ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, May 22, 2026
८ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
इजरायलमा पुन: कामदार पठाउने प्रक्रिया सुरु, पहिलो चरणमा ५ सयलाई पठाइने
नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लगायतमा नेपाली केयर गिभरमा श्रमिक आपूर्ति गर्नेगरी सम्झौता भइसकेको छ
२८ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमा जमेका ओली दाजुभाइ भन्छन्, ‘नेपालको जडीबुटी र फलफूल विश्वबजारमा उत्कृष्ट छ’
सरकारले व्यावसायिक खेतीमा लागेका किसानलाई उपेक्षा गरिरहेको ओलीको आरोप छ । सरकारले कृषि पेसामा लागेका कृषकलाई सहयोग नगर्दा कतिपय उत्पादित सामग्री बजारमा बिक्री गर्न सक्ने अवस्था नभएको ओली बताउँछन्
२५ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऐन संशोधन गरेर भिजिट भिसा कडाइ गरिँदै, भिजिटका नाममा मानव तस्करी
खाडीका देश र मलेसियामा मात्र करिब ८० हजार नेपाली भिजिट भिसामा गएर काम गरेको श्रम मन्त्रालयको अनुमान छ । यसरी भिजिट भिसामा गएर काम गरिरहेका मध्ये करिब आधाभन्दा धेरै नेपालीहरू अवैध रूपमा बसेका छन्
२४ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साना र मझौला उद्योगको विकास नगरे रोजगारी बढाउन सकिन्न : शेखर गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका अवसरहरू बढाउन नसकिने बताएका छन्
२३ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायलमा केयर गिभर लैजाने तयारी
इजरायलले आगामी महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया सुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताएका हुन्
२३ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिण्डिकेट र अवैध काम गर्ने संस्था वैदेशिक रोजगारीका भाइरस हुन् : महानिर्देशक दहाल
विभागले भिजिट भिसामा कामदार पठाउन कागजात र राहदानी सकंलन गरेको आशंकामा म्यानपावरमा अनुगमनसँगै छापा हान्दै छ
२३ मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिँडेको अमेरिका, पुगे अन्तैका 'रेडलाइट एरिया'
रोजगारीका लागि अमेरिका, क्यानडा हिँडेका धेरै युवती विदेशी बार/क्लबमा बेचिएका छन् । स्वदेश फर्किएपछि यो विषयमा प्रहरी र सम्बन्धित निकायमा सूचना दिँदा विश्वास नगरेको उनको भनाइ छ
२२ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावर र ट्राभलको अवैध भिजिट भिसा सेटिङ, कुन देश जाने कामदारलाई नै थाहा छैन
भिजिट भिसामा यूएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाउने गरेको भिजिट भिसामा जाने महिलाहरुले बताएका छन् ।
२१ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावरमा पासपोर्टको चाङ, अनुगमन टाेली पुग्नुअघि नै कार्यालय बन्द
विभागले सिनामंगलस्थित स्काई अफ द वोड, इम्पावर ह्युमन रिसोर्सेज म्यानेजमेन्ट प्रालि र सुर्खेत ओभरसिज प्रालिमा अनुगमन गरेको थियो । विभागले सुर्खेत म्यानपावरले भिजिट भिसामा ११ जना कामदारलाई यूएई पठाउन लागेको राहदानीसमेत फेला परेको बताएकाे छ
१९ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियाबाट फर्किएर कृषिमा जमेका पारस भन्छन्, ‘७० हजार कमाउन विदेशिनु पर्दैन’
सरकारले ग्रामीण भेगका किसानलाई वेवास्ता गर्दा नेपालको कृषि क्षेत्र ओझेलमा परेको पारसको बुझाइ छ । नेपालको वास्तविक कृषि गाँउघरमा छ । यो विषयमा सरकारले कहिले पहिचान र गहिराे अध्ययन नगरेकाे उनकाे आरोप छ
१८ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोकिएको कोरिया जाने प्रक्रिया सुरु हुँदै, रोस्टरको अवधि ६ महिना थपिने
कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै सुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय पनि भएको छ
१८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वस्वीकृति नलिइ कतार पुलिसको अन्तर्वार्ता लिने ३ म्यानपावरलाई कारबाही
गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मंगलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भिजिट भिसाबाट दिनहुँ यूएई पुगेका १ सय ५० महिला कहाँ पुग्छन् ?
भिजिट भिसामा विदेशमा काम गर्दा कुनै मानसिक र शारीरिक हिंसा भएमा वा कुनै कानुनी अप्ठेरो परेमा व्यक्ति स्वयम् जिम्मेवार हुनपर्छ । वैदेशिक राेजगार विभागले कुनै पनि व्यक्तिको प्रलोभनमा परेर रोजगारीका लागि भिजिट भिसामा नजान पटक-पटक आग्रह गरे पनि त्यसरी जाने क्रम राेकिएकाे छैन
१७ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवतीलाई अवैध रूपमा दक्षिण अफ्रिका पुर्याउने एक जना पक्राउ
मानव तस्करी अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ गेंरिडदेन- ४ का गणेशकुमार लोंवा छन् । उनलाई मानवबेचबिखन नियन्त्रण ब्यूरोको टोलीले मंगलबार महाराजगञ्जबाट पक्राउ गरको हो
१७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्रि भिसा र फ्रि टिकट : कामदारलाई काम लागेन, म्यानपावरलाई छोएन
हाल वैदेशिक रोजगारीमा करिब ४४ लाख कामदार रहेको सरकारी अनुमान छ । जसमा ८० प्रतिशत सरकारले फ्रि भिसा र फ्रि टिकट लागू गरेको देशमा कार्यरत छन् । निःशुल्कदर लागू गरेकै देश म्यानपावरलाई चर्को रकम तिरेर विदेशिन बाध्य छन्
१७ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापानमा बेरोजगारी दर तीन वर्ष यताकै उच्च
बेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रममणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यावसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार कतार जान कति पैसा तिर्नु, म्यानपावर ९ लाख माग्छन् त !
२०७२ सालदेखि खाडीका ६ देशसहित मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू भएको थियो । तर, फ्रि भिसा र फ्रि टिकट लागू भएकै देश जाने कामदारसँग म्यानपावर कम्पनीले ८० हजारदेखि ९ लाखसम्म उठाउने गरेको उजुरी लिएर पीडित वैदेशिक रोजगार विभागमा पुग्ने गरेका छन्
१६ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतार प्रहरीका लागि अवैध अन्तर्वार्ता लिने ३ म्यानपावरको ६ महिना कामकारबाही रोक !
दूतावासका कर्मचारी नै म्यानपावरले लिएको अन्तर्वातामा भेटिएपछि कतार कामदार पठाउन सिण्डिकेटमा दूतावासको संलग्नता रहेको रोजगार व्यवसायीले बताउन थालेका छन् । कर्मचारीले कूटनीतिक मयार्दाविपरीत अन्तर्वार्तामा संलग्न भइरहेको म्यानपावर व्यवसायीको आरोप छ
१४ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट फर्किएर फाइटर भाले र गाईपालनमा जम्दै दीपक
सरकारले गाउँघरका कृषकलाई कृषि पेसा गरेको भनेर मान्यता नदिएको दीपकको गुनासो छ । सरकारले गाउँ र शहरका कृषकबीच भेदभाव गरिरहेको उनको आरोप छ । विदेशमा त बल र उमेर हुँदासम्म मात्र कमाइ हुन्छ । उमेर ढल्किँदै गएपछि रित्तो फकिर्नुपर्ने दीपक बताउँछन्
११ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
40
41
42
43
Next
सर्च गर्नुहोस्