ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jun 16, 2026
२ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पर्यटन
पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना
चितवन राष्ट्रिय निकुञ्ज र यहाँभित्र रहेको दुर्लभ वन्यजन्तु पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएका छन् । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक भित्रने यहाँ भ्रमण वर्षमा ४ लाख पर्यटक भित्र्याउने लक्षका साथ काम अघि बढाइएको छ ।
२४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सौराहमा पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना
लोथर क्षेत्रमा चेपाङ संस्कृतिमा पर्यटकलाई आकर्षित गर्दै खाना खुवाइनेछ । चेपाङले वनमा फलेका र उब्जिएका अन्नपात, गिठ्ठा, भ्याकुरलगायतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ
२४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खप्तड स्वामीको कुटी जीर्ण बन्दै, निकुञ्ज भन्छ– ‘कुटी चम्काइन्छ’
कुटीमा जाने बाटोको वरपर राखेका ढुंगाहरू सबै यत्रतत्र छन् । काठको बार पनि कुहिएका छन् भने केही निकालेर वरपर बेवारिसे अवस्थामा फालिएका छन् । कुटीको दुईपट्टि रहेका गेट पनि जीर्ण अवस्थामै छन् । प्रतीक्षालयमा राखिएका काठहरू पनि कुहिएका छन्
२३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम महोत्सव सुरु, पूर्वमन्त्री रावलसमक्ष सातबुँदे माग पेश
सो अवसरमा उद्योग वाणिज्य संघ कैलालीले महोत्सव प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रीय अस्पतालको रूपमा विकास गरिनुपर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्नुपर्नेलगायतका सातबुँदे माग रावलसँग राखेको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको दुर्लभ एकसिङे गैंडा बिर्सेर रंगशालामा अफ्रिकी गैंडाको तस्वीर !
दशरथ रंशशालाको कभर्ड हल छिर्ने बाटोमा एउटा ठूलाे चित्र छ । त्यसमा नेपालमा पाइने जनावरका चित्रसँगै अफ्रिकामा पाइने दुई सिङे गैंडाको चित्र छ । जबकि, नेपालमा दुर्लभ एक सिङे गैंडा पाइन्छ, यसको भने तस्वीर छैन
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा पहिलो पटक सडक महोत्सव हुँदै
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नुवाकोटमा माछा र चामल जोन बनाइने
२०२० मा हुन लागेको नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनका लागि पर्याप्त सम्भावना भएको गाउँपालिकाले ट्राउट माछा र स्थानीय जातको समुन्द्रफिनी चामल उत्पादन गरेर आकर्षण गर्ने नयाँ योजना ल्याएको हो
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० पुसदेखि सौराहमा हात्ती महोत्सव
महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्ट वाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन्
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जंगल सफारी खुला
सांसद गहतराजले भ्रमण वर्षका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रमुख गन्तव्यमा पर्ने बताउँदै त्यसका लागि सरोकारवाला निकायलाई निकुञ्ज चिनाउने अभियानमा लाग्नुपर्ने बताए । भ्रमण वर्ष २०२० प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बाँके निकुञ्जलाई उत्कृष्ट गन्तव्य बनाउन प्रचारप्रसारको अभाव भएको बताए
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ पुसदेखि पोखरा सडक महोत्सव हुने
रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा १२ पुसदेखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख)सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेका हुन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार
लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको छलफल एवं अन्तर्क्रियामा सहभागीले बुद्ध परिपथलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जानकीको विवाहसँग जोडिएको ऐतिहासिक स्थल बसहिया ओझेलमा
यो क्षेत्र प्राचीन समयमा बाँसैबाँसले भरिएको स्थल भएकाले कालान्तरमा यो क्षेत्रको नाउँ नै बसहिया रहन गएको हुन सक्ने अवकाशप्राप्त स्थानीय मुकेश झा बताउँछन् । प्राचीन समयमा बाँसैबाँसले भरिएको गाउँमा बस्ती विस्तार भएसँगै बाँससमेत नष्ट हुँदै गएको बताइन्छ
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि हुँदै
उनले संघीय प्रहरी इकाइको मैदानमा हुने महोत्सवको तयारी सुरू भइसकेको जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउन महोत्सवले विशेष भूमिका खेल्ने उनले बताए
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रमण वर्ष २०२० : विदेशमा विद्यार्थीले प्रचार गर्ने, ४० देशका पर्यटनमन्त्री काठमाडौं आउने
‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको छ
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ पर्यटकीय गन्तव्यको केन्द्रबिन्दुः मुख्य मन्त्री राई
उनले पूर्वबाट सुरु भएको यो यात्राले प्रदेशलाई समृद्धिको पथमा अगाडि बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरे । हिमाल, पहाड र तराईको अनुपम संगमको रूपमा रहेको प्रदेश नं. १ प्राकृतिक, सांस्कृतिक, भौगोलिक र धार्मिक विविधताले भरिपूर्ण प्रदेश रहेको उनको भनाइ थियो
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाह ! वागमती (फोटो कथा)
मुख्यसचिवदेखि पियनसम्म आइजीदेखि जवानसम्म सफाइमा खटे । नागरिक स्वतःस्फूर्त वागमती सफाइ अभियानमा लागे । अहिले हेर्नुस् त आहा वागमती । सुन्दरीजलदेखि चोभारसम्म किनारै किरान हिड्नुहोस, तपाईंको मुखवाट पटक पटक निस्कने छ वाह ! वागमती
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५९ प्रतिशतले बढ्यो विदेशी लगानी
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.७ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक अर्ब ५४ करोड ३२ लाख रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो ।
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोटेकोशीमा अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता हुँदै
स्वदेशी तथा विदेशी महिला र पुरुष गरी करिब २ सय जना खेलाडी र आमन्त्रित गरी करिब १ सय जना गरी झण्डै ३ सय जनाको सहभागिता रहने सो प्रतियोगितामा पहिलो हुने प्रतियोगीलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन्
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
56
57
58
59
Next
सर्च गर्नुहोस्