ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
वन अधिकृतसहित २० विरुद्ध मुद्दा
सामुदायिक वनमा सालको रूख कटानीमा भ्रष्टाचार गरेको अभियोगसहित डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रह्लादप्रसाद धितालसहित २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकसेवाको बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषदमा
स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री आउँदा पनि आकाश ठप्प
प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘कांग्रेस सांसदका शब्द हटाइएका हुन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीर अस्पतालको बेहाल, न्यूनतम आधार नै छैनन्
सरकार मातहत रहेका १६ वटै अस्पतालले फार्मेसी, इमर्जेन्सी, ओपीडी, जनरल वार्ड, सीसीयू, आईसीयू, एक्सटेन्डेड हस्पिटललगायतका सबै सेवा दिने क्रममा न्यूनतम आधारसमेत पूरा नगरेको संसदीय समितिको ठहर छ । यो समाचार प्रशान्त वलीले लेखेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्तराधिकार खोज्दै ईश्वर पोखरेल, असन्तुष्ट पूर्वएमालेलाई संगठित गर्दै
पार्टी शीर्ष नेता मात्र होइन, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा दोस्रो वरीयताका सारथी रहेकाले उनका यस्ता अभिव्यक्तिमाथि केन्द्रीय सचिवालय बैठकमा पनि चर्चा हुने गरेको एकजना नेताले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तरकारीमा लाजमर्दो परनिर्भरता
कृषिको उत्पादन बढेको भए पनि आयात नगरिकन हाम्रो भान्सा तयार नहुने विडम्बनापूर्ण अवस्थामा हामी पुगेका छौं । वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढीको त हामी कृषिजन्य वस्तु आयात गर्छौं ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा रासायनिक मल प्रतिबन्धको पहल गरिने
“प्राङ्गारिक खेती गर्न सकिन्न भनेर थाकेका साथी पनि भेटेको छु तर नथाक्नुस् सकिन्छ, आँट्नु पर्छ,” उनले भने, “कर्णाली प्रदेशलाई प्राङ्गारिक घोषणा गरिएको छ, त्यहाँ रासायनिक मल जान दिनु हुन्न ।”
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्डो प्यासिफिक रणनीति भारतलाई तर्साउन होइन : अमेरिका
अमेरिकाले इन्डो–प्यासिफिक रणनीति कुनै मुलुकलाई तर्साउन नभई सहकार्य गर्न अघि बढाएको स्पष्ट पारेको छ । हिन्द र प्रशान्त महासागर आसपासका मुलुकसँग सहकार्य गर्न इन्डो–प्यासिफिक रणनीति तय भएको अमेरिकी भनाइ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीको पहिलो रोजाइ : प्रोत्साहन भत्ता आउने कार्यालय
अहिले कर्मचारीको पहिलो रोजाइ लोकसेवा आयोग, सतर्कता केन्द्र र गृह मन्त्रालय भएको छ। विशेषगरी प्रोत्साहन भत्ता आउने कार्यालयमा कर्मचारी जान चाहन्छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजमार्ग नै व्यक्तिका नाममा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१९ पहाडी जिल्लामा सहसचिव र एसपी खटाउने सरकारको तयारी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२५ रुपैयाँमा पेटभर खाना !
गाडीमा घुम्ती सेवामार्फत खाना खुवाइन्छ। मंगलबारबाट खाना खुवाउन थालिएको छ। शाकाहारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व र करदाता कार्यालयका कर्मचारीले व्यापारीबाट करोडौं रुपैयाँ बुझेर सो रकम हुन्डीमार्फत भारतको नोयडा र गुडगाउँ पठाउने गरेको गुनासो व्यापक रूपमा आइरहेको बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी
चालू आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो। यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवा विदेश पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार
बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौशाला कब्जा सरह : तिर्ने भाडा वर्षको ५१ हजार, उठाउने दिनकै लाख
गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला ? महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी आर्जन गर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चियाघरमा घुसको मोलमोलाइ
कागपत्रमा छाप लगाउने, ढड्डा खोज्ने, लेख्ने, मिलाउने काम कर्मचारीले गरिरहनुपर्दैन। उनीहरूले त टेबलको घर्रा खोलेर ‘घुस’ थापिदिए पुग्छ। मालपोतमा पचास–सय रुपैयाँ घुस सामान्य छ। अहिले अनलाइन प्रणालीको विकास भएपछि त्यो दर कम्तीमा ५ हजार पुगेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालू बजेटको १० महिना : गत वर्षभन्दा सबै पक्षमा कमजोर
सरकारले विकासका काम गरेको भनेर सधैं ढोल पिटाए पनि तथ्यांकहरुले गत वर्ष जतिको काम हुन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको १० महिना (वैशाख)सम्मका तथ्यांकलाई गत वर्षको सोही अवधिसँग तुलना गर्दा सरकारले चालू, विकास र वित्तीय व्यवस्थापनमा खर्च बढाउन सकेको छैन। अर्कोतिर गत वर्षजस्तै राजस्व उठाउन पनि सरकार असफल बनेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
242
243
244
245
Next
सर्च गर्नुहोस्