ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
शैक्षिक प्रमाणपत्र धितोको कर्जा कार्यक्रम अलपत्र, अहिलेसम्म ६ जनाले मात्रै लगे
शिक्षित युवालाई स्वरोजगार बनाउन सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सो व्यवस्थाअनुसार कर्जा पाउन नसकेकोे युवाले गुनासो गर्दै आएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पैसा कमाउने आसमा आपराधिक समूहको चंगुलमा
राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुप्रै नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पुर्याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय गौरवका आयोजनाको प्रगति आधा मात्रै
निर्माण कम्पनीले ढिलासुस्ती गर्दा लक्ष्यअनुसार काम हुन नसकेको हो । सरकारले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गर्न र गुणस्तरीय विकासका लागि समन्वय, सहयोग, अनुगमन तथा मूल्यांकन गर्न पनि कम चासो देखाएको छ । आयोजनामा उत्पन्न हुने विभिन्न किसिमका विवाद हल गर्न सरकारले तत्परता नदेखाउँदा पनि कतिपय आयोजनाको प्रगति लक्ष्यअनुसार हुन नसकेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच तारे होटल हायातका कर्मचारी आन्दोलित
हायात रिजेन्सीमा व्यवस्थापनले सहमति गरेका र खाइपाई आएको सुविधा पनि कटौति गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएई जान नि : शुल्क, उपदानको पनि व्यवस्था
नेपाल र यूएईबीच बिहीबार स्विट्जरल्याण्डको जेनेभामा भएको समझदारी अनुसार कामदार निशुल्क जान पाउने भएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाग्मती पुल निर्माणमा गम्भीर त्रुटि
पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर) मा गम्भीर त्रुटी रहेको पाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन सय ३४ सांसदलाई एक एक लाखका ल्यापटप
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'गुठी मासे धर्म मर्छ'
सर्वाेच्च अदालतले धर्म संस्कृति मास्ने विषयलाई अदालतबाट छुटकारा नमिल्ने फैसला गरेको छ । सर्वाेच्चले गुठी जगेर्नाका लागि जाँजबुझ आयोग गठन आवश्यकतासमेत औंल्याएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लव कार्यकर्ताको अदालतमै बास
रिहाइको आदेश भए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नौ कार्यकर्ता अदालतबाहिर निस्किन सकेका छैनन्। उनीहरूलाई उच्च अदालत पोखराले बिहीबार रिहा आदेश गरेको हो। तर, फेरि पक्राउ गर्न गेटबाहिर प्रहरी बसेपछि उनीहरू अदालतभित्रै बसेका हुन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो
साताव्यापी युरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेयसँग त भेट गरेका छन्, तर यसबेला उनी कामचलाउ सरकार प्रमुख भएकाले महत्वपूर्ण विषयमा सहमति वा सम्झौता हुन सकेन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम
जहाज ल्याउनुअघि बनाइएको व्यावसायिक योजना लागू गर्नु कता हो कता, यसलाई बेवास्ता गरिएको छ । आर्थिक लाभ आर्जन गर्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रिय उडानबाट घाटा भइरहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोक सेवामा १ लाख ५ हजारको आवेदन
लोकसेवा आयोगको विज्ञापन रद्ध हुने या यथावत् रहने अन्योलका बीच झण्डै एक लाख ५ हजारको संख्यामा आवेदन परेको छ । आयोगमा बिहीबार ४ बजेसम्म १ लाख ४ हजार २८१ जनाको आवेदन परेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्याय दिँदैनन् न्यायिक समिति
संविधानले हरेक स्थानीय तहमा न्याय सम्पादनका लागि न्यायिक समितिको व्यवस्था गरेको छ । तर कर्णालीका अधिकांश स्थानीय तहमा न्यायिक समिति निष्क्रिय छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लव कार्यकर्ताले लुटे सगरमाथाको उचाइ नाप्ने दुरबिन
सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा प्वाइन्ट मध्ये खोटाङ लौरडाँडामा पुगेका सरकारी अधिकारीबाट खोेसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर दुरबिन कब्जामा लिएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवादित मिडिया काउन्सिल विधेयक परिमार्जन हुने
कार्यवाहक प्रधानमन्त्री पोखरेलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै सरकार प्रेसलाई अंकुश लगाउने योजनामा कहिल्यै पनि नरहेको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राज्यका आडमा शक्तिको दुरुपयोग
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मालपोत नै रित्तिने गरी भ्रष्टाचार
मालपोत अधिकृतदेखि कार्यालय सहयोगीसहितको संलग्नतामा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेविरुद्ध अख्तियारले अनुसन्धानपछि मुद्धा दर्ता गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरानमा डेंगु नियन्त्रणबाहिर : विराटनगर र दमकमा पनि देखियो
सुनसरीमा चार सय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ । पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने प्रयास सफल हुन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओम अस्पतालमा पत्थरी निकाल्दा आन्द्रा काटिएर बिरामीको मृत्यु
चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
221
222
223
224
Next
सर्च गर्नुहोस्