ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
शिक्षा
करिब साढे ४ लाख विद्यार्थीले एसईई दिइरहँदा ५ लाख विद्यार्थी खोइ ?
समग्रमा कक्षा १ बाट १० सम्म आइपुग्दा करिब ५ लाख ५३ हजार ५ सय आठ विद्यार्थीले विद्यालय छोडेको तथ्यांक शिक्षा विकास तथा मानवस्रोत विकासको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवनियुक्त उपकुलपति बरालका नजरमा विश्वविद्यालयमा विद्यार्थी घट्नुका तीन कारण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविले खाेजेकाे जाेखिम माेल्न सक्ने साहसी उपकुलपति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जवाहरलाल नेहरूमा पढेका प्रा.डा. बुढाथोकी, त्रिविको नियम परिवर्तन गर्न चाहन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ताको कारिन्दा तयार गर्ने कारखानाजस्ता विश्वविद्यालय सुधार्ने तीन सूत्र (भिडियाे)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म
वाग्मती नदीको मुहान बागद्वार, गोकर्णेश्वर महादेव मन्दिर पनि यसै नगरपालिकामा रहेको छ । उपत्यकाको सभ्यताको स्रोतका रुपमा बग्ने वाग्मतीको शिरोभाग गोकर्णेश्वर नगरक्षेत्र भएर पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रवेश हुन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले तोक्यो बोर्डिङ स्कूलको फी
काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको प्राथमिक भर्नादर विश्वमै उत्कृष्ट
नेपाललाई युनिसेफले पूर्वप्राथमिक तहको शिक्षा क्षेत्रमा उच्च प्रदर्शकको संज्ञा दिएको छ । नेपालले २०७३ सालमा गरेको शिक्षा ऐनको आठौं संशोधनले एक वर्षसम्म पूर्वप्राथमिक शिक्षा लिनुपर्ने प्रावधानलाई कानुनमा समेटेको, निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षामा समेत संलग्न गरेको विषय पनि प्रतिवेदनमा समेटिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हावाहुरी प्रभावितहरुलाई इक्यानको सहयोग
बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितहरुलाई शिक्षकहरुबाट संकलन गरिएको ५ लाख २ हजार ५७६ रुपैया प्रदेश २ सरकारका मुख्यमन्त्री लालबावु राउतमार्फत राहत कोषमा हस्तान्तरण गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामपामा विद्यार्थी भर्ना अभियान
अभियान सकेपछि १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ । भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावहारिक शिक्षामा जोड दिँदै भ्याली पब्लिक
विद्यार्थीहरूले बेलायतका विभिन्न १४ वटा स्कूलको अवलोकन गरे । उनीहरूले शिक्षण पद्धतिबारे जानकारी लिए, बेलायत र नेपालको शिक्षण पद्धतिबीच रहेको भिन्नता पत्ता लगाए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च शिक्षा लिँदै बुहारी
भक्तपुर माइती भएकी कृष्णमाया बिखुञ्छे (मण्डल) पनि बर्दिवास–८ हाथीलेटमा विवाह भएर आएपछि घरबाटै अहिले स्नातकोत्तर पढ्न क्याम्पस पढ्न पाएकामा दङ्ग छिन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौमा प्यारेन्ट्स इन्फरमेशन हुने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इस्लामी शिक्षालाई आधुनिक शिक्षासँग जोड्नुपर्छः राउत
मुलुकभरिको मदरसाहरुले आफु खुसी पाठ्यक्रम लागु गरेको तथा राज्य समेत मदरसा शिक्षालाई मान्यता नदिएको हुँदा लाखौ मुस्लिम युवा युवतीहरु राज्यबाट उपेक्षित भै रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले ती समस्याहरुको अन्त्यको लागि प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठन गर्न लागेको उल्लेख गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब ट्रान्सक्रिप्ट २४ घण्टामा नै पाइने
