ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, May 22, 2026
८ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
उद्योग
क्यान्सरलाई जित्दै ५ वर्षमा उद्यमी बनेकी सीता
‘जमरा त ठूलो औषधि रहेछ, हामी भने शिरमा सजाएर मात्र बसिरह्यौँ ।’ जमराको जुसले स्वस्थ पनि भएँ, अनि पछि यही जमराकाे उद्यमी पनि'
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मापदण्ड तय गरेर मदिरा पसल खोल्न माग
लकडाउनको बेला मदिरा व्यवसायीहरूले ठूला व्यापारिक घरानालाई व्यापार गर्न दिएर आफूहरूलाई अन्याय गरेको बताएका छन् । मदिरा व्यवसायीहरूले लकडाउनका बेला आफ्ना पसलहरू हप्तामा केही दिन भए पनि खोल्नका लागि अनुमति दिन आग्रह गरेका छन्
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटको सारथी बन्दै पोखराका शालिकराम
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि देखिसकेका छन् । आइतबार बिहानसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जसमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिस्नुको प्रयोग गरौँ, स्वस्थ बनौँ
मेडिफुड विशेषगरी बिरामी, मोटोपनबाट पीडितलाई लक्षित गरेर ल्याइएको बताउँछन् । मेडिफुडमा विशेष खालको पोषणको प्रयोग गरिनुका साथै एकभन्दा बढी प्रकारका भिटामिनहरूको प्रयोग गरेर तयार पारिने हुनाले बिरामीलाई खान सहज हुने कविनको दाबी छ ।
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बल्बपेनमा देशलाई नै आत्मनिर्भर बनाउने उद्याेगी जोशीको जोस
ती कलममा त्यस्तो के छ, जसले सबैलाई आकर्षित गरिरहेको छ ? अनि हामीले दिनहुँ प्रयोग गरेजस्तै देखिने बल्बपेन बोकेर आइडिया स्टुडियोसम्म किन पुगे त जोशी ?
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असामान्य अवस्थाले शेखरको प्रतीक्षाको घडी टर्यो, पल्टाए ३ वर्ष पुरानो तस्वीर
राणाले अध्यक्षको कुर्चीमा रहुन्जेलसम्म पदको गरिमा बुझेर काम गर्ने बताएकी छन् । 'साधरणसभापछि महासंघको अध्यक्षको जिम्मेवारी शेखरजीले नै सम्हाल्नु हुनेछ । तर, त्यतिन्जेलसम्म सिंगो टिमको सहयोग लिएर यो पदमा गरिमाअनुसार कामममा खटिनेछु, हिजो मात्रै निजी क्षेत्रको समस्या बोकेर अर्थमन्त्रीकोमा हामी पुगेका थियौँ' राणाले भनिन् ।
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीलाई तलब खुवाउन २ प्रतिशत ब्याजमा ऋण खोज्दै उद्योगी
अबको १ वर्षसम्म पर्यटक आउने सम्भावना पनि नरहेकाले पर्यटनसँग सम्बन्धित व्यवसायका लागि विशेष व्यवस्था गर्न माग गरेको छ । पर्यटन क्षेत्रमा आवश्यकताअनुसार कर्मचारी तथा कामदारको संख्या कटाैती गर्न सकिने, कामदार कर्मचारीको तलब तथा सुविधा आवश्यकताअनुसार कटाैती गर्न सकिने, होटललाई आवश्यक पर्ने विद्युत् तथा एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराइनुपर्ने, एकीकृत सम्पत्ति कर ५० प्रतिशतले छुट गर्ने व्यवस्था गरिनुपर्ने माग गरिएको छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुमी फर्मास्युटिकलद्वारा १ करोड रूपैयाँबराबरको स्यानिटाइजर सरकारलाई हस्तान्तरण
सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिब १ करोड रूपैयाँबराबरको १० हजार लिटर स्यानिटाइजर हस्तान्तरण गरेको छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको प्रभाव : पेट्रोलको कारोबार ठप्प, डिजेलको ६६ प्रतिशत घट्यो
निगमका अनुसार अहिले डिजेलकोको कारोबार औषत दिनको अवस्थामा ३३ प्रतिशतसम्म कारोबार भएको छ । सामान्य अवस्थामा प्रतिदिन ६० लाख लिटर डिजेलको कारोबार हुने गरेकोमा अहिले २० लाख लिटरसम्म हुने गरेको छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीलो प्लेटमा अग्रवालको कालो धन्दा, ५ करोडको मालबाट ३० करोड कमाउने यस्तो काइदा
शंकर ग्रुपअन्तर्गतकै उद्योगले २०७२ भदौदेखि २०७६ फागुनसम्मको २ अर्ब ६३ करोड रुपैयाँ तिर्न बाँकी छ । प्राधिकरणले कम्पनीको नाममा फागुनसम्मको बिल काटिसकेकाे छ । प्राधिकरणको निर्णयविरुद्ध शंकर ग्रुप अदालत गयो तर अदालतले रिट नै खारेज गरिदियो
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी क्षेत्रको सामाजिक उत्तरदायित्व : सरकारलाई अविश्वास कि असहयोग ?
सरकारले पनि विश्वास गर्ने गरी केही काम गरेको देखिँदैन । केही मन्त्रीहरूले देश विपदमा पर्दा लोभी आँखा डुलाइरहेको देखिन्छ, जसको छाया अहिले देखिइरहेको अवस्था पनि छ । प्रधानमन्त्री उनीहरूको संरक्षणमा केन्द्रित भएको गुनासो पनि गरिएको छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटकालीन घडीमा पनि मिसनमै व्यस्त मार्सी बुढा, को हुन् उनी ?
उनी भन्छन्, ‘मेरो उद्यमबाट १७ लाख कर्णालीवासीको मुहारमा मुस्कान छर्न सकूँ– अग्र्यानिक मार्सी धान उत्पादन गरेर
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अत्यावश्यक क्षेत्रका कर्मचारीलाई थप सक्रिय हुन महासंघको अपिल
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको कहर : सरकारको आम्दानी ८० प्रतिशत घट्यो, तलब भत्तामै डर
१५ चैतलाई आधार मान्ने हो भने सामान्य अवस्थाको तुलनामा ९० प्रतिशत कम छ । यस दिन २० करोड ७५ लाख रुपैयाँ मात्र राजस्व उठेको महालेखाको कार्यालयले जनाएको छ । त्यस्तै, शुक्रबार सामान्य अवस्थाको तुलनामा ९८ प्रतिशत राजस्व कम छ । यस दिन ५ करोड १३ लाख रुपैयाँ मात्र राजस्व उठेको छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आधा दर्जन उद्योग सञ्चालन
सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासि बन्द भएपछि मजदुर बिचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ सोच, नौलो उत्पादन : आइडियाले दिएको ऊर्जा
उपाध्यायले त किसानले फलाएको फललाई प्रयोगमा ल्याइन्, उता मितेस श्रेष्ठ र सुप्रिम था भने अर्गानिक खेती गर्न चाहेर पनि गर्न नसकिरहेका किसानलाई कसरी अर्गानिक खेतीमा अग्रसर गराउने भन्नेमा लागिपरिरहेका छन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारद्वारा स्थापित कोरोना रोकथाम कोषमा लक्ष्मी ग्रुपको १ करोड
लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतको खपत घटेपछि कुलमानको आग्रह 'ग्यास होइन, इन्डक्सन चलाउनुहोस्'
अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयातमा छैन समस्या, उपभोग्य सामग्रीको पर्याप्त मौज्दात (कुन सामान कति?)
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
28
29
30
31
Next
सर्च गर्नुहोस्