ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, May 26, 2026
१२ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
भीआईपी हिरासत बन्यो अस्पताल
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश प्रमुख सिफारिसमा माधव नेपालको 'नोट अफ डिसेन्ट'
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश प्रमुख नियुक्ति सिफारिसलाई लिएर विवाद भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्त सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि नयाँ नियुक्तिको सिफारिसलाई लिएर विवाद भएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीको स्वास्थ्यमाथि सल्लाहकारको खेलबाड
प्रधानमन्त्रीको भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागिताको टुंगो सचिवालयले मिलाउँछ । तर सचिवालय यस्ता भीड तथा धपेडीबाट प्रधानमन्त्रीलाई जोगाउन ध्यान दिइरहेको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आलमविरुद्ध तीन मुद्दा, ३२ वर्ष कैद माग
जिल्ला सरकारी वकिल कार्यालयले सोमबार दिउँसो नेता आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेको हो। मृतकका परिवारलाई क्षतिपूर्तिको मागसमेत गरिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपनिर्वाचन : दलहरू आन्तरिक रणनीति तय गर्न ब्यस्त
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दुर्लभ थापाले यस क्षेत्रमा उपनिर्वाचन हुने निश्चित भएकाले पार्टीले ६ महिनाअगाडिदेखि निर्वाचन लक्षित कार्यक्रम गर्दै आएको दाबी गरे।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० वर्षमा पनि बिक्री भएन एक लाख ल्याण्डलाइन, ४ करोड मोबाइल ग्राहक
सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोबाइल सेवामा भएको तीव्र विकाससँगै गा्रहक र कम्पनी दुबैको प्राथमिकतामा परेका छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्यै समस्यामा
सरकारको स्वामित्वमा रहेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्या नै समस्याले गाँजिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रेलमार्ग भएपनि तत्काल कार्गो रेल नआउने
अहिले बनेको यार्डमा थोरै सङ्ख्यामा मात्र कन्टेनर राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौँको सङ्ख्यामा कन्टेनर ढुवानी गरेर ल्याउँछ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीडितको ‘मेडिकल हिस्ट्री’ ले महरालाई पुर्यायो जेल
इजलासले पीडितको सुरु किटानी जाहेरी, उपचार गराउन जाँदा महराले कुटपिट गरेको भन्ने ‘मेडिकल हिस्ट्री’, घटनापछि पीडितले तीनकुने सामुदायिक मार्गस्थित डेरामा घटना भएको भन्दै प्रहरीको १०० नम्बरमा गरेको फोनलाई आधार बनाएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्राफिक नियम पालना नहुँदा बढे दुर्घटना
नेपालीका लागि महत्त्वपूर्ण चाडबाडका बेला ‘भयानक तथा पीडादायी’ सवारी दुर्घटना नियतिजस्तै भएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुग्यो, ६ वटा नयाँ भाषाको पहिचान
नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोजरले जताततै तहसनहस
देशमा संघीय संरचना र तीन तहको सरकार बनेसँगै सिंहदरबारको सेरोफेरोमा केन्द्रित शासन अधिकार गाउँ पुग्यो भनियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश प्रमुख हटाउने सरकारको निर्णय : प्रमुख दलहरूको आपत्ति
‘प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले एकलौटी र मनपरी ढंगले हटाएर केही बाँकी नराख्ने नीति लिग्यो,’ कांग्रेस नेता रामचन्द्र पौडेलले नागरिकसँग भने, ‘सरकारको यो कदम सर्वसत्तावाद लाद्न उद्यत भएको देखिन्छ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किसानलाई टेरेन उखु मिलले, अघिल्लो वर्षकै भुक्तानी बाँकी
रौतहटको मध्यभाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले क्रसिङ सिजनमा खरिद गरेको उखुको भुक्तानी नदिएपछि जिल्लाका किसान चिन्तित बनेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उम्मेदवारी दर्ताको तयारी पूरा, उम्मेदवारको योग्यताका लागि मापदण्ड
निर्वाचन आयुक्त नरेन्द्र दाहालले उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएकाले कात्तिक २१ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र कात्तिक २७ गते स्थानीय तहका लागि उम्मेदवारी दर्ता हुने बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला आयोगले पूर्णता नपाउँदा सास्ती
त्यति मात्र परिवारको अनुमतिबिना आमाले आफ्नो बच्चा अरूलाई दिएको घटनाको छानबिन गर्न बिहानै आइपुगेको एक टोलीले पनि निकै दुःख पायो । “बिहानै आएको कोही भेटिँदैनन्,” एक महिलाले भनिन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजस्व छलीमा तीन नेपालीसहित पाँचविरुद्ध मुद्दा दायर
सरकारले विदेशी मुद्रा अपचलन गरेर राजस्व छली गरेको अभियोगमा तीन नेपालीसहित पाँच जना भारतीय नागरिकलाई ३३ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजारमा नक्कली चुरोट, खुकुरी र शिखर नक्कली
केही दिनअघि जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर एक लाख १४ हजार रूपैयाँभन्दा बढी मूल्यका खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको थियोे।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवल पावर अब लगानी कम्पनी
बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो लगानीका उद्देश्य परिवर्तन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। उसले विद्युत् उत्पादन गर्ने उद्देश्यको साटो लगानी गर्ने कम्पनीका रूपमा परिवर्तन गर्न प्रस्ताव गरेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
130
131
132
133
Next
सर्च गर्नुहोस्