विसं २०७५ जेठ १२ गते शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट पहिलो पटक २४ घण्टाभित्र दिन थालेको थियो । ‘‘हामीले एक वर्ष अगाडि नै शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको थियौं, तर प्राविधिक कारणले अरु सङ्कायको दिन ढिलाई भयो’ उनले भने, ‘अब प्राविधिक समस्या हटाएर सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन्छौ ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्ल्यासियरको अभिभावक दिवस सम्पन्न
महानायक राजेश हमालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्य विभिन्न बौंद्धिक व्यक्तित्व, समाजसेवी, पत्रकार लगायत उल्लेख्य रुपमा अभिभावक एवम् विद्यार्थी साथै विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरा विश्वविद्यालयको लापरवाही, ४ सय बिद्यार्थी जाँच दिनबाट बञ्चित
विश्वविद्यालयले व्यवस्थापन संकायमा भर्ना हुनकालागि न्यूनतम फाईनल ग्रेड ‘सी’ र मानविकीमा भर्ना हुनकालागि ‘डी प्लस’ तोकेको छ । तर, अंक पद्धति (नम्बर सिस्टम) बाट भर्ना हुनेले भने व्यवस्थापन र मानविकी दुवै संकायमा भर्ना हुनकालागि न्यूनतम योग्यता ‘पास’ मात्रै तोकेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेबिसंघका कार्यकर्ता प्रहरी नियन्त्रणमा
नियम विपरित भर्ना लिएको तर परीक्षाबाट बञ्चित गराएको भन्दै आईतबार काठमाडौंमा मध्यबानेश्वरस्थित एपेक्स कलेज, एसएआईएम कलेज, राजधानी मोडल कलेजलगायतका कलेजमा प्रर्दशन गरिरहेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थीले बनाएको मदिराको स्वादमा रमे पाहुना
‘मिक्सोलोजी एण्ड टेस्ट’ शीर्षकमा दुई दिन सम्म चलेको सेसनमा विद्यार्थीहरुले विभिन्न स्वादका मदिरा (वाइन) बनाएका थिए । उनीहरुले मदिरा बनाएर उपस्थित पाहुनाहरुलाई चखाएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ काे एसईई परीक्षा स्थगित (प्रेस नाेटसहित)
एसईई परीक्षाको प्रदेश २ मा सामाजिक र बिज्ञान बिषयको प्रश्नपत्र आउट भएको थियाे । त्यस बिषयमा सरकारले छानविन गरेर दोषीलाई कारवाही गर्ने समेत मन्त्रीले प्रतिवद्धता जनाए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसइई परीक्षामा भएको अनियमिता छानबिन गरिने
प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको छ । यस्तै बैठकले ७७ जिल्लामा अबदेखि सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
योग्य पुरोहितको अभाव
वेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–२ का भीमबहादुर रिजालले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आठ विद्वान् सम्मानित
ट्रष्टले हरेक वर्ष गणित विज्ञान विषयको विकास र विस्तारमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसैगरी ट्रष्टले विसं २०७५ को गणित विज्ञान प्रतिभा पुरस्कार प्रा हरिनारायण उपाध्याय, प्रा डा बालचन्द्र लुइँटेल र डा सरस्वती आचार्यलाई अर्पण गरेको छ । सो पुरस्कार नगद रु २५ हजारसहित सम्मानपत्र रहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान विषयको परीक्षा रद्द
प्रश्नपत्र बुधवार राति बाहिरिएको भनिए पनि बिहीबार बिहानमात्र प्रश्नपत्र बाहिरिएको पुष्टि भएको हो । राष्ट्रिय परीक्षा बोर्डका उपनिर्देशक चेतनाथ शर्माका अनुसार सप्तरीमा पश्नपत्र बाहिरिएपछि विधार्थीहरुले सामाजिक सञ्जालमार्फत एक अर्कालाई प्रश्नपत्र आदान प्रदान गरेका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
117
118
119
120
Next
सर्च गर्नुहोस्