ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
लगानी सम्मेलनः आएफसीले १ अर्ब डलर लगानी गर्ने
उनले आइएफसीले नेपालमा लगानी गर्ने सम्बन्धी ४ बर्षे कार्ययोजना बनाएको पनि जानकारी दिए । आइएफसीले नीजि क्षेत्र मार्फत यस्तो लगानी गर्नेछ ।
१७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनमा प्रदेश ३ हावी, हेपियो कर्णाली
बोर्डले सार्बजनिक गरेको आयोजना तथ्यांक अनुसार प्रदेश १ का ५ आयोजना, प्रदेश २ का ५ आयोजना, प्रदेश ३ का १३ आयोजना, गण्डकी प्रदेशका ४ आयोजना, प्रदेश ५ का ४ आयोजना, कर्णाली प्रदेशका ३ आयोजना र सूदुरपश्चिम प्रदेशका ७ आयोजना लगानी सम्मेलनमा सोकेसिङ गरिएको छ ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीन र नेपालका व्यवसायीबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनिया व्यवसायी, लगानीकर्ता र उद्यमीहरुको उल्लेख्य सहभागितामा आज काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र ग्वान्सु प्रान्तका व्यवसायीहरुबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गरेर अघि बढने सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘डिजिटल नेपाल’का लागि लगानीको आह्वान
सम्मेलनलाई लक्षित गरी सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरिसकेको छ ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको जलविद्युत् दक्षिण एशियाको विकासको आधार
ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नियमित रुपमा नीतिगत सुधार गरी लगानीमैत्री वातावरण बनाएको र ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको उनले बताए ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानीका लागि सहज वातावरण निर्माण
अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उनले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता दिइएको बताए ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा लगानी गर्नुस्, विश्वमा पहुँच छः डा. महत
सन् १९९० मा हवाई उड्डयन र दुरसञ्चार क्षेत्रमा विदेशी लगानी खोल्दा व्यापक आलोचना भएको स्मरण गर्दै डा. महतले तत्कालिन सरकारको त्यही कदमका कारण अहिले ती क्षेत्रहरुले व्यापक विकास गरेको दाबी गरे । बैंकिङ क्षेत्रमा पनि विदेशी लगानी भित्र्याउँदा नेपालको बैंकिङ क्षेत्रले तीब्र विकास गरेको महतको भनाइ छ ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनः के भने बिदेशीले
सिछनले विगतदेखिनै एशियाली विकास बैकले नेपालमा यातायात, उर्जा, खानेपानी सँगसँगै सार्वजनिक सेवाको क्षेत्रमा लगानी गर्दै आएको स्मरण गराए ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानीका लागि नेपाल भर्जिनल्याण्ड : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले प्रत्येक गाउँपालिकामा एउटा उद्योगग्राम स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममै उल्लेख भएको र सोही अनुसार कार्यान्वयनको प्रक्रिया अगाडी बढेको पनि बताए । उनले नेपालमा बजारको आकार बढ्दै गएको र जलमार्ग (कनेक्टिभिटी)का लागि समेत छिमेकी मुलुकहरुसँग कुराकानी भइरहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजबाट लगानी सम्मेलन सुरु, ४० देशका ६ सय प्रतिनिधि सहभागी
सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गरिनेछ । करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारीसमेत छ ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्र अर्ब राजश्व सङ्कलन
आर्थिक ऐनले छुट र स्थानीय तहमा अधिकार हस्तान्तरण गरेपछि बहालकर, स्वास्थ्य र शिक्षा सेवा कर अघिल्लो आर्थिक वर्षको बाँकी बक्यौता मात्र उठेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार चालू आवको मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजारको राजश्व उठाउने लक्ष्य तोकिएको छ ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरगञ्ज भन्सार लक्ष्यअनुसार राजश्व उठेन
उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, विविध किसिमका उपकरण, सिमेन्ट उद्योगका जिप्सम, क्लिङ्कर, गाडीका पार्टपुर्जा, मोटरसाइकल, स्काभेटर, क्रेन, विद्युत् आयोजनाका विद्युतीय सामग्री तथा पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्यका सामग्रीका आयातमा कमी आएका कारण भन्सार राजश्व लक्ष्यअनुसार उठ्न नसकेको हो ।
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्रो समृद्धिः विदेशीले रेल कुदाइदिने, फोहोर उठाइदिने
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एडीबीले अर्थमन्त्रीसँग भन्योः मेलम्ची र पूर्वपश्चिम राजमार्गमा लगानी बढाउछौं
उपाध्यक्ष छेनले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी (दोश्रो) आयोजनाको कार्यान्वयन, दुधकोशी जलविद्युत आयोजना, उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकास लगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेलम्चीबाट भागेको कम्पनीले सरकारसँग माग्यो साढे २ अर्ब
संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ क्षतिपूर्ति दावी गरेको जानकारी दिए ।
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४० देशका ६ सय प्रतिनिधि, ७७ परियोजना सोकेसमा
दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातवटा विषयगत सत्रहरु संचालन हुनेछन् ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति
वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकास समितिले भन्योः बहुबर्षीय आयोजनामा बजेट अभाव नहोस्
बहुवर्षीय ठेक्का लागेका आयोजना तोकिएको समयमा कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय गरी अलपत्र हुन नदिन पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनः कृषिमा सरकारले खोज्यो ७५ अर्ब विदेशी लगानी
सरकारले तयार पारेका कृषि सम्बन्धी यी ११ परियोजनाको कूल लागत ६८ करोड ४४ लाख ५० हजार अमेरिकी डलर बराबर हुन्छ ।
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
178
179
180
181
Next
सर्च गर्नुहोस्