ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, Jul 29, 2026
१३ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
'परराष्ट्रले बोल्नै दिएन’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा टोर्नाडो : जहाँ छुन्छ, त्यहाँ ध्वस्त बनाउँछ
टोर्नाडो हावाको गति र दिशामा आउने अवरोधका कारण उत्पन्न हुने गर्छ भने दुई प्रकारका हावा जुध्दा भुमरी परेर जमिनतर्फ जाने गर्छ । न्यूनचापीय क्षेत्रमा कम वायु प्रवाह हुने गरेकाले यो जमिनमा सिधै जाने गर्छ । यो विशेषगरी गर्मीयाममा हुने गर्दछ । विश्वका विभिन्न मुलुकमा आएको टोर्नाडोको अध्ययन गर्दा यो अपराह्नपछि मात्रै उत्पन्न हुने र जमिनमा आउने गरेको पाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेस उठेपछि हुरीपीडितको चिन्ता : हामी च्युरा-पानी खाउँला, केटाकेटीलाई के खुवाउने ?
१५ जनाको परिवार भएका बृद्ध भरवलीयाका गोपी राउत पटेललाई चाहिँ परिवारका सबै सदस्यलाई खानाको बन्दोबस्त मिलाउन झनै मुस्किल भएको छ । उनी भन्छन्, ‘भाँडाकुडा र चुल्हो पनि हावाले उडायो । हामी त जसोतसो च्युरा खाएरै रात काट्न सकिएला, बालबच्चालाई कसरी के खुवाउने १’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'न्यायाधीशमा हीरा टिपेर ल्याएँ'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिर्सिंदै जनआन्दोलन दिवस
गणशेमान सिंहको चाक्सीबारीस्थित निवासमा त्यसबेला भारतीय नेता चन्दशेखरलगायतले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए। आन्दोलन उत्र्कषमा पुगेको यही दिनको स्मरणमा राजनीतिक दलहरूले जनआन्दोलन दिवस विविध कार्यक्रमसहित मनाउँछन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४५ मिनेट मौका, दोष ४ मिनेटको
अझ निर्धारित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरु निकायलाई दोष दिएर पन्छिने गरेको छ । गत मंगलबार बेलुकी समयमा दुबई नउडाएर धावनमार्ग बन्दले विमान रोकिएको विषयलाई उड्डयन क्षेत्रमा ‘गम्भिर अपराध’ का रुपमा लिइएको छ । सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजपा महाधिवेशन धकेलिँदै
राजपामा हाल ६ जनाको अध्यक्षमण्डल छ । सबैले पालैपालो नेतृत्व गर्ने भएकाले नेताहरूका आन्तरिक टकराव पनि छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तारागाउँ रिजेन्सी होटलमा अनियमितता ‘डेढ सय रोपनी फिर्ता ल्याउनू’
उपसमितिलाई कानुनी राय उपलब्ध गराएका एक विशेषज्ञका अनुसार समितिका कतिपय कामकारबाही व्यवसायीको इसारामा चलेका देखिन्छन् । ‘तारागाउँलाई यस्ता महत्त्वपूर्ण विषयमा निर्णय गर्ने अधिकार छ ?’ ती विशेषज्ञले भने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिकित्सकको आन्दोलनले ५० हजारभन्दा बढी बिरामी प्रभावित
स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार मुलुकभरका सरकारी अस्पतालको बहिरंग विभाग ९ओपीडी० मा दैनिक करिब २५ हजार बिरामी पुग्ने गरेका छन् । शुक्रबारको हडतालले मुलुकभरका सरकारी स्वास्थ्य सेवा कतै आंशिक तथा कतै पूर्ण रूपमा प्रभावित भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विजयपुर गढी कसको ?
‘साँगो’ भनेको लिम्बू भाषामा घरको धुरी हो । साँगोबाटै साँगुरीडाँडा नाम रहन गएको हो । विजयपुर डाँडादेखि पूर्वमा सेउती खोला र पश्चिममा सर्द'खोला बग्छन् । अहिलेको हात्तीसार क्याम्पसमा सेनकालमा दरबारका हात्ती बाँधिन्थे । हाल सुकुम्बासी बसेका ती बस्तीका पेटीहरूमा ढुंगाका लामा–लामा टुक्रा, दरबारकालीन, प्रस्तत कलाहरू अझै भेटिन्छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बर्डफ्लुले काठमाडौंमा मरे ३५० काग : भक्तपुरमा तीन हजार कुखुरा नष्ट
पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको बताए । उनका अनुसार पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुरक्षा विधेयकको विरोधमा बोल्ने दुई पूर्वजर्नेललाई जंगी अड्डाको चेतावनीपत्र
विधेयकमा संविधानमा नभएको संकटको कल्पना गरिएको छ भने त्यो अवस्थामा विधि नाघेर प्रधानमन्त्रीले सेना परिचालनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने प्रावधान राखिएको छ । यसको विरोधमा बोलेका दुई पूर्वसहायक रथीलाई सरकार र सेनाबीच कुनै फरक मत नरहेको भन्दै सरकारको आलोचना नगर्न सचेत गराइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायाधीश सम्मेलन : संसदीय सुनुवाइ हटाउन माग
सम्मेलनले न्यायाधीशको नियुक्तिमा राजनीतिक भागबन्डा वा अन्य दबाब/प्रभाव परेको भन्ने आक्षेप आउने गरेको र यस्ता आक्षेपबाट मुक्त गर्न र न्यायाधीशको नियुक्तिका विषयमा उठ्ने गरेका नकारात्मक टिका–टिप्पणी न्यूनीकरण गर्न पनि संरचना बदल्नुपर्ने न्यायाधीशहरूको निष्कर्ष छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहयोगी हातभन्दा रमिते बढी
ठूला नेता आउँदा रमितेहरु अझ झुमिँदा रहेछन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पीडितलाई भेट्न आएका बेला नारायणी अस्पतालभित्र पनि उनलाई दृष्यमा पारेर सेल्फी खिच्ने बढी देखिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पनि सेल्फी र फोटो खिच्नेले ठाउँठाउँमा घेरे।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायमूर्तिबाटै विराेध
प्रज्ञाभवन कमलादीमा बुधबार सुरु भएको न्यायाधीश सम्मेलन समापनअघि सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशले अहिले गरिएको नियुक्ति सिफारिसबाट न्यायालयप्रतिको जनआस्था अभिवृद्धि हुन नसक्ने धारणासमेत व्यक्त गरे।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपा एकता एकता टुंगो नलाग्दा र जिम्मेवारी नपाउँदा नेता कार्यकर्तामा उकुसमुकुस
अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच पदीय भागबन्डामा सहमति हुन नसक्दा एकताको टुंगो लाग्नमा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास, सचेत रहन मौसमविद्को आग्रह
मौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री कार्यालयमा दुईसहित चार सचिव पद रिक्त, सम्पति शुद्धीकरण विभागमा नयाँ नेतृत्वको खोजी
महिला आयोगमा सचिव दरबन्दी कटौती गरिएपछि त्यहाँ कार्यरत सचिव अनिल ठाकुरलाई अन्यत्र जिम्मेवारी दिइएको छैन । यसैगरी केही समयअघि मात्रै सचिवमा बढुवा भएका केवल भण्डारीलाई पनि जिम्मेवारी दिइएको छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टा भोकै सुताएपछि भनियो, ‘अप्रेसन हुन्न, घर जानुस’
दिसा गर्ने ठाउँमा चिर्नुपर्ने भएकाले पेट खाली गराउन साबुनपानीको झोल गुद्द्दारबाट छिराउनुपर्ने हुन्छ । पेटमा पानी परेको केही सेकेण्ड मै दिसा लाग्छ । ६० बेड रहेको ठाउँमा दुइटा शौचालय थिए । कुरुवाको संख्या त्यो भन्दा बढी । फोहो र दुर्घन्धले शौचालय जानै नपरे हुन्थ्यो भन्ने लाग्ने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
272
273
274
275
Next
सर्च गर्नुहोस्