ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, May 25, 2026
११ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
सरकारी जग्गा हत्याउँदै नेकपा नेता
दुई कट्ठा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको देखिएको अनुसन्धानबाट खुलेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खरिदमा मनमौजी, शासन छ, छैन सुशासन
२०७२ सालको भूकम्पयता काठमाडौं उपत्यकामा कुनै महामारी वा प्राकृतिक प्रकोप आएको छैन तर काठमाडौं महानगरपालिकाले अनावृष्टि, अतिवृष्टि, बाढीपहिरो, महामारी तथा आपत्कालीन परिस्थिति सिर्जना भएको भन्दै नियम मिचेर ब्रुमर किन्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेवातालको पानीमुनि पनि निजी जग्गा
भारतको सहयोगमा ०१७ सालमा निर्मित पार्दी बाँध ०३१ मा फुट्यो र फेवाको आधाभन्दा धेरै पानी बगेर गयो । कतिसम्म भने बाराही मन्दिर पनि हिँडेरै आवतजावत गर्न सक्ने अवस्था बन्यो । बाराही जाने बाटोमा कतिपय मान्छेले गाडी पार्किङ गर्थे भने बालबालिका कबड्डी खेल्थे । त्यही मौकामा पहुँचवालाले जग्गा कब्जा गर्न थाले
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मूर्ति चोरिन्छन् भेटिँदैनन्
सन् १९८२ मा धुलिखेलको बोटोलबाट बाह्रौं शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति हरायो। हराएको तीन वर्षपछि सो मूर्ति जर्मनको बर्लिन सहरमा भेटियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुर्घटनाले सक्छ वर्षको ३० अर्ब
नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरानमा जब कांग्रेसले जित्यो
पार्टी नेतृत्वको अहम् र जनप्रतिनिधि सेवामुखीभन्दा पनि आफ्नै सेवासुविधामा मस्त भएका कारण नेकपाले पराजय बेहोर्नुपरेको धरान–१७ का नेकपा कार्यकर्ता शिव तामाङको बुझाइ छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिक्टा सिँचाइको पानी नेपालगन्ज पुग्यो
डुडुवा शाखा नहर निर्र्माण नभए पनि किसानलाई गहुँ सिँचाइ गर्न मिल्ने गरी पानी छोडिएको आयोजनाले जनाएको छ। कोहलपुर नगरपालिका-१५ पार्वतीपुरमा भेटिएका बलिराम हरिजनले पूर्वजानकारी बिना नै नहरमा पानी छोड्दा सात आठ विगाहा क्षेत्रफलको गहुँ र मसुरोमा क्षति पुगेको बताए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अभिलेखमा चार सय, कक्षामा चार
स्थानीयवासीका अनुसार यो क्रम एक दशकदेखि जारी छ। शिक्षक सुनिककुमार कर्ण भन्छन्, ‘यहाँ परीक्षाका बेला मात्र विद्यार्थी उपस्थित गराइन्छ। माथिबाट अनुगमनकर्ता आउने बेला पनि हामी गाउँ घुमेर पढ्ने उमेरका बालबालिका ल्याएर कक्षाकोठा खचाखच भरिदिन्छौं। तपाईंहरू अचानक आएर यथार्थ अवस्था देख्न भ्याउनुभयो। यहाँको चलन यस्तै हो। खै अहिलेसम्म कसैले केही गरेको छैन। अब पनि कसैले केही गर्न पनि सक्दैन।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिंसाको कारक मदिरा
महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा अधिकांश हिंसा मदिरा सेवनका कारण हुने गरेको तथ्य पत्ता लागेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविमा चरम लापरबाहीः पाठ्यक्रम बाहिरको प्रश्न
अनुदान आयोगको यो निर्देशनप्रति विश्वविद्यालयले कुनै चासो देखाएको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबै स्थानीय तहमा पक्की सडक जोडिँदै
सरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माणका लागि कार्यविधि निर्माण गरी रायका लाग अर्थ मन्त्रालयमा पठाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानव बेचविखन सञ्जाल सक्रिय
पछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रुपमा लैजाने क्रम बढेको सूचना प्रहरीकहाँ आइपुगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेटिङमा भन्सार छली
भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चेलीले चम्काएको साग
देशलाई ऐतिहासिक सफलता दिलाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका छन्, महिला खेलाडीले । माथिका केही प्रसंग त्यसकै उदाहरण हुन्। १३औं साग उत्तरार्धतिर लाग्दा नेपाली महिला खेलाडीको प्रदर्शन अब्बल देखिएको छ। पुरुषको तुलनामा महिला खेलाडीले ‘नसोचेको’ सफलता हात पारिरहेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कबाडी पेस्तोलले खेलाडीलाई धोका
जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले १० वर्ष पुरानो एउटै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सैन्य सहकार्य बढाउन अमेरिका इच्छुक
सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन्। प्रतिबद्धता जनाएको सहयोगमा कुनै कञ्जुस्याइँ नगर्ने उनको भनाइ छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाल्डा पुर्न टास्क फोर्स
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालेको संयोजकत्वमा टास्क फोर्स गठन गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सभामुख चयनमा दलीय मौनता
सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीमा यु विषयमा निर्णय नभएको बताए । पार्टीमा छलफल नभएकाले यस विषयमा बोल्न नमिल्ने उनको धारणा छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लागूऔषधमा बालबालिका भरिया
कर्णालीमा लागूऔषध कारोबारीले विभिन्न प्रलोभन दिएर बालबालिकालाई लागूऔषध कारोबारमा संलग्न गराउँदै आएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
108
109
110
111
Next
सर्च गर्नुहोस्