ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
शिक्षा
करिब साढे ४ लाख विद्यार्थीले एसईई दिइरहँदा ५ लाख विद्यार्थी खोइ ?
समग्रमा कक्षा १ बाट १० सम्म आइपुग्दा करिब ५ लाख ५३ हजार ५ सय आठ विद्यार्थीले विद्यालय छोडेको तथ्यांक शिक्षा विकास तथा मानवस्रोत विकासको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवनियुक्त उपकुलपति बरालका नजरमा विश्वविद्यालयमा विद्यार्थी घट्नुका तीन कारण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविले खाेजेकाे जाेखिम माेल्न सक्ने साहसी उपकुलपति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जवाहरलाल नेहरूमा पढेका प्रा.डा. बुढाथोकी, त्रिविको नियम परिवर्तन गर्न चाहन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ताको कारिन्दा तयार गर्ने कारखानाजस्ता विश्वविद्यालय सुधार्ने तीन सूत्र (भिडियाे)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विनायक सिद्ध कलेजले अनलाइन एसईई करियर काउन्सिलिङ गर्ने
कोभिड -१९ लाई मध्येनजर गर्दै विनायक सिद्ध कलेज चाबहिलले अनलाईन एसईई करियर काउन्सिलिङ कार्यक्रम गर्ने भएको छ । कलेजले २० असारदेखि एसईई करियर काउन्सिलिङ गर्न लागेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी विद्यालयले सरकारलाई बुझाए अवधारणा
प्याब्सन र एनप्याब्सनले शुल्क उठाउन पाउनुपर्नेसहितको अवधारणा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएका छन् । सरकारले निजी विद्यालयको मागका विषयमा अवधारणा मागेको थियो । निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले आफ्नो अवधारणा बुझाएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब नपाएको भन्दै हेटौँडाका शिक्षक सडकमा
मकवानपुरका निजी विद्यालयका शिक्षकले लकडाउनको अवधिको तलब, सेवा सुविधा नपाएको भन्दै सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामुदायिक विद्यालयमा अध्ययन गर्नेलाई साइकल
गाउँपालिकाका १० सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब र विपन्न समुदायका ५५ जेहेन्दार छात्रछात्रालाई साइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ कक्षाको ग्रेड वृद्धि परीक्षा पनि नहुने, ७ वटा विषयमा डी प्लस ल्याए ९ मा भर्ना
कोरोना भाइरस कोभिड- १९ का कारण यस वर्ष ग्रेड वृद्धि परीक्षा नहुने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुनियर साइन्स ओलम्पियाडको रजिस्ट्रेसन खुला
नेपालमा विद्यार्थीको वैज्ञानिक प्रतिभाको खोजी गर्न स्टिम फाउन्डेसन र विज्ञान शिक्षक समाज नेपालको आयोजना तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा जुनियर साइन्स ओलम्पियाडको आयोजन गर्न लागिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन
सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा. डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविका विद्यार्थी ३ वर्षदेखि निरन्तर घट्दो
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ । प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यही वर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम
यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविको वार्षिक परीक्षा नराेकिने, सेमेस्टरबारे अध्ययन हुँदै
त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा केही ढिला भए पनि गरिने बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी स्कुल भन्छन् : हामी त शुल्क उठाउने हो
चार महिनादेखि निजी विद्यालयका शिक्षक/कर्मचारीले तलब पाएका छैनन् । निजी विद्यालयमा झण्डै साढे २ लाख शिक्षक र कर्मचारी छन् । सञ्चालकहरू शुल्क नउठेका कारण तलब दिन नसकेकाे बताइरहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यालयमा क्वारेन्टाइन : विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने
कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा विद्यालय र बालबालिका शान्तिक्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुसदेखि पाएनन् निजीका शिक्षकले तलब
७५ प्रतिशत विद्यालयका शिक्षकले पुसदेखि र २० प्रतिशतले चैतयताको तलब नदिएको गुनासो आएको छ भने ५ प्रतिशतले मात्र तलब दिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचारमुक्त र प्राज्ञिक विश्वविद्यालय बनाउँछु : उपकुलपति सिंह
मध्यपश्चिम विश्वविद्यालय (एमयु) का उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त र पूर्ण प्राज्ञिक बनाउनु आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईईको नतिजा साउनको दोस्रो साता
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थीले पढ्न पाएनन्, स्कुलले शुल्क, शिक्षक–कर्मचारीले तलब
कोरोनाका कारण विद्यालय बन्द भएको अवधिमा सरकार शुल्क नलिन भन्छ । निजी विद्यालय शुल्कका लागि अभिभावकलाई अपिल गर्छन् । शुल्क तिर्ने कि नतिर्ने अभिभावक दोधारमा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी, बिलमा यातायात र खानाको रकम
कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला ललितपुरस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षकद्वारा राहत कोषमा १५ लाख सहयोग
वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५ साउनभित्र एसईईको परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । कार्यविधिअनुसार सबै विद्यालयले यही असार २० सम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
88
89
90
91
Next
सर्च गर्नुहोस्