ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, May 22, 2026
८ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
उद्योग
'स्मार्ट पानी'ले चम्किएका शाक्य
‘विकसित भइसेको भए पक्कै पनि व्यवसाय गर्न सहज हुने थिएन तर विकासोन्मुख देशमा नयाँ सिर्जना र आइडियाले स्थान पाउन सक्छन् यदि तपाईंमा केही गर्ने अठोट छ भने’
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लाेनमा किनेकाे गाडी थन्कियाे ? या बिग्रेर बनाउने पैसा भएन ? अब लिनुस् सस्तोमा ऋण
बैंकबाट त गाडी नै लोनमा निकालेको अब बैंंकले कुन कर्जा दिन्छ र भन्ने तपाईंलाई लाग्न सक्छ । साना व्यवसायीहरूलाई लक्षित गरेर राष्ट्र बैंकले कर्जा लिएकाहरूलाई पनि थप कर्जा दिने व्यवस्था गरेको छ, जसलाई पुनर्कर्जा भनिन्छ
२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदीपजंगकाे ३५ वर्षे विरासत
औषधि उद्योगलाई सही ट्रयाकमा ल्याएपछि १८ वर्षअघि पाण्डेले कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि नामकाे सिमेन्ट उद्योग स्थापना गरे । उनले याे उद्योग पनि विस्तार गरेका छन् । संख्या र उत्पादन क्षमता दुवै विस्तार गर्दै लगेको उनी बताउँछन्
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल टेलिकमको आयमा ६.२ प्रतिशतको ह्रास, वार्षिक आम्दानी ३४ अर्ब ५७ करोड
११ चैतदेखि लागू गरिएको लकडाउनपछि टेलिकमले टपअपमा शतप्रतिशत बोनस बापत ५३ करोड ४० लाखभन्दा बढी, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिई २२ करोड ८३ लाखभन्दा बढी तथा जिरो भ्यालु कलबापत ५ करोड ३० लाखभन्दा बढीको आय गरेकाे छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५० करोडको लागतमा कागज कारखाना सञ्चालन
जिल्लाको मध्यविन्दु–१० अरुणखोलामा झण्डै ५० करोड रुपैयाँको लागतमा क्वालिटी पेपर इन्डष्ट्रिज प्रालि नामक उद्योग सञ्चालनमा आएको हो
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिलोत्तमामा सुविधासम्पन्न कोल्ड स्टोर निर्माण हुने
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा कृषि उपज संकलन, प्रशोधन तथा कोल्ड स्टोर सेन्टर निर्माण गर्ने भएको छ
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिरामी पर्नुभयो ? औषधि सकियो ? पख्नुस् ! आउँदै छन् सुप्रिया
सुप्रिया सानो लगानी गरेर पनि देशलाई स्मार्ट बनाउँदै व्यावसायिक यात्रामा लामो फड्को मार्न अनवरत लागिपरिरहेकी छन्
२७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौरवका भुरा र फिस मम
‘न्याय नपाए गोर्खा जानू’ कुनै बेला प्रचलति भनाइ हो । अहिले रूपन्देहीको छपियाका लागि यस्तै प्रचलित भनाइ छ- ‘माछापालन सिक्न छपिया जानू
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयरल्यान्ड-नेपाल चेम्बर अफ कमर्स गठन
शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रूपमा आयरल्यान्ड-नेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गरेका हुन्
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक बाख्रापालनमा रमाएका चन्द
बाख्रापालनका लागि घाँसखेती पनि आधुनीकरण गरेर, बँधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेती गरेको चन्दले बताए । बाख्रापालनकै लागि घरमा दाना बनाउन मिल, घाँस कटिङ गर्ने मेसिन, माउ बाख्रा, बोका, पाठापाठी छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिजनेसको 'मूल परेका' हुलासचन्दको विरासत
गोल्छा परिवारले सुरुवातको चरणमा खाद्यान्न, जुट, पेपर, सुगर, कृषि र स्टिल उद्योगमा केन्द्रित थियो । रामलाल र हुलासचन्दको सोच पनि नेपाली कच्चा पदार्थ अधिकतम प्रयोग गर्ने र बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रमा केन्द्रित हुने थियो
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा सबैभन्दा बढी घाटामा खुद्रा व्यवसायी, अधिकांशले पाएनन् छुट
४ महिना ठप्प रहेको बजारमा उद्योग व्यवसाय संचालन हुन नसक्दा अधिकांश उद्योगीहरूले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर कर्मचारी तलबदेखि सम्पूर्ण खर्च बेहोरेका छन्
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२८ वर्षका करोडपति उद्यमी
बिजुलीको जडानमा प्रयोग हुने टु फेज, थ्री फेज तारहरू, हाइड्रो पावर, टेलिकम तथा औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सबैका प्रकारका तारहरूसँगै बोर्ड, पाइप तथा लिस्टीहरू उनको उद्योगमा उत्पादन हुँदै आएका छन्
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रालयले अलपत्र पारेको नयाँ औद्योगिक क्षेत्रको विवाद टुंगियो
पर्सा राष्ट्रिय निकुञ्जको कारण बागमती प्रदेशको मुकाम हेटौँडामा निर्माण गर्ने भनिएको मयुरधाप औद्योगिक क्षेत्र २ वर्षदेखि अलपत्र छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्याक्सीमा सधैँ झेल, न दर्ता न निकास
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सय रुपैयाँले बनेका करोडपति
सुवेदी सञ्चालक रहेको युनिक एड्भेन्चर ट्रेकिङले नेपालका ७७ वटै जिल्ला, तिब्बत, भुटान र भारतका विभिन्न स्थानमा पयर्टकलाई घुमाउँदै आएको छ । सुवेदीको युनिकबाहेक नेपाल क्लाइम्बिङ, ट्रान्सपोर्ट कम्पनी प्राइभेट लिमिटेड, होलिडेज र ह्याण्ड इन ह्याण्ड नेपाललगायतका संस्थाहरूमा सहकार्य रहेको छ
१७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निषेध खुलेसँगै फेरि बढ्यो कोरोना संक्रमण, अनुगमन फितलो
शुक्रबारदेखि लागू हुनेगरी सरकारले बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकामा सवारी भित्रिन नदिने निर्णय गरेको छ । तर निर्णय गरेकै दिन यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू बताउँछन्
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशकै ठूलो औद्योगिक क्षेत्रको निर्यात व्यापारमा ८० प्रतिशतले गिरावट
पुरानो तथा ठूलो क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रको निर्यात व्यापारमा झण्डै ८० प्रतिशतले गिरावट आएको छ
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भैरहवा भन्सारबाट गत आर्थिक वर्षमा २ अर्ब बढीको सामान आयात
देशकै दोस्रो ठूलो भैरहवा भन्सारबाट आर्थिक वर्ष ०७६/०७७ मा २ खर्बभन्दा बढीको सामान आयात भएको छ । आयात हुने वस्तुमा सबैभन्दा धेरै एमएस विलेट (फलामको पत्ती) र मोटरसाईकल रहेको छ
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
23
24
25
26
Next
सर्च गर्नुहोस्