेयक पारित नभएमा स्थानीय तहले कुनै कर लगाउन र ऋण लिनसमेत नमिल्ने उल्लेख छ
५ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ
५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुसमा २७ महिना यताकै उच्च आयात, एक महिनामै भित्रियो १ खर्ब ३५ अर्बको सामान
पुसमा ठूलो मात्रामा विदेशी सामानको आयात भएको छ । कोरोना महामारीपछि आयत व्यापारमा ह्रास देखिँदै आएकोमा पछिल्लो तीन महिनामा अघिल्लो वर्षको तुलनामा आयात बढ्दै गएको हो
४ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हो 'नागरिक एप', के-कस्तो सुविधा लिन सकिन्छ ?
नागरिक एपबाट के सुविधा कसरी लिने ? यदि तपाईंले नागरिकता छनोट गर्नुभयो भने नागरिकता नम्बर, जारी गरेको जिल्ला, जन्ममिति र नागरिकता जारी गरेको मिति दिनुपर्ने हुन्छ । नागरिकता नम्बरकै आधारमा एपले सम्बन्धित निकायको आवश्यक सूचना खोज्न सक्छ ।
२ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
125
126
127
128
Next
सर्च गर्नुहोस्