ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jun 21, 2026
७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
सरकारको आय-व्याय : आम्दानी १० खर्ब ८० अर्ब, खर्च १० खर्ब ८७ अर्ब रुपैयाँ
मंगलबारसम्म ७ खर्ब ६८ अर्ब रुपैयाँको राजस्व उठाएको महालेखाले बुधबार मात्रै १७ अर्बको रुपैयाँको राजस्व उठाएको छ । मंगलबार १३ अर्बको राजस्व उठाएको थियो
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० निकायको साढे २ खर्बको स्थिर सम्पत्ति, तर यथार्थपरक देखिएन
आव २०७५/०७६ मा १० निकायको २ खर्ब ४० अर्ब १८ करोड ५१ लाखको स्थिर सम्पत्ति रहेको खुलाए तापनि सो यथार्थपरक नभएको महालेखाले उल्लेख गरेको छ
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिजेलका गाडीको लागि पेट्रोलको सुविधा, सरकारको २ करोड २३ लाख राजस्व गुम्यो
सरकारले आर्थिक ऐनअन्तर्गत पेट्रोलबाट चल्ने गाडीलाई दिएको छुटलाई डिजेलबाट चल्ने गाडीमा छुट दिएर २ करोड २३ लाख रुपैयाँ हानी पुर्याएको देखिएको छ
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२७ खर्ब लागतका आयोजना : रेलमा १४ अर्ब सकियो, कुन आयोजना कति बने ?
पटक-पटक लागत अनुमान संशोधन गर्दा राष्ट्रिय गौरबका २० वटा आयोजनाको लागि २७ खर्ब खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । सुरु भएका अधिकांश आयोजनामा लागत बढेको देखिएको छ
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ क्यासिनोबाट १९ करोड रोयल्टी असुल गर्न महालेखाको आग्रह
हालसम्म ६ करोड ३० लाख मात्र असुल भएकोमा १८ करोड ९३ लाख ५६ हजार असुल गर्न आग्रह गरिएको छ ।
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ महानगरले घरजग्गाबापतको ७५ करोड रुपैयाँ उठाउन सकेनन्
त्यस्तै,पोखरा महानगरपालिकाले सम्पत्ति करबापत ७ करदाताबाट ९ करोड ९८ लाख १७ हजार असुल गरेका छैन
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूकम्पपीडितको दोहोरो सूचीकृत र दोहोरै भुक्तानी, राज्यलाई ४५ करोड क्षति
तोकिएको नमुनाभन्दा फरक, ५ हजार १३० प्राविधिक अनुगमन बेगर र १२ हजार १७१ न्यूनतम मापदण्ड पालना नभएका आवास निर्माण भएको प्रतिवेदनले देखाएको छ
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्वाचन आयोगमा २१ करोडको मेसिन, तर छपाइका लागि छुट्टै भुक्तानी
महालेखा परीक्षकको कार्यालयको ५७औँ प्रतिवेदनअनुसार आयोगमा २१ करोडभन्दा बढी मूल्य पर्ने छपाइ मेसन भए पनि मतपत्रलगायतका सामग्री छुट्टै पैसा खर्च गरेर अन्यत्रैबाट छपाएको देखिएको हो
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई मन परेको मान्छेलाई ४ गुणा बढी आर्थिक सहायता, बाँडेरै सकियो १३ करोड
सरकारले आफन्त र नजिकका मान्छेलाई मापदण्डविपरीत आर्थिक सहायता प्रदान गरेको देखिएको छ । महालेखा परीक्षको कार्यालयले गरेको लेखा परीक्षणको क्रममा यस्तो देखिएको हो
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरको थाहानगर बेरुजू फर्छ्याेटमा देशकै सर्वाेत्कृष्ट
नेपालमा सरकारी बेरुजू फर्छ्याेटको अवस्थामा सामान्य सुधार आए पनि मकवानपुरको थाहा नगरपालिकाले पनि उल्लेखनीय परिवर्तन गरेको छ
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनोरञ्जन र भोजभतेरमा डेढ अर्ब सकियो, विशिष्टक्तिको भम्रणमा १४८ प्रतिशत बढी खर्च
१ अर्ब ३२ करोड ८५ लाख बजेट विनियोजन भएकोमा थप १८.९१ प्रतिशत वृद्धि गरी १ अर्ब ५७ करोड ९७ लाख खर्च भएको देखिएको छ ।
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेरुजू कहाँ बढ्यो, कहाँ घट्यो ?
प्रदेश सरकारी कार्यालयको बेरुजू भने गत वर्षको भन्दा ८ अर्ब १९ करोड रुपैयाँले बढेको छ । गत वर्षसम्म जम्मा १९ करोड ५१ लाख रुपैयाँको बेरुजू प्रदेश सरकारी कार्यालयको देखिएकोमा यो वर्ष बढेर ८ अर्ब ३९ करोड २६ लाख रुपैयाँ पुगेको छ
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ खर्ब ८ अर्ब पुग्यो बेरुजू, २३ अर्ब बढी असुल गर्नुपर्ने
यो वर्ष ९ अर्ब ७० करोड रुपैयाँ असुल भएको छ । गत वर्ष १४ अर्ब रुपैयाँ असु्ल गरेकोमा यो वर्ष असुली पनि घटेको हो
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ महिनामा नभएको खर्च १० दिनमा सकियो
२० असारसम्म सरकारले १ खर्ब ४० अर्ब ४ करोड रुपैयाँ खर्च गरेको थियो भने मंगलबारसम्मको भुक्तानी बढाएर १ खर्ब ८० अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमा आक्रामक लगानी विस्तारको नीतिमा कृषि विकास बैंक, नेतृत्व दिने गरी मौद्रिक नीतिको तयारी
२०३२/३३ सालमा पनि शाखा कार्यालयबाहेक ४५२ आयोजना सञ्चालन गरेको यो बैंकले अहिले सजिलै नेतृत्व लिन सक्ने आत्मविश्वास राष्ट्र बैंकलाई देखाएको छ
३० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण जीडीपीमा १ खर्ब ६८ अर्बको क्षति हुने अनुमान
नेपाल राष्ट्र बैंकले कोभिड-१९ का कारण नेपालको कुल गार्हस्थ्य उत्पादननमा करिब १ खर्ब ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान गरेको छ
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अभावका बीच खर्च : लक्ष्यभन्दा १ खर्ब बढी प्रशासनमा सकियो, तर विकासमा ५० अर्ब कम !
भुक्तानी गर्ने समय ३ दिनअगावैको अवधिमा जम्मा १ खर्ब ६१ अर्ब रुपैयाँको पुँजीगत खर्च भएको छ । ३ दिनको अवधिमा दिनको ४ अर्बका दरले भुक्तानी हुँदा पनि १ खर्ब ७३ अर्ब रुपैयाँ खर्च हुनेछ
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टुकुचा खोलाको संरचनालाई प्राकृतिक रूप दिइने, छुट्याइयो २० करोड बजेट
सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५७७ स्थानीय तहलाई रोयल्टी : विद्युत्मा तामाकोसी र पर्वतारोहणमा पासाङ ल्हामू अगाडि
वितरण गरिएका रोयल्टीमध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिका सबैभन्दा बढी रोयल्टी पाउने गाउँपालिमामा परेको छ । यो गाउँपालिकाले संरक्षित वन र पर्वातारोहण गरि ११ करोड ५० लाख रुपैयाँ रोयल्टी निकासा गरिएको छ
२७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
142
143
144
145
Next
सर्च गर्नुहोस्