ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, May 26, 2026
१२ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
जनगुनासो तत्कालै समाधानका गर्न ‘सरकार हाजिर छ’
नेपालमा पनि त्यसैगरी मोबाइल टिममार्फत गुनासो सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीले उदघाटन गरेको विद्युतीय बस वर्ष दिनदेखि बेवारिसे
६ कात्तिक २०७५ मा साझा बसको प्रांगणमा तामझामका प्रधानमन्त्री ओलीले बिजुली बसको उदघाटन गरेका थिए । ती बस लामो समय त्यतिकै थन्किएर बसेका हुन् । सरकारले समेत बस सञ्चालनमा बेवास्ता गर्दै आएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसमा पार्टी गुटको छाया भ्रातृसंस्थामा
कांग्रेस शीर्ष तहमा मौलाएको गुटको प्रभाव भ्रातृसंस्थामा पनि बढ्दो छ। पार्टीको केन्द्रीय तहमा रहेका नेताले भ्रातृसंस्थामा पनि गुट बनाउने प्रवृत्तिका कारण संगठन अस्तव्यस्त छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आलम जोगाउन को-को सक्रिय ? सोधपुछ गर्न बोलाउँदा नमाने पक्राउ गर्न निर्देशन
‘यो वा त्यो नभनी तत्कालीन समयमा रौतहटमा बसेका प्रहरी अधिकृतलाई किन अनुसन्धान नगरेको भनेर सोधपुछ गर्न भनिएको छ’, मुख्यालयका एक उच्च अधिकारी भन्छन्, ‘सोधपुछ गर्न बोलाउँदा नमाने पक्राउ गरेरै लैजान निर्देशन भएको छ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा गुट : लाग्दा खातैखात, नलाग्दा जिल्ल
सत्तासीन नेकपाभित्र पूर्वमाओवादीमा दुई पटक चुनाव जितेका एकजनाबाहेक सबै मन्त्री बनिसके। तर पूर्वएमालेतिर भने गुट र व्यक्तिगत इगोका कारण १० जना सांसद दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न वञ्चित छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेनेजुयलाका राष्ट्रपति मडुरोलाई भेटे प्रधानमन्त्रीले, असंलग्न मुलुकको उपाध्यक्षमा नेपाल
अजरबैजानको राजधानी बाकुमा जारी असंलग्न आन्दोलन (नाम) कोे १८औं शिखर सम्मेलनको एक सत्रमा शुक्रबार अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ लाखले स्मार्ट लाइसेन्स पाएनन्, अहिले प्रिन्टर नै बन्द
काममा ढिलाइ भइरहेपछि मासप्रिन्टरबाट समस्याको समाधान होला भन्नेमा स्वयं विभागका अधिकारीहरू नै ढुक्क हुन सकिरहेका छैनन् । प्रेसले प्राविधिक कारण देखाउँदै ढिलाइ गरिरहेपछि विभागका अधिकारीहरू पनि हैरानीमा परेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा र सरकारको निष्कर्ष : कामको प्रचार भएन
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामको बारेमा प्रसार नभएको गुनासो गर्दै आएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय तहका कर्मचारी प्रदेश लोक सेवा आयोगबाट
अहिले पनि मन्त्रालयमा ५५ वटा स्थानीय तहले करिब तीन सयवटा पदमा विज्ञापन गरी कर्मचारी पूर्ति गर्न निवेदन पठाएका छन् । प्रवक्ता बरालले भने, “उक्त स्थानीय तहले मन्त्रालयमा पठाएका विज्ञापनमा पनि सम्बन्धित प्रदेश लोक सेवा आयोगले नै पूर्ति गर्नेछन् । ”
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रगतको नमुना दिन महरालाई आदेश
महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सन्तोषजनक छैन तिहारको व्यापार !
देशकै मुख्य व्यापारिक केन्द्र नारायणगढमा तिहारको व्यापार त्यति सन्तोषजनक नहुने देखिएको छ । बढ्दो महँगी, विश्वव्यापी आर्थिक मन्दीलगायतका कारणले तिहारको व्यापार सन्तोषजनक नहुने भन्दै व्यवसायीले चिन्ता गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संस्कृत विश्वविद्यालयका पदाधिकारीलाई मन्त्रीको आक्रोश : तलब खुवाउन बैठक डाक्नुपर्ने !
उनले विश्वविद्यालयको बेथितिबारे सांसदबाट सुन्नुपर्ने भन्दै विश्वविद्यालयले आफूसँग पर्याप्त समन्वय नगरेको भन्दै आक्रोश पोखेका हुन् ।केही समयअघि प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संस्कृत विश्वविद्यालय सभाको बैठक बस्नमा ढिलाइ किन भइरहेको छ ? भनी प्रश्न गरेका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आलम प्रकरणः अनुसन्धान अधिकृत नै छानबिनमा
नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धान गर्न खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूजामाथि सामूहिक बलात्कार भएको ठहर
सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुईजनालाई दोषी प्रमाणित गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थायी शिक्षकको व्यथा, जिल्ला र केन्द्र धाउँदै बित्यो ५ महिना
तर, लामिछानेले अहिलेसम्म स्कुलमा हाजिर गर्न पाएका छैनन्। सँगै स्थायी भएका अन्य विषयका शिक्षकले तलब भत्तासमेत पाइसकेका छन्। उनी भने आफूले पढाउने स्कुल कुन हो भन्ने जान्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र धाएरै दिन बिताइरहेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मालपोतमा जानै चाहदैनन् कर्मचारी
अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन्। दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ। भएका जनशक्ति अदक्ष भएकाले मालपोतको सेवाप्रवाह प्रभावित भएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वल्डलिंकमा बेलायतको १ अर्ब ३५ करोड लगानी
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनमा बेलायतको विकास वित्त संस्था सीडीसीले १ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राकृतिक सन्तुलन राख्न महत्त्वपूर्ण छन् सर्प, भ्यागुता र छेपारा
सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूकम्प पीडितको पीडाः टहरामै तिहार
२०७२ सालको महाभूकम्पमा घर भत्केका भक्तपुरका धेरैजसो पीडितहरूको यो वर्षको तिहार पनि टहरामै बित्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
135
136
137
138
Next
सर्च गर्नुहोस्