ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, May 22, 2026
८ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
उद्योग
दुई खसी र १० कुखुराबाट व्यापार सुरु गरेका पौडेल यसरी बने करोडपति
राष्ट्रिय बजारमा आफ्नो उत्पादन चिनाएका पौडेलले अबको २ वर्षमा अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो उत्पादन बिक्री गर्ने योजना बनाएका छन् । उद्योगले भर्खर मात्र आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाम आयल निकासी आठ गुणा बढ्यो
पाम आयलको निर्यात बढेसँगै चार महिनामा ३६ अर्ब २८ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट
संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ। व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरूले खेद व्यक्त गरेका छन्।
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२२ उद्योगलाई उत्पादनमा रोक
नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा ५० हजार रुपैयाँ जरिमाना र ५ वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति
वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा उद्योगका सञ्चालकलाई सो रकमबराबरको क्षति पुगेको सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले बताए
३० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कच्चा पर्दाथको मूल्य बढ्दा उद्योगीलाई सास्ती
कच्चा पदार्थको मूल्य घट्ता फलामे डण्डी र सिमेन्ट उद्योगको अवस्था नाजुक भइरहेकाे बेला कच्चा पदार्थको मूल्यवृद्धिले साबुन, तयारी चाउचाउ र बिस्कुट उद्योगलाई असर पुर्याएको देखिएको छ
२४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम महोत्सव सुरु, पूर्वमन्त्री रावलसमक्ष सातबुँदे माग पेश
सो अवसरमा उद्योग वाणिज्य संघ कैलालीले महोत्सव प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रीय अस्पतालको रूपमा विकास गरिनुपर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्नुपर्नेलगायतका सातबुँदे माग रावलसँग राखेको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली कागज बिक्री नहुँदा उद्योग नै संकटमा
एक दशकअघिबाट उत्पादन गरेको नेपाली हाते कागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग संकटमा परेको छ
१५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा ४ सय ३९ उद्योग दर्ता
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १ सय ७५ उद्योग दर्ता हुँदा उद्योगको सङ्ख्या ४ सय ३९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ पुसदेखि चितवनमा महिला उद्यमी मेला हुँदै
उद्योग वाणिज्य संघको परिसरमा सञ्चालन गर्न लागिएको मेलामा महिला उद्यमीद्वारा उत्पादित वस्तुका ३५ कक्ष रहने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले जानकारी दिइन्
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जाडो बढेसँगै रुकुममा बढ्यो राडीपाखीको व्यापार
स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोबार बढेको स्थानीय व्यापारीले बताएका छन्
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि हुँदै
उनले संघीय प्रहरी इकाइको मैदानमा हुने महोत्सवको तयारी सुरू भइसकेको जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउन महोत्सवले विशेष भूमिका खेल्ने उनले बताए
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रसुवागढी भन्सारबाट चार वर्षमा २४ अर्ब राजस्व
नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा खाद्यान्नलगायत सामग्रीको शुल्कबापत भन्सार राजस्व प्राप्त भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५९ प्रतिशतले बढ्यो विदेशी लगानी
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.७ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक अर्ब ५४ करोड ३२ लाख रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो ।
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करोड लगानी गरेर कालिज पालन
व्यवसायीले पालन गरेका कालिजको स्वाद पनि जंगलमा पाइने कालिजकै स्वादजस्तै हुने दाबी गरेका छन् । अहिले रातानाङ्ला र गढीमा आन्तरिक पर्यटकहरू कालिज खानकै लागि घुम्न जाने गरेका छन् । डाँडामा पुगेपछि सुर्खेत उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । दृश्यावलोकनसँगै कालिजकाे स्वाद दिन दैनिक सैयौं पर्यटक गढी र रातानाङ्ला पुग्ने गर्छन् ।
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध क्रसर सञ्चालन गर्न मुख्यमन्त्रीको दबाब
कार्यविधिमा राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन अवधिसम्म स्थानीय कच्चा पदार्थ प्रशोधन गर्ने प्रयोजनका लागि एक अस्थायी क्रसर उद्योग सञ्चालन गर्न दिने बँदा थपिएको छ । योसँगै क्रसर उद्योग सञ्चालनका लागि १० करोडमाथिको ठेक्का स्विकृत भएको हुनुपर्ने अर्को बुँदामा उल्लेख छ । बैंकिङ कसुर आरोपमा साउन ३१ गते भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री शाहीले उक्त मन्त्रालय आफै सम्हाल्दै आएका छन् ।
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जेफ बेजोस अर्बपतिको पहिलो नम्बरमा
विश्वका अर्वपतिहरूको सूचीमा भारतका मुकेश अम्बानी १३औं नम्बरमा छन् । उनको हालसम्मको कुल सम्पत्ति ५० अर्ब अमेरिकी डलर पुगेको छ । नेपालका अर्बपति विनोद चौधरी भने १.७ अर्ब डलरसहित १३४९ औं नम्बरमा परेका छन् ।
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक वर्षदेखि गोदाममै थन्कियो जडीबुटी
भारतको रुपैडियास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले भारत सरकारको केन्द्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयबाट नयाँ सूची अनुसार जडीबुटीको निकासी खुला गर्नु भन्ने लिखितपत्र नआएको बताउँदै नेपाली जडीबुटीको निकासी रोकिदिएको जडीबुटी व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष राजेश जैनले बताए । समयमै जडीबुटी निकासी नहुँदा गोदममै थन्क्याउनुपरेको उनको भनाइ छ । राजपत्रमा भने जारी भएकै मितिदेखि कार्यान्वयन हुने भनेर प्रष्ट रूपमा लेखिएको छ ।
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तनहुँमा उद्योग दर्ता गर्नेको संख्या बढ्दो
महिलाको नाउँमा उद्योग दर्ता गर्नेको संख्या करिब ६० प्रतिशत रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ
२९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
31
32
33
34
Next
सर्च गर्नुहोस्