ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
श्रम सम्झौतामा ओमान तर्कियो, कतारसँग नवीकरणको प्रक्रिया अघि बढेन
भिसा सेन्टर खोल्नुअघि कतारले श्रम सम्झौता नवीकरण गर्न जोड गर्दै आएको थियो । तर, परराष्ट्र मन्त्रालयले भिसा सेन्टर खोल्न अनुमति दिएपछि कतारले श्रम नवीकरण गर्ने विषय चासो लिन छाडेको हो
९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकद्वारा ‘प्रोजेक्ट स्वरोजगार कार्यक्रम’का लागि आवेदन आह्वान, कसरी हुने सहभागी ?
एनएमबी बैंकले सिरहामा ‘प्रोजेक्ट स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्नका लागि आवेदन आह्वान गरेको छ । बैंकले आफ्नै डिजाइन र व्यवस्थापन र ग्लोकल प्रा.लि.को साझेदारीमा उक्त परियोजना सञ्चालन गर्न लागेको हो
८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीप तालिम सञ्चालन गर्ने नीति नहुँदा १५ विदेशी संस्थाको प्रस्ताव अलपत्र
नेपालभित्र भाषा तथा सीपमूलक तालिम केन्द्र सञ्चालन गर्नका लागि १५ वटा विदेशी कम्पनीले चासो देखाएका छन् । जापान, बेलायत, भारत, जर्मनी, यूएई, चीनसहितका देशका ठूला तालिमप्रदायक कम्पनी (रिक्रुट एजेन्सी)ले तालिम केन्द्र सञ्चालन गर्न सरकारसँग अनुमति मागिरहेका छन्
८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ महिनामा ३ लाख विदेशिए, ५ सय १३ शव आए
साउदीमा १ सय १८ जना पुरुष र २ महिला गरी १ सय २० जना, कतारमा ८४ पुरुष र २ महिला गरी ८६ जना, युएईमा ७६ पुरुष र ४ महिला गरी ८० जना, कुवेतमा २३ जना पुरुष र २ जना महिला गरी २५ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा छ
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ महिनामा ३ लाखभन्दा धेरै युवा राेजगारीका लागि विदेशिए
याे वर्ष वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या ३ लाख नाघेको छ । चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा नै ३ लाख १ हजार ६ सय ८७ नेपाली रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ
६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्रि भिसा र फ्रि टिकटका नाममा साढे ४ अर्ब ठगी, ९ हजार श्रमिक पीडित
आर्थिक वर्ष २०७४/०७५ मा २ हजार १ सय २९ वटा ठगीका उजुरी परेका थिए । यस आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपैयाँ विगो दाबी पीडितले गरेका थिए । त्यसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपैयाँ विगो पीडितलाई क्षतिपूर्ति दिलाउन विभाग सफल भएको थियो
५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जाने कामदारलाई अभिमुखीकरण तालीम अनिवार्य
३ वर्ष अगाडि सर्वोच्च अदालतले सरकारलाई वैदेशिक रोजगारीका क्रममा हुने नेपाली श्रमिकको मृत्यु दरलाई घटाउन विशेष अभियान चलाउन निर्देशन दिएको थियो । तर, श्रम मन्त्रालयले विदेशमा मृत्यु हुने श्रमिकको मृत्युदर रोक्न ध्यान नदिएको श्रमिकले नै गुनासो गदै आएका छन्
४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पैसा कमाउने सपनाले लुटायो शरीर
लेवनान जानुअघि नै सरिनालाई नेपालमै ३ जना एजेन्टको सम्पर्क भारतको बिहारसम्म पुर्याइएको बताइन् । सरिना नेपालको वीरगञ्ज नाका हुँदै भारतको दिल्ली भएर लेवनान रोजगारीमा पुगेकी थिइन्
३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था १ वर्षदेखि अलपत्र
हाल वैदेशिक रोजगारीमा गएका श्रमिक करार अवधि सकिएपछि रोजगारदाता कम्पनीमा शरण लिएर अवैध रुपमा बसेर काम गरिरहेका छन् । पुनः श्रम स्वीकृति जारी गर्दा यो समस्या समाधान हुने दूतावासको भनाइ छ
१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुवेतमा बालुवाकाे थुप्रोमा पुरिएर ६ नेपाली श्रमिकको मृत्यु
घटनामा अन्य २ जना घाइतेसमेत भएकाे जनाइएको छ । कुवेतको अरबटाइम्स अनलाइनका अनुसार दुर्घटनामा परेका अन्य ३ कामदारको अवस्था अझै थाहा हुन सकेको छैन । त्यहाँ उद्दार कार्य जारी छ
१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसिया र खाडीका जेलमा ५ सय ४५ नेपाली श्रमिक, २५ मृत्युदण्ड कुर्दै
खाडीका देश र मलेसियाका जेलमा मात्र नेपाली श्रमिक रहेका छन् । उनीहरूका मुद्दा कस्ता हुन् र के कारण जेल परेका हुन् भनेर कूटनीतिक नियोगले जानकारी लिइरहेको बोर्डका सूचना अधिकारी सुवेदीले जानकारी दिए
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री रोजगार कार्यक्रमले छोएन बेरोजगारलाई
बेरोजगार युवालाई शैक्षिक योग्यताका आधारमा रोजगारी दिने भनिए पनि गत आर्थिक वर्षमा भने यो व्यवस्था लागू भएन । गत वर्ष सबैले समान रोजगारी पाएको श्रम मन्त्रालयले जनाएको छ
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा अवैध विदेशी श्रमिकमाथि तीब्र धरपकड, ८ नेपालीसहित १ सय ५५ पक्राउ
मलेसियाको प्रहरीले यस्तो खोजी र पक्राउ अभियान अझ तीब्र बनाइने बताएको छ
२६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युरोपमा जागिरको लोभ देखाएर २ अर्ब ठगी (सूचीसहित)
रोजगारीका लागि युरोपका देश जाने कामदारका हकमा सरकारले हालसम्म कुनै मापदण्ड निर्माण गरेको छैन । यसको फाइदा म्यानपावर व्यवसायीले युरोपको रोजगारीमा जान खोज्न श्रमिकसँग लिइरहेको पीडितको आरोप छ
२६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका र क्यानडा पुग्ने लोभमा ठगिए ३ सय युवा
एउटै म्यानपावरले रोजगारीका लागि क्यानडा लैजाने भन्दै ५ करोड रूपैयाँसम्म ठगी गरेको उजुरी विभागमा दर्ता भएको छ । म्यानपावरले अमेरिका र क्यानडा पठाइदिने भन्दै एक व्यक्तिसँग ६० लाख रूपैयाँसम्म असुलेको उजुरी रोजगारपीडितले गरेको विभागले जानकारी दिएको छ
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचौलियासँग जोगिन म्यानपावर कम्पनीलाई दूतावासको अपिल
नेपाल र मलेसियाबीच भएको समझदारीअनुसार नेपाली श्रमिकको छनोटदेखि घर फिर्तीसम्मको रकम रोजगारदाताले नै व्यहोर्ने हुँदा कुनै पनि म्यानपावरले मागपत्र प्राप्त गर्न कुनै रकम तिर्नुपर्दैन
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध बाटोबाट वार्षिक ३ अर्ब रेमिट्यान्स
चीन, हङकङ, भारत र थाइल्याण्डमा बसेर एसियाका अन्य देशमा हुण्डी कारोबारीले व्यापार नै चलाइरहेको प्रहरीको एक अध्ययनमा उल्लेख छ । यी देशमा बसेर हुण्डी कारोबारीले ठूलो रकम ठगीसमेत गरिरहेको प्रहरीले जनाएको छ
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास : विदेशी रोजगारदाताले श्रमिक लिन छाडे
नेपालमा धेरै चिनियाँ श्रमिक रोजगारीका लागि आउने गरेका थिए । चिनियाँ श्रमिक २० दिनदेखि पूरै घटेको उनको भनाइ छ
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली सेनामा १५० जना सेकेन्ड लेफ्टिनेन्टको आवेदन माग
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
58
59
60
61
Next
सर्च गर्नुहोस्