ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ललितानिवास जग्गा प्रकरण : दोषी जोगाउन मन्त्रीबाटै चलखेल
मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सदर गरेर पठाएको फाइल मन्त्रालयमै फिर्ता गर्नुका साथै थप कानुनी परामर्श गरेर मात्रै पेस गर्न निर्देशन दिइएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छानबिन आयोगले काम थाल्यो
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगले देशभरि अतिक्रमित जग्गा छानबिन गरी सरकारी स्वामित्वमा ल्याउन काम सुरु गरेको छ। मन्त्रिपरिषद्ले जेठ ६ गते गठन गरेको आयोगले सिंहदरबारमै कार्यालय स्थापना गरी काम सुरु गरेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा महाधिवेशन बहस : ‘हाई कमान्ड’लाई हतारो, नेता–कार्यकर्ता अन्योलमा
दाहालको अभिव्यक्तिपछि पार्टीमा महाधिवेशनताका हुने बहस अहिलेबाटै सुरु भएको छ। अधिवेशन र महाधिवेशनको पक्ष र विपक्षमा अभिव्यक्ति आउन थालेका छन्। यसमा सचिवालय सदस्य ईश्वर पोखरेल अग्रपंक्तिमा देखिएका छन्। पार्टीका अर्का नेता वामदेव गौतमले पनि महाधिवेशनको चर्चालाई साथ दिन थालिसकेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमारेखाले छेकेन आत्मीयता
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ दिनमै ६ अर्ब ६४ करोड खर्च
पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ। यो खर्च चालु आवका सुरु दुई महिनामा भए बराबर हो। चालु आव सकिन अब डेढ महिना पनि बाँकी छैन।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्च शिखरको साखमा ह्रास
सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुठी विधेयक रोक्न माग
गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विधेयक तत्काल स्थगन गर्न माग गरिएको छ। सम्पदाविद्, संस्कृतिविद्, शिक्षाविद्लगायत गुठीसँग सरोकार राख्नेले तत्काल विधेयक स्थगत गर्न माग गरेका छन्। उनीहरूले विधेयकका धेरै प्रावधान सम्पदा, संस्कृति नास गर्ने किसिमका भएको आरोप लगाएका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षिकाको रौद्र रूप, पाँच विद्यार्थीको हात भाँचियो, थप ९ घाइते
रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली
आगामी २१ देखि २३ जुन (६–८ असार)सम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई मात्रै कोठामा पाँच कक्षासम्म पढाइ
त्यसैले बेग्लाबेग्लै शिक्षकले बेग्लाबेग्लै कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरेका हुन् । प्रधानाध्यापक लक्ष्मी अधिकारी पौडेलका अनुसार विद्यालयमा जम्मा तीनवटा कोठा छन् । जसमध्ये एउटा कोठा विद्यालय भवन निर्माण गर्ने कामदारलाई बस्न दिइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन बोले दाहाल ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रक्षात्मक बन्दै विप्लव, पार्टीविरुद्ध जानेलाई धमाधम कारबाही
पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र पार्टी छाड्नतर्फ केन्द्रित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व रक्षात्मक देखिन थालेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेट्रोलमा ठगी गर्ने पम्प सञ्चालकलाई उच्च अदालतबाट सफाइ
रिमोटबाट चल्ने यन्त्र राखी कम तेल दिएर उपभोक्तामाथि ठगी गरेको अभियोगमा दायर भएको मुद्दामा उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले पेट्रोल पम्प सञ्चालककोे पक्षमा आदेश जारी गरेको हो । यो आदेशसँगै पेट्रोल पम्प निर्वाध रूपमा सञ्चालन गर्न पाउनेछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा रक्षा सहकार्य बढाउने अमेरिकी दाउ
अमेरिकाले मानवीय सहायता र विपद् व्यवस्थापन, शान्ति स्थापना, सुरक्षा व्यवसायीकरण, प्रतिविद्रोहलगायत क्षेत्रमा नेपालसँग रक्षा सम्बन्ध विस्तार गर्ने जनाएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लवका ४ सय १८ जना पक्राउ, १८ वटा बम विस्फोट, ९५ वटा निष्क्रिय
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आपराधिक क्रियाकलापमा संलग्न समूहलाई सरकारकै नीतिअनुसार प्रहरीले कडा निगरानीमा राख्दै आएको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनप्रतिनिधिको तलबमा साढे तीन अर्ब खर्च
स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सेनि कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ । यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुठी जग्गा अतिक्रमण हटाउन दलकै अवरोध
जनकपुर क्षेत्रमा अतिक्रमण हटाउन राजनीतिक दलहरूकै अवरोध रहेको पाइएको छ । बृहत्तर जनकपुर क्षेत्रमा रहेको मन्दिर तथा पोखरीका जग्गा विभिन्न मन्दिरका महन्थ, मठाधीश तथा पुजारीले संरक्षणको जिम्मेवारी वहन गर्दै आएकोमा यसमा राजनीतिक दलको असहयोग रहेको पाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संखुवासभाका विभिन्न ठाउँमा खानेपानी अभावले बसाइँ सरायो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कूटनीतिक नियोगको भाडामा मनपरी
कूटनीतिक व्यक्तिले विदेशस्थित नेपाली दूतावास र नियोग भाडामा मनपरी गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्ला प्रतिवेदनमा मापदण्डविपरीत भाडा लिने दूतावास र नियोग सूचीकृत गरिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
229
230
231
232
Next
सर्च गर्नुहोस्