ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
यस्तो आयो आर्थिक बर्ष २०७६/०७७ को बजेट (पूर्णपाठ)
आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छु। कुल विनियोजनमध्ये चालुतर्फ रु ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२.४ प्रतिशत‚ पूँजीगततर्फ रु ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १ खर्ब ६७अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत रहेको छ
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ता पक्षकै नेता भन्छन्ः कार्यान्वयन कठिन छ
नेकपा नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट धेरैतिर छरिएको प्रतिक्रिया दिए । श्रोत धेरैतिर छरिदा कार्यान्वयनमा चुनौति आउन सक्ने उनको भनाइ छ ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट समाजवाद उन्मुख छः अर्थमन्त्री (सुदुरपश्चिम प्रदेश)
सुदुरपश्चिम प्रदेशका अर्थमन्त्री झपड बोहोराले आर्थिक बर्ष २०७६/०७७ को बजेट समग्रमा राम्रो आएको प्रतिकृया दिएका छन् । बजेट जनताको चाहना पुरा गर्नेगरी आएको उबले बताए
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयरको पुँजीगत लाभकर घट्यो, आयकरको सीमा बढ्यो
नयाँ व्यवस्थाअनुसार सेयरको पुँजीगत लाभकरमा प्राकृतिक व्यक्तिको हकमा ५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो कर ७.५ प्रतिशत थियो ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिग मर्जरलाई अघि बढाउने सरकारको घोषणा
सरकारले बिग मर्जरको कार्यक्रमलाई अघि बढाउने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला बैंकलाई मर्जरमा जान प्रोत्साहन गरिने बताएका हुन्
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट
सरकारले राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ उठाउने भएको छ । यस्तै, वैदेशिक अनुदानबाट ५२ अर्ब ९९ सय करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान सार्वजनिक गरेको छ
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीको तलब २० प्रतिशत बढ्यो
सरकारले कर्मचारीको तलब बढाएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ काे बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि गरेको घोषणा गरेका हुन्
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनचाँदी पनि पैसा जस्तै गरी बैंकमा राख्न पाइने
‘नेपाली नागरिकसँग भएको बहुमूल्य धातुहरु सुनचाँदीलाई पनि रकम जस्तै गरी बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राख्न सक्ने व्यवस्था मिलाइनेछ,’ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदलाई ९ अर्ब ९० करोड, प्रतिसांसद ६ करोड रुपैयाँ
राष्ट्रिय सभा र प्रतिनिधिसभाका सबै सांसदलाई प्रतिसांसद ६ करोड रुपैयाँले बजेट उपलब्ध गराउँदा सो कार्यका लागि मात्रै ९ अर्ब ९० करोड रुपैयाँ खर्च लाग्ने अर्थमन्त्री डा. खतिवडाले जनाए ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्याटमा दर्ता भएका कपडा उद्योगलाई बम्पर उपहार
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो प्याकेज घोषणा गरेका हुन् । डा. खतिवडाले गत आवकाे बजेटमार्फत कपडामा भ्याट छुट खारेज गरिदिएका थिए
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वृद्धभत्ता १ हजार बढ्यो
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक, यस्ता छन् विशेषता (अपडेट)
सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेका हुन् ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कस्तो बजेट ल्याउलान् डा. खतिवडाले ? वाम घोषणापत्रले यस्तो भन्छ
सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याइने छ । ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिनेछ
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयरको कर विवाद सल्टाएकै हो बजेटले ? स्रोत भन्छः सल्ट्यो
यस्तै, पाँच वर्षपछि सेयर बेच्नेलाई पुँजीगत लाभकर छुट दिने व्यवस्था बजेटमा गरिएको स्रोतको दाबी छ ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीको तलब २५ प्रतिशत बढाउन मुख्य सचिवको सिफारिस
वृद्धभत्ता ५ सय रुपैयाँ बढाउँदा त्यसको वृद्धिदर पनि २५ प्रतिशत नै हुन्छ । वृद्धभत्ताजति प्रतिशत वृद्धि हुन्छ, कर्मचारीको तलब पनि उति प्रतिशत नै बढाउनुपर्ने कर्मचारीहरुको माग थियो ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको नीतिमा बोक्सा–बोक्सी !
नीति तथा कार्यक्रममा बोक्सा बोक्सी भन्ने शब्द प्रयोग भएकाे भन्दै आपत्तिसमेत प्रकट गरेकी छन् । ‘सरकारले प्रस्तुत गर्ने कार्यक्रममा पनि यस्ता गैरजिम्मेवारीपूर्ण शब्दहरु राखिन्छन् ?’ उनले प्रश्न गरिन्
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज संघीय सरकारको बजेट सार्वजनिक हुँदै
आगामी आवका लागि संघीय सरकारको बजेट आज संघीय संसदमा प्रस्तुत हुँदै छ । आज दिउँसो ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्नेछन्
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिजेल र पेट्रोलबाट चल्ने सवारी हटाइने, विद्युतीय चलाइने
आगामी ९ वर्षभित्र सरकारले प्रमुख सहरबाट पेट्रोलियम पद्धार्थले चल्ने सवारी विस्थापन गर्ने नीति लिएको छ । प्रदेशका काठमाडौं, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतीमा पेट्रोलियम पदार्थमा आधारित सार्वजनिक सवारीका साधन विस्थापित गर्ने योजना अघि सारेकाे छ
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
171
172
173
174
Next
सर्च गर्नुहोस